प्रतिविम्ब न्यूज दार्जीलिङ, 19 अक्टोबर। 2014 सालमा स्थापना गरिएको दार्जीलिङ फोटोग्राफी सोसाइटीको आयोजनामा हिजोदेखि दार्जीलिङ पहाड़को केन्द्रस्थल चौरास्ता परिसरमा तीन दिवसीय फोटो प्रदर्शनीको शुभारम्भ गरिएको छ। दार्जीलिङ पहाड़लगायत कालेबुङ, मिरिक, खरसाङका फोटोग्राफी सोसाइटीका प्रतिनिधिलगायत अन्य अनलाइन क्षेत्रका फोटोग्राफीमा इच्छुक फोखोटो पत्रकारहरूले पनि यस फोटो प्रदर्शनीमा अंशग्रहण गरेका थिए। उक्त फोटोग्राफीमा अलिकता बेग्लै विषयमा प्रकाश पार्दै
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ 19 अक्टोबर। खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टीको घैयाबारी ग्राम पञ्चायत 3 मा रहेको हिमालयन बेरोजगार वेलफेयर सोसाईटीको आयोजनामा आज घैयाबारी खेल मैदानमा सांस्कृतिक एवं खेलकूद कार्यक्रम सम्पन्न भयो । हिमालयन बेरोजगार वेलफेयर सोसाईटीको सभापति मदन प्रधानको अध्यक्षता र जीटीए बिओए सदस्या अनु प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमबीच विभिन्न प्रतियोगितामूलक खेलकूद कार्यक्रमहरू
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ  19 अक्टोबर। खरसाङ महकुमा अन्तर्गत घैयाबारी ग्राम पञ्चायत 3 को हिमालयन बेरोजगार वेलफेयर सोसाईटीको आयोजनामा ग्राम पञ्चायत स्तरीय म्याराथन दौड प्रतियोगिता आज सम्पन्न भयो । घैयाबारी ग्राम पञ्चायत 3 अन्तर्गत पर्ने गाउँलेहरूका युवाहरू जम्मा 27 जनाले उक्त म्याराथन दौड प्रतियोगितामा भाग लिएका थिए । उक्त दौड़ एनएच 55 अन्तर्गत पगलाझोड़ादेखि घैयाबारीको नेताजी
Complete Reading

संकल्प थापा दार्जीलिङ, 18 अक्टोबर। काठमाडौं नेपालको अन्तर्राष्ट्रियस्तरको टेली श्रृंखला भोइस अफ नेपालमा आफ्नो सफल गायिकीले आफ्नो छुट्टै जग बसाल्न सक्षम बनेकी आकांक्षा थापाको दार्जीलिङ आगमनको समय दार्जीलिङस्थित सहायक समिति लोअर भोटिया बस्तीको आयोजनामा गायिका आंकाक्षा थापालाई स्वागत सम्मान जनाइयो। उक्त कार्यक्रम नरिप्रसाद शर्माको अध्यक्षता, फटिकधर ब्राह्माणको प्रमुख आतिथ्य एवं अन्तर्राष्ट्रियस्तरका कलाकार लाक्पा शेर्पालगायत रतन
Complete Reading

The share markets have crashed, huge and massive economic institutions have collapsed and some of them obtained money help from federal government. The regular characteristics of the economic downturn are superior concentrations of unemployment, reduced wages and a drastic fall in retail income. In accordance to the bureau of labour data, the amount of US
Complete Reading

भोटिया बस्तीमा आकांक्षा अनि लाक्पा शेर्पालाई स्वागत दार्जीलिङ, अक्टुबर : काठमाडौं नेपालको अन्तर्राष्ट्रियस्तरको टेली श्रृंखला भोइस अफ नेपालमा आफ्नो सफल गायिकीले आफ्नो छुट्टै जग बसाल्न सक्षम बनेकी आकांक्षा थापाको दार्जीलिङ आगमनको समय दार्जीलिङस्थित सहायक समिति लोअर भोटिया बस्तीको आयोजनामा गायिका आंकाक्षा थापालाई स्वागत सम्मान जनाइयो। उक्त कार्यक्रम नरिप्रसाद शर्माको अध्यक्षता, फटिकधर ब्राह्माणको प्रमुख आतिथ्य एवं
Complete Reading