ताजा खबर :

पेशोकमा स्वास्थ्य जागरुकता अभियान अन्तर्गत एक कदम आयुर्वेद कि ओर

पेशोकमा स्वास्थ्य जागरुकता अभियान अन्तर्गत एक कदम आयुर्वेद कि ओर

रिमल मोक्तान

पेशोक: २४ अगस्त

आयुर्वेदिक जगतको क्षेत्रमा निक्कै ख्याती पाएका आईएमसी को ब्यानरमा स्वास्थ्य जाँच शिविर आयोजन गरियो। आयुर्वेदिक चिकित्सक रवि शंकर मिश्रले विभिन्न प्रकारका रोगहरुको एक्यू प्रेसर मार्फत जाँच गरे। प्राप्त जानकारी अनुसार यस् भन्दा अघि पनि उनले पेशोकमा यश प्रकारको जाँच गरेका थिए।

स्वस्थ्य नै जीवन हो भन्ने ध्येयले आईएमसी कंपनी अन्तर्गत कार्या गरिरहेका लिना प्रधान अनि सुशिला राईको सक्रियतामा यस् प्रकारको स्वास्थ्य जाँच आयोजना गरिएको बताईएको छ् । स्वास्थ्यको हेर विचार गर्नु नै जीवन पाउनु हो भन्ने मत प्रकट स्वस्थ्य लाभ गरेका ती रोगीहरुले पोखेका छन् ।

Related Posts

leave a comment

Create Account



Log In Your Account