ताजा खबर :

मङपु ईको टुरिज्म वेलफेयर सोसाईटी गठन

मङपु ईको टुरिज्म वेलफेयर सोसाईटी गठन

प्रतिविम्ब न्यूज

मङपु ३१जुलाई।

पर्यटनको मानचित्रमा मङपुलाई अग्रसर गराउन आज स्थानीय सम्पूर्ण होमस्टेका मालिकहरु एक सुत्रमा बाधिएर अघि आएको छबुधबार मङपु यारगे होमस्टेमा अजीत राईको अध्यक्षतामा एक जरुरी सभा सम्पन्न भयो जसमा मङपु ईको टुरिजम वेलफेयर सोसाईटी गठनगरियो। उक्त सगंठनको सभापति वाङडुप तामाङ,मूल सचिव बिरेन थापा,उपसभापति स्वास्तिका तामाङ,शेखर तामाङ,सहसचिव अनील थापा,फिरोज तामाङ कोषाध्यक्ष अजीत राई प्रचारप्रसारसचिव केशर तामाङ अनि प्रमुख सल्हाकार अजीत राई,प्रकाश तामाङ,सगार लामा लामा, एस.बी मुखिया अनि अन्य १०जनालाई कार्यकारिणी सदश्यको रुपमा चयन गरियो।आजको सभाले मङपु भित्र रहेको होमस्टेहरुलाई एक सुत्रमा बाध्न अनि पर्यटनको मानचित्रमा मङपुलाई अघि बडाउनको निम्ति संगठन गठन गरिएको आजको सभाको सभापति अजीत राईले जनाए

Related Posts

leave a comment

Create Account



Log In Your Account