सहयात्रीको देउसी यसपालि

बिजनबारी, दार्जीलिङ भेकका केही कलिला युवाहरूले सहयात्रीको ब्यानरमा देउसी म्युजिक भीडियो यसपालि युटुबमा सार्वजनिक गरेका छन्। ससाना कलिला युनाहरूले लोक-आधुनिक भाका हालेर बनाएको उक्त देउसी गीतको निक्कै सराहना पनि गरिदैछ। गत केही दिनअघिमात्र सार्वजनिक गरिएको उक्त भीडियो कस्तो छ हेर्नुहोस्ः-

Related Posts

leave a comment

Create Account



Log In Your Account