मार्ग्रेस्ट होपमा गोल् कप शुरू

मार्ग्रेस्ट होपमा गोल् कप शुरू

प्रतिविम्ब न्यूज

सोनादा १७ सेप्टेम्बर।

मार्ग्रेटस होप चियाबारीको खेल मैदानमा शुरु भयो स्व.अशोक लामा अनि स्व. उर्मिला तामाङ स्मारक गोल्ड कप फुटबल टुर्नामेण्ट।मार्ग्रेटसहोप फूटबल क्लबद्वारा  आयोजना गरिएको  उक्त प्रतियोगितामा  बिजेता दललाई स्वर्णकप सहित ३० हजार नगद राशि दिइनेछ भनी उपबिजेता दललाई २० हजार नगद राशि सहित स्व .उर्मिला तामाङ स्मारक ट्रफी पनि प्रदान गरिनेछ।

आज विभिन्न रङ्गारङ्गीकार्यक्रमबीच सम्पन्न भएको शुरुआती म्याचमा बागौड़ा युथ क्लब बनाम मार्ग्रेटस-होप हाई स्कुलबीच सम्पन्न भयो भने खुबै रोमाञ्चपूर्ण खेलमा  बागौड़ा युथ क्लबलाई 0 को विरुद्ध २ गोल गरेर मार्ग्रेटस् हाइ स्कूल बिजयी भए। यस म्याचमा म्यान अफ द म्याच पनि मार्ग्रेटस होप हाई स्कुलका अर्पण खवासलाई नै प्रदान गरियो।

 

 

Related Posts

leave a comment

Create Account



Log In Your Account