फेसबूकमा भड़्काउ पोस्ट जारी गरेकोमा पुलिस कन्स्टेबल पक्राउ

फेसबूकमा भड़्काउ पोस्ट जारी गरेकोमा पुलिस कन्स्टेबल पक्राउ

प्रतिविम्ब न्यूज

दार्जीलिङ 11 अगस्त।

पुलिस सूत्रमार्फत थाह लागेअनुसार, दार्जीलिङको तकभऱ तीनधुरे निवासी राजेश छेत्रीले कृष्ण बस्नेत विरूद्ध उक्त भड़काउ पोस्टहरूको स्क्रीनसटहरूसहित दार्जीलिङ पुलिस थानामा प्राथमिकी दर्ता गरेका थिए।सोही आरोपको आधारमा उनलाई पक्राउ गरिएको हो भने आरोपी कन्स्टेबलविरूद्ध आईपीसी 120B/419/465/505(2)/506 आदिको मुद्दाहरू दर्ता गरिएको छ।

पुलिससूत्रबाट जानकारी पाएअनुसार, आरोपी कृष्ण बस्नेतले फेसबूकमा अन्तिम नाम गरेको फेक आइडीमार्फत निरन्तर भड्काउ पोस्टहरू जारी गर्ने काम गरिरहेका थिए।   

Related Posts

leave a comment

Create Account



Log In Your Account