दार्जीलिङ, 12 अगस्त। जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-को कामसित धेरै तृणमूल कंग्रेस समर्थकहरू सन्तुष्ट नरहेको आज दार्जीलिङ हिल तृणमूल कंग्रेसका पर्यवेक्षक राजेन मुखियाले बताए। उनले भने-जीटीएले शिक्षक नियुक्तिमा पनि भाइ-भतिजावादको नीति अप्नाएको छ भने विकासका कार्यहरू पनि सन्तोषजनक रूपमा गरेको छैन। यसैले तृणमूल कंग्रेसले दलबलसहित जीटीएको मुख्यालय लालकोठी घेराउ गर्न नपरोस्, उनले चेताउनी दिए। आज यहाँको
Complete Reading

दार्जीलिङ, 12 अगस्त। दार्जीलिङका सांसद राजु विष्टले सोझै अलग राज्य गोर्खाल्याण्डको कुरा नगरे पनि जनताको इच्छा पूरा भएरै छोड्ने प्रतिवद्धता जाहेर गरे। संसद सत्र समाप्त भएपछि आफ्नो संसदीय क्षेत्रको भ्रमणमा आएका  सांसद आज मिरिक हुँदै दार्जीलिङ आइपुगे। मिरिकमा पार्टी कार्यकर्ता वा जनतासित भेट गरेपछि उनले पत्रकारहरूसित कुराकानी गर्दै भाजपा गोर्खा जातिको पक्षमा रहेको बताउँदै भाजपा
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ 12 अगस्त। खरसाङ महकुमा अन्तर्गत पर्ने तीनधारे महानदी समष्टीको शिवखोला धार्मिक पर्यटन स्थलको रूपमा विकसित भईरहेको छ । शिवखोलाको शिवमन्दिरमा स्रावन महिनाको अन्तिम सोमबार जल चढ़ाउनेहरूको भीड़ रहेको थियो । अब शिवखोलाको यो शिव मन्दिरमा भक्तहरूको भीड़ देखेर स्थानीयहरू लगायत भक्तजनले शिवखोलालाई दोस्रो हरिद्वारको रूपमा विकसित भईरहेको पनि मत प्रकट गरेका छन्
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ 12 अगस्त। खरसाङको पुरानो साहित्यिक संस्थाहरूमध्ये एक मानिने अरूगि साहित्य संस्थानले वार्षिक रूपमा प्रदान गर्ने अरूगि साहित्यिक पुरस्कार यसपाली वरिष्ठ नारी स्रष्टा उर्मिला घिसिङलाई प्रदान गरिने भएको छ । सन् 1978 सालमै स्थापित यस संस्थानले सन् 1990 सालदेखि लगातार रूपमा साहित्यिक पुरस्कार प्रदान गर्दै आईरहेका छन् भने यसपाली 14 वर्षपछि फेरि एकजना
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ 12 अगस्त। गोर्खा जनमुक्ति केन्द्रीय एवम् महकुमा समितिको निर्देशन आज पुबछिरीङ पान्दम समष्टि अन्तर्गत अगमसिंह गिरी ग्राम,मूल डाडाँमा बुथ कमिटी गठन गरियो। आज मूलडाँड़ाको प्रमिला शर्मा सार्वजनिक भवनमा आयोजित एक सभामा उक्त कमिटी गठन गरिएको हो। दार्जीलिङ महकुमा समिति मूल सचिव पुरण थामी एवम् समष्टि अध्यक्ष किस्मत छेत्रीको प्रमुख आतिथ्यमा बुथ स्तरिय
Complete Reading

Create Account



Log In Your Account