ताजा खबर :

प्रतिविम्ब न्यूज दार्जीलिङ, 10 अगस्त। जनआन्दोलन पार्टीले दार्जीलिङ पहाडका सम्पूर्ण राजनैतिक पार्टीहरूलाई अलग राज्यको मागमा एकवद्ध बन्ने आह्वान गरेको छ। पार्टी प्रवक्ता भुवन छेत्रीले आज यहाँका राजनैतिक पार्टीहरूलाई एकै स्वरमा अलग राज्यको माग उठाउने आह्वान गर्दै भने-हाल दार्जीलिङ पहाडका राजनैतिक पार्टीहरूको आ-आफ्नै माग र मुद्दाहरू छन्। कसैले छैटौं अनुसूचीको माग उठाइरहेको छ भने कुनै पार्टीले
Complete Reading

समय संवाददाता दार्जीलिङ, 10 अगस्त। विनय तामाङपन्थी गोजमुमोको श्रमिक संगठन डीटीडीपीएलयू (दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनले यसपालीको बोनस बैठक जबर्जस्ती कलकत्तामा गरिए, त्यसमा भाग नै नलिने घोषणा गर्यो। यसका साथै संगठनले यसपाली 20 प्रतिशतभन्दा एक पैसा पनि कम्ति दरको बोनसमा सम्झौता नगर्ने पनि अडान स्पष्ट पार्यो। आज दार्जीलिङ पहाडका चियाश्रमिकहरूको बोनस विषय लिएर दार्जीलिङ
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ, 10 अगस्त। दार्जीलिङ हिल तृणमूल कंग्रेसले पार्टी बिस्तारको कार्य शुरू गर्यो। तर विनय तामाङपन्थी गोजमुमोसितको सम्बन्धमा कुनै नकारात्मक प्रभाव पर्न नदिने विषयलाई पनि पार्टीले ध्यान दिने भएको छ। आज पार्टी बिस्तारकै क्रमलाई अघि बढाउने ध्येय राखेर हिल तृणमूल कंग्रेसले आफ्ना विभिन्न भ्रातृ संगठनमा संयोजकहरू पनि मनोनित गर्यो। जसमा व्यापक चर्चा परिचर्चापछि तृणमूल
Complete Reading

Create Account



Log In Your Account