ताजा खबर :

प्रतिविम्ब न्यूज दार्जीलिङ, 9 अगस्त। यसपाली दार्जीलिङमा नै बोनस सम्झौता हुनपर्छ अनि 20 प्रतिशतभन्दा कम्ति दरको बोनस नमान्ने आवाज चर्को हुनथाल्यो। आज यसै मागलाई चर्काउँदै गोरामुमोको श्रमिक संगठन एचपीडब्लुयू (हिमालयन प्लान्टेशन वर्कर्स युनियन)-ले मलट र एभनग्रोभ चियाबगानमा गेटसभाको आयोजना गर्यो। यसै सभालाई सम्बोध्न गर्ने क्रममा एचपीडब्लुयूका कार्यकारी महासचिव एसके लामाले यसपाली दार्जीलिङ पहाडका चियाश्रमिकहरूका लागि
Complete Reading

Create Account



Log In Your Account