ताजा खबर :

प्रतिविम्ब न्यूज खरसाङ, 7 अगस्त। गोर्खा जनमुक्ति मोर्चा पंखाबारी लंगभिउ अम्बटे समष्टीको तत्वावधानमा समष्टि अन्तर्गत पर्ने खण्ड समितिका प्रतिनिधि, नारी मोर्चा, युवा मोर्चा समष्टि कमिटीको प्रतिनिधिहरुलाई लिएर सांगठनिक सभा दुधे सार्वजनिक भवनमा समष्टिको सभापति प्रणाम रमाइलीको अध्यक्षतामा समपन्न भयो। सभामा गोजमुमो केन्द्रीय समिति उप सभापति साथै खरसाङ कोर कमिटीको संयोजक प्रणय थापा, महकुमा समितिका सभापति
Complete Reading

Create Account



Log In Your Account