ताजा खबर :

प्रतिविम्ब न्यूज दार्जीलिङ, 7 अगस्त। आज अपरान्ह 1.30 बजीतिर यहाँको रेलवे स्टेशन नजिक मूल सडकबीचैमा एउटा ढलेको रूखको चपेटमा परेर राजबाडी निवासी 65 वर्षे मणिकुमार गजमेर घाइते भए। यो ढलेको रूखको हाँगाले उनको टाउकोमा चोट लाग्यो, जसको फलस्वरूप प्राथमिक उपचारपछि उनलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ। उनको टाउकोमा 5 सिलाई परेको अस्पताल सूत्रले जनाएको छ।
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ, 7 अगस्त। देशकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधनमा दार्जीलिङले शोक व्यक्त गरेको छ। उनको निधनमा शोक प्रकट गर्दै गोजमुमो अध्यक्ष विनय तामाङ, गोरामुमो अध्यक्ष मन घिसिङ आदिले उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। यसबारे गोजमुमो अध्यक्ष विनय तामाङले भने-हाम्रो जनाकांक्षा, जातीय मुक्ति र संघर्षको एउटै मात्र विकल्प छुट्टै राज्य गोर्खाल्याण्ड निर्माणको राष्ट्रिय स्तरकी
Complete Reading

Create Account



Log In Your Account