प्रतिविम्ब न्यूज दार्जीलिङ, 6 अगस्त। दार्जीलिङ पहाडमा यसपाली खेलकुदमय हुनेछ स्वतन्त्रता दिवस समारोह। स्वतन्त्रता दिवस समारोहको अवसरमा यसपाली दार्जीलिङ पहाडका विभिन्न स्थानहरूमा फूटबलसँगै म्याराथान प्रतियोगिताहरूको आयोजना हुने तय भएको छ। आगामी 15 अगस्तको दिन दार्जीलिङमा जीटीएको आयोजना अनि दार्जीलिङ हिल रनर्सको सहयोगमा 15 किलोमिटरको खुल्ला म्याराथान प्रतियोगिताको आयोजना गरिने भएको छ भने मिरिकमा फूटबलासँगै म्याराथान
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ, 6 अगस्त। एसएसके (शिशु शिक्षा केन्द्र) र एमएसके (माध्यमिक शिक्षा केन्द्र)-का शिक्षक-शिक्षिकहरू आफ्नो मासिक वेतनको बढोत्तरीमा होइन, यी शैक्षिक केन्द्रहरूलाई शिक्षा विभागमा सामेल गरिएकोमा खुशी बनेका छन्। यसै विषय लिएर आज जनमुक्ति एसएसके संगठनले एक सभा गरेर आफ्ना सदस्यहरूलाई यसको जानकारी गराएको छ। स्थानीय मारवाडी सहायक समिति भवनमा संगठनले एक सभा गरेपछि
Complete Reading

प्रतिविम्ब् न्यूज डुवर्स,5 अगस्त। आज गोरूबथानमा कालेबुङ जिल्ला कमिटि,दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेवर युनियनको सभा सम्पन्न भएको जानकारी यसका केन्द्रिय पर्यवेक्षक एलएम लामाले गराएका छन्। लामाका अनुसार उक्त सभामा पार्टीको तर्फबाट ट्रेड युनियनको केन्द्रिय पर्यवेक्षक एलेम लामा स्वयम्, गोजमुमो कालेबुङ जिल्ला समिति अध्यक्ष तथा जीटीए सदस्य सञ्चवीर सुब्बा, केन्द्रिय समिति सदस्य मणिकुमार राई, समष्टि न.2
Complete Reading

Create Account



Log In Your Account