ताजा खबर :

दार्जीलिङ, 5 अगस्त। दार्जीलिङ जिल्ला अस्पतालमा विगत कैयौं वर्षदेखि अस्थायीरूपमा कार्यरत म्यानुअल कन्टिन्जेन्ट वर्करहरू आज रातभरि अस्पतालको सिंडीमा नै धर्ना बस्ने भए। जुन धर्ना आमरण अनशनमा पनि परिवर्तन हुनसक्ने उनीहरूले चेताउनी दिएका छन्। गत 17 दिनदेखि धर्नारत यी अस्थायी कर्मचारीहरूले आज जीटीए अध्यक्ष अनित थापासित भेट गरेपछि यस्तो घोषणा गरेका हुन्। यी कर्मचारीहरूलाई नेतृत्व गरिरहेकी
Complete Reading

समय संवाददाता दार्जीलिङ, 5 अगस्त। आज भारतीय जनता पार्टी नेतृत्वावधीन केन्द्र सरकारले जम्मू कश्मीरका आम नागरिकको इच्छा विरूद्ध राज्यलाई दुइ भाग गर्ने निर्णय लिएको गोजमुमो अध्यक्ष विनय तामाङले आरोप लगाए। उनले यसबारे एक प्रेस बयान जारी गरेर भने-जम्मू-कश्मीरका वरिष्ठ राजनेताहरूलाई हिजो 4 अगस्तको मध्य रातीदेखि नजरबन्द गरिएको छ। सैनिक अनि अर्द्धसैनिक बललाई व्यापक संख्यामा तैनाथ
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ 4 अगस्त। गोर्खा राष्ट्रिय युवा मोर्चा ( गोरायुमो) तीनधारे सुकना समष्टीको सांगठनिक सभा आज तीनधारेको गोलाईपाखास्थित मित्र संघ भवनमा सम्पन्न भयो । उक्त सभा गोरायुमो तीनधारे सुकना समष्टीको सभापति संग्राम घतानीको अध्यक्षतामा र प्रचार प्रसार सचिव बिजय मंगरको सञ्चालनमा सम्पन्न भयो । सभामा मुख्य अतिथिको रुपमा गोरामुमो खरसाङ ब्राञ्च कमिटीको उपाध्यक्ष एवं
Complete Reading

प्रतिविम्ब न्यूज बिजनबारी 5 अगस्त। आज एक कार्यक्रमको साथमा खस भारतीय हितकारी सम्मेलन बिजनबारी आञ्चलिक समितिद्वारा बिजनबारी विद्या ज्योति एकेडेमी विद्यालयका भवनमा यसबर्ष २०१९ -मा साहित्य अकादमी युवा पुरस्कार प्रापक युवाकवि कर्ण विरहलाई औपचारिक रुपमा बधाई एवम् सम्वर्द्धना प्रदान गरेको छ। निलम चन्द्र रायमाझीको गुरु बन्दनाबाट शुरु भएको कार्यक्रममा स्वगात सम्भाषण चन्द्र भण्डारीले गरेका थिए
Complete Reading

प्रतिविम्ब न्यूज सिटोङ 05 अगस्त। सिटोङ क्षेत्रको सबै भन्दा पुरानो साहित्यिक संस्था सिटोङ साहित्य मञ्चको आज एक सभा बसेको थियो।सेल्पु स्थित केएन मेमोरियल स्कुलमा बसेको मञ्चको सभापतित्व सभापति एलबी थापाले गरेका थिए।सिटोङ साहित्य मञ्चले लामो अन्तराल पश्चात् साहित्यिक पत्रिका हाम्रो सुरुआत प्रकाशन गर्ने जमर्को कसेको छ ,जसको अद्यावधि काम समाप्त भइसकेको छ।पत्रिकाको निम्ति चाहिने रचनाहरु
Complete Reading

प्रतिविम्ब न्यूज डुवर्स, 4 अगस्त दार्जीलिङ बिजनबारीमा जन्मिएर डेड़ दशकदेखि शिक्षण पेसामा संलग्न रहिआएका उपन्यासकार, कवि,कथाकार, समालोचक एवं सम्पादक अबीर खालिङका पाँचौं पुस्तकाकार कृतिको रुपमा कथासङ्ग्रह ‘दार्जिलिङ :मेटामर्फोसिस’ पश्चिम डुवर्सको मालबजारमा विमोचन भयो। डुवर्स नेपाली साहित्य विकास समितिको ब्यानरमा भएको विशेष समारोहमा उक्त कथासङ्ग्रह विमोचन भएपछि प्रमुख अतिथि वरिष्ठ कवि मनप्रासद सुब्बाले भने, पाठकीय पठनले
Complete Reading

Create Account



Log In Your Account