ताजा खबर :

प्रतिविम्ब न्यूज खरसाङ 4 अगस्त। गोजमुमो तीनधारे महानदी समष्टीको सभा आज घैयाबारीमा समष्टी सभापति रबीन सुब्बाको अध्यक्षतामा सम्पन्न भयो । समष्टीको सदस्य कर्म मोक्तानको सञ्चालनमा सम्पन्न सभामा नै गोजमुमो केन्द्रीय महासचिव एंव जीटीए चेयरम्यान अनित थापाको निर्देशनमा मन्ना त्रिखत्रीलाई तीनधारे महानदी समष्टीको सांगठनिक सचिवको रुपमा चयन गरिएको छ। तीनधारे महानदी समष्टीमा गोजमुमो पार्टीलाई अझ दह्रिलो
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ  4 अगस्त। भारतीय नेपाली (गोर्खा) सार्की समाज खरसाङ महकुमा समितिको 64 औं वार्षिक समारोह साथै सम्बर्द्धना कार्यक्रम आज खरसाङ बजारमा सम्पन्न भयो । प्रणय रोकाले सञ्चालन गरेको कार्यक्रमलाई सार्की समाज खरसाङको सभापति कुबीर सार्कीले अध्यक्ष गरेका थिए भने प्रमुख अतिथिको रूपमा पश्चिम बंगाल सार्की सांस्कृतिक एवं विकास बोर्डको चेयरम्यान सदीप सार्की उपस्थित
Complete Reading

रिमल मोक्तान पेशोक: ४ अगस्त। आज बौद्ध लर्मलव्बीहरुको निम्ति बिशेष मानिएको पर्व डुक्पा छेसी पेशोक चियाबारी स्थित मानेडाँडाको उग्येन दिछ्येन छोइलिङ गुम्बामा पालन गरिदैछ भने गत तीन अगष्ट देखि शुरु भएको उक्त डुक्पा छेसी पर्वको आज अन्तिम दिन बिशेष पुजा को आयोजना गरिएको थियो भने आज भगवान बुद्धको प्रतिमालाई डोलिमा चडाई गावँ परिदर्शनको क्रममा उग्येन
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ, 4 अगस्त। चियाश्रमिकहरूको दैनिक रोजी 500 रूपियाँभन्दा अधिक हुनपर्छ भन्ने मूल माग लिएर आज चियाबगान संग्राम समितिले एक संगोष्ठीको आयोजना गर्यो। जसले चियाश्रमिक, सिन्कोना बगानवासी जनताका साथै वन बस्तीवासी जनताको लागि पर्जा-पट्टा दिनुपर्ने मागलाई पनि प्राथमिकता दिएको छ। यसै विषय लिएर समितिका अध्यक्ष सुखमन मोक्तानसित कुराकानी गर्दा उनले दार्जीलिङ पहाड, तराई अनि
Complete Reading

Create Account



Log In Your Account