रिमल मोक्तान पेशोक: 2 अगष्ट। धेरै बर्षको अन्तराल पछि पेशोक चियाबारीमा पनि स्वतन्त्रता दिवसको रमझ हुने भयो। पेशोक चियाबारीको कञ्चनजंघा युथ क्लबको आयोजनामा आगामी 15 अगष्टको दिन पेशोकको सरस्वती उमावि – परिसरको खेल मैदानमा भव्यताको साथ विविध कार्यक्रम को साथमा 73 वाँ स्वतन्त्रता दिवस पालन गरिदैछ। उक्त आशय बारे हिजो बसेको क्ल्बको सभामा निर्णय लिइएको
Complete Reading

रिमल मोक्तान पेशोक:2 अगष्ट। क्षेत्रका ती बेरोजगार युवाहरुलाई चुनौती दिदै स्वरोजगारको उदाहरण बनेका छन् लप्चु तमसेटार निवासी नवराज छेत्री। स्वरोजगारमा नै आनन्द रहेको औ आफू स्वतन्त्र रहेर कार्य सफल गर्न सक्षम हुने अवसर रहेको फूल उद्यमी नवराज छेत्री बताउँछन् । लप्चु जस्तो कुना जग्गामा रहेर देशको राजधानी दिल्ली सम्म हल्लाउन सक्षम बनेका नवराजले आफ्नो घरमै
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ, 2 अगस्त। दार्जीलिङ पहाडका जनताको हितलाई ध्यानमा राखेर आजदेखि गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामाङले एउटा वाट्सएप नम्बर खोले। जसमा दार्जीलिङ पहाडको कुनै पनि स्थानमा अवैध काम भइरहेको छ वा कुनै पनि आवश्यकताको लागि यस नम्बरमा लेखेर पठाउन सकिनेछ। जुन नम्बर हो 62914-82120। आज यसैको जानकारी गराउँदै गोजमुमो अध्यक्ष तामाङले भने-हामीले जनताको
Complete Reading

Create Account



Log In Your Account