ताजा खबर :

प्रतिविम्ब न्यूज दार्जीलिङ, 15 जुलाई। जीटीए अध्यक्ष अनित थापाले आज दिवङ्गत भएका वरिष्ठ साहित्यकार हायमान दास राई किराँतको निजी वासगृहमा गएर दिवङ्गत साहित्यकारको पार्थिव शरीर हार्दिक श्रद्धाञ्जलि अर्पण गरे भने शोकाकूल परिवारका सदस्यहरूसित भेटवार्ता गरी शोक सम्वेदना पनि प्रकट गरे। यही क्रममा जीटीए अध्यक्ष अनित थापाले  स्व. साहित्यकारले आजसम्म सम्हालेर राखेका विभिन्न साहित्यिक पुस्तक, पुरस्कार
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ, 15 जुलाई। 101 वर्षे साहित्यकार हायमान दास राई किरातको हिजो राती निधन भयो। उनको निधनको खबर पाउनसाथ गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामाङले शोक व्यक्त गर्दै उनको आत्मशान्तिको कामना गरेका छन् भने उनको परिवारमाथि आइपरेको बज्राघात सहने शक्ति ईश्‍वरले प्रदान गरून् भन्ने पनि प्रार्थना गरेका छन्। तामाङले भने-साहित्यकार हायमान दास राई किरात
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ, 15 जुलाई। गोर्खा जनमुक्ति मोर्चाले आगामी 27 जुलाईको दिन स्थानीय गोर्खा रङ्गमञ्च भवन परिसरमा शहीद दिवस पालन गर्ने निधो गरेको छ। यसै शहीद दिवसलाई अझै चाखलाग्दो बनाउनको लागि गोजमुमोको सहयोगमा रिभाइवल स्पोर्ट क्लब रामुपरिया बस्तीले हाल्फ म्याराथानको पनि आयोजना गर्ने तय गरेको छ। 6 माइलदेखि शुरू गरेर चौरास्तामा पूर्ण हुने उक्त म्याराथानमा
Complete Reading

1 वर्षपछि पुनर्गठन भयो गोरामुमो केन्द्रिय समिति प्रतिविम्ब न्यूज दार्जीलिङ, 15 जुलाई। लगभग 1 वर्षपछि गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय समितिको पुनर्गठन भयो। लगभग 1 वर्षअघि गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशअनुसार, गोरामुमो केन्द्रिय समितिसँगै सबै भ्रातृ संगठनहरूलाई विघटन गरिएको थियो। आज गठन गरिएको गोरामुमो केन्द्रिय समितिमा 43 जना सदस्य मनोनित गरिएको आज मनोनित भएका गोरामुमो
Complete Reading

Create Account



Log In Your Account