ताजा खबर :

प्रतिविम्ब न्यूज खरसाङ 4 जुलाई। अग्रणी गोर्खा भाषा प्रवर्तक साथै गोर्खे खबर कागत् समाचार पत्रका सम्पादक,प्रकाशक तथा मुद्रक पाद्री गङ्गाप्रसाद प्रधानको १६८ औं जन्म जयन्ती आज खरसाङमा गोर्खा जनपुस्तकालय,खरसाङ अनि पाद्री गङ्गाप्रसाद प्रधान प्रतिष्ठानको संयुक्त आयोजनामा पुस्तकालयको पारसमणि प्रधान प्रेक्षागृहमा सम्पन्न भयो। पुस्तकालयका वर्तमान अध्यक्ष तथा नाटककार पूर्ण गुरूङ निरुपमको अध्यक्षतामा सम्पन्न समारोहमा प्रमुख अतिथिको
Complete Reading

पाद्रीको योगदानलाई मूल्याकंन गर्दै कार्य गर्न इमान्दार संस्थाहरूको आवश्यकता छ- राजु राई प्रतिविम्ब न्यूज खरसाङ 4 जुलाई। अहिलेको समयमा पाद्री गंगाप्रसाद प्रधानले गरेका कार्यहरूका सही मूल्यांकन गर्नलाई इमान्दार संस्थाहरूको आवश्यकता छ, सबै मिलेर सांगठनिक रूपमा कार्य गर्नुपर्छ साथै संस्थामा इमान्दार , दर्शन बोकेका र समय दिन सक्ने व्यक्तिहरू चाहिन्छ भनी स्रष्टा एंव सम्पादक राजु राईले
Complete Reading

Create Account



Log In Your Account