ताजा खबर :

प्रतिविम्ब न्यूज दार्जीलिङ, 1 जुलाई। आज दार्जीलिङका सांसद राजु विष्टले संसदमा दार्जीलिङ पहाडमा आपतकाल जस्तो स्थिति रहेको बताउँदै यहाँ फ्याक्ट फाइण्डिङ कमिटी गठन गरेर उचित जाँच गराउनुपर्ने माग राखे। प्रथमपल्ट संसद सदस्य बनेर संसदमा प्रथमपल्ट बोल्ने अवसर प्राप्त भएकोमा विष्टले लोकसभा अध्यक्षप्रति आभार व्यक्त गर्दै दार्जीलिङको गुणगाण गरे। उनले भने-दार्जीलिङ एक प्रसिद्ध स्थान हो, जुन
Complete Reading

Create Account



Log In Your Account