ताजा खबर :

प्रतिविम्ब न्यूज मङपु ३१जुलाई। पर्यटनको मानचित्रमा मङपुलाई अग्रसर गराउन आज स्थानीय सम्पूर्ण होमस्टेका मालिकहरु एक सुत्रमा बाधिएर अघि आएको छ।बुधबार मङपु यारगे होमस्टेमा अजीत राईको अध्यक्षतामा एक जरुरी सभा सम्पन्न भयो जसमा मङपु ईको टुरिजम वेलफेयर सोसाईटी गठनगरियो। उक्त सगंठनको सभापति वाङडुप तामाङ,मूल सचिव बिरेन थापा,उपसभापति स्वास्तिका तामाङ,शेखर तामाङ,सहसचिव अनील थापा,फिरोज तामाङ कोषाध्यक्ष अजीत राई
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ, 31 जुलाई। भोलि एकपल्ट फेरि दार्जीलिङ पहाडका चियाबगानहरूमा चर्किनेछ मिनिमम वेजेस एक्टका साथै पर्जा-पट्टाको माग। यो माग लिएर जोइण्ट फोरमले भोलि 1 अगस्तको दिन सम्पूर्ण चियाबगानहरूमा र्याली निकाल्ने अनि नजिकका सरकारी कार्यालयहरूमा ज्ञापन पेश गर्ने कार्यक्रम तय गरेको छ। यसको लागि जोइण्ट फोरमले अघिबाटै एक सभा गरेर कार्यक्रम तयार पारेको जोइण्ट फोरमका
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ, 31 जुलाई। दार्जीलिङको टीबी हस्पिटललाई क्षयरोग लागेको छ। जसलाई डाक्टरको अति नै खाँचो छ। हाल यस टीबी अस्पतालमा न डाक्टर छ, न उपचार गराउन आउने क्षयरोगी नै छन्। यहाँ रोगी पनि किन  आउँछन्, जुन अस्पताललाई नै उल्टा उपचारको खाँचो छ। क्षयरोगीहरूको उपचार गर्न आजभन्दा लगभग 56 वर्षअघि स्थापना भएको दार्जीलिङको बतासेस्थित टीबी
Complete Reading

विभिन्न राजनैतिक दलहरूद्वारा स्वागत प्रतिविम्ब न्यूज दार्जीलिङ, 31 जुलाई। दार्जीलिङका सांसद राजु विष्टले संसदमा दार्जीलिङ पहाड, तराई अनि डुवर्सको स्थायी राजनैतिक समाधानको लागि वार्ता शुरू गर्ने माग उठाए। उनले भारतीय जनता पार्टीको संकल्प पत्रमा पनि यसबारे उल्लेख गरिएको बताउँदै दार्जीलिङको लागि स्थायी राजनैतिक समाधान भए अन्तर्राष्ट्रिय सीमाबाट अवैध अनुप्रवेशमाथि पनि अंकुसे लाग्ने जनाए। उनले संसद
Complete Reading

प्रतिविम्ब न्यूज रेलिङ 28 जुलाई। रेलिङ शहीद वेदीमा पनि सन् १९८६ देखि सन् २०१७ सालसम्म शहीद हुने ती बीर सपूतहरुको स्मरण गर्दै आज गोजमुमो रेलिङ कैजले समष्टिद्वारा श्रद्धापूर्वक श्रद्धाञ्जली दिएको छ । सन् १९८६ देखि सन् २०१७ सालसम्म रेलिङ भेगमा सबैभन्दा बेसी शहीद भएको थियो भने ती शहीदहरुले देखिएको सपना पूरा गर्न सैदव लागि परेको
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ 28 जुलाई। विद्यार्थी मोर्चा खरसाङ महकुमा समितिको सांगठनिक सभा खरसाङ महकुमा समितिको सभापति डेभिस छेत्रीको अध्यक्षतामा पार्टी कार्यालयमा आईतबार सम्पन्न भयो । सभाको मुख्य विषय विद्यार्थी मोर्चाको सांगठनिक गतिविधिलाई अघि बढ़ाउनु साथै नयाँ सदस्यवर्गलाई स्वागत गर्नु र भविष्यको कार्यक्रमहरू र गत्विधिहरूको खुलासा गर्नु रहेको बताइएको छ । सभालाई विद्यार्थी मोर्चा खरसाङ महकुमा
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ 28 जुलाई। भारतीय गोर्खा परिसंघ खरसाङ आञ्चलिक समिति र महिला प्रकोष्ठ खरसाङको आयोजनामा 205 औं आदि कवि भानुभक्त आचार्यको 205 जन्म जयन्ती समारोह सम्पन्न भयो । उक्त भानु जयन्ती समारोह भागोप खरसाङ आञ्चलिक समितिको सभापति आशा मुखिया लामाको अध्यक्षता र वरिष्ठ साहित्यकार जीबी बलको प्रमुख आतिथ्यमा ब्लुमफिल्ड महकुमा पुस्तकालय भवनमा सम्पन्न भयो
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ  28 जुलाई। खस हितकारी सम्मेलन सोनादा आञ्चलिक समितिद्वारा आज सोनादामा सम्बर्द्धना कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रम यहाँको सोनादा डिग्री कलेजको प्रेक्षागृहमा पण्डित बलराम भण्डारीको अध्यक्षतामा र खस हितकारी सम्मेलन केन्द्रीय समितिको सभापति मदन मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न भयो । कार्यक्रममा विशिष्ट अतिथिको रूपमा एसपी शर्मा, मेघनाथ कटवाल, प्रताप छेत्री, अदिप
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ, 28 जुलाई। दार्जीलिङ सदर ट्राफिक पुलिसले अहिले सडक मूल किनारतिर पार्क गरेर राखिएका चार चक्के साथै दुइ चक्के वाहन उठाउने अभियानलाई तीव्र पारेको छ। गत केही दिनदेखि दार्जीलिङ सदर ट्राफिक ओसी दोर्जे शेर्पाको सक्रियतामा शुरू भएको यो वाहन उठाउने अभियानपछि विशेष लेबोङ कार्ट रोड, राष्ट्रिय राजमार्ग 55-का किनारहरू निकै खुल्ला हुन थालेको
Complete Reading

रिम परिचित पेशोक 28 जुलाई। बर्ष 1986 को बिहानी पखमा सीआरपीएफको गोली लागेर शहीद बनेका पेशोक दोङ बस्ती निवासी शहीद हर्क बहादुर तामङको उक्त बलिदानलाई हिजो शहीद दिवासको दिन स्मरण गर्दै खदा फुल माला अर्पण गरेर भावपुर्ण श्रद्धाञ्जली चडाए शहीदका छोरा छेवाङ तामङ अनि अन्यसदष्यहरुले । परिवार पक्षबाट जानकारी गराए अनुसार शाहीद आपाको समाधी स्थललाई
Complete Reading

Create Account



Log In Your Account