प्रतिविम्ब न्यूज खरसाङ 05 सेप्टेम्बर। गोर्खा जनमुक्ति मोर्चा (विनय-अनित खेमा)ले अहिले पार्टीलाई अझ बलियो बनाउन अनि पार्टीको कार्यलाई सहज र सुदृढ पार्न प्रत्येक क्षेत्रमा सभा गरी बुथ कमिटी गठन गर्ने कार्य धमाधम सम्पन्न गरिरहेछ। यसै क्रममा यहाँको गाडीधुरास्थित बाहुनीपोखरी अनि अमृतबस्तीका पार्टी समर्थकहरूलाई लिएर एक सभाको आयोजन गरियो। पार्टीको गाडीधुरा ब्लक सभापति राजेश छेत्रीको सभापतित्वमा
Complete Reading

एनआरसीमाथि विष्ट र जिम्बाले झूटो बोलिरहेको आरोप एनआरसीमाथि चर्चा गर्न गोजमुमो विनय खेमाको भोलि दार्जीलिङमा बैठक। मुख्यमन्त्री ममता व्यानर्जीसित बातचीत गर्न गोजमुमो प्रतिनिधि टोली कलकत्ता पनि जाने। प्रतिविम्ब न्यूज दार्जीलिङ 3 सेप्टेम्बर। आसामका 1 लाख गोर्खाहरू एनआरसीको अन्तिम सूचिबाट बाहिरिएको समाचारले सम्पूर्ण गोर्खाहरूमा खलबली मचिरहेको छ भने सोही क्रममा उक्त समाचार अफवाहमात्रै रहेको दार्जीलिङका सासंद
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ 23 अगस्त। सिङताम अनि चुङथुङ बिजनबारी एवं वरिपरिका ग्रामीण भेकहरूलाई जोड़्ने ऐतिहासिक बालुबाँस पूल निर्माणको निम्ति आज जीटीएका विभागीय अभियन्ताहरूले निरीक्षण भ्रमण गरेका छन्। गत केही दिनअघिमात्र उत्तर बगं उन्नयन पर्षदका अध्यक्ष अमरसिहँ राईले जीर्ण अवस्थामा रहेको बालबास पूलको निरीक्षण भ्रमण गरी एनबीडीडीमार्फत् नयाँ निर्माण गर्ने घोषणा गरेका थिए। अध्यक्ष अमर सिहँ
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ  23 अगस्त। पहाड़को राजनैतिक समस्या समाधानको लागि जीटीए रद्द गर्नुपर्छ, जीटीए कसले भित्राएको हो, जीटीएले पहाड़को राजनैतिक समस्या समाधान हुन सक्दैन, जसले जीटीए भित्राएको हो र जसले जीटीएमा हस्ताक्षर गरेका थिए उनीहरूले किन कलकत्ता र दिल्लीलाई पत्रचार गर्दैन, किन अहिलेसम्म सासंदले केन्द्रलाई पत्रचार गर्दैन, यो प्रश्न बिमल गुरुङ खेमालाई पनि छ भनी
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ, 22 अगस्त। फेरि गोरामुमो (गोर्खा राष्ट्रिय मुक्ति मोर्चा)-ले उठायो जीटीए खारेजको माग। आज दागोपाप (दार्जीलिङ गोर्खा पार्वत्य परिषद) सम्झौता दिवसको अवसर पारेर गोरामुमोले यो माग तीब्र पारेको छ। यसका साथै पार्टीले जीटीए कुनै पनि समय खारेज हुनसक्ने स्थिति सृजना भइरहेको पनि आशा व्यक्त गरेको छ। यो माग उठाउँदै आज गोरामुमोले दार्जीलिङ महकुमाभरि
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ 19 अगस्त। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च समितिको जरूरी सभा गोर्खा जन पुस्तकालयमा ब्राञ्च अध्यक्ष निमा लामाको अध्यक्षतामा सम्पन्न भयो। सभामा आगमी २३अगष्ट २०१९को दिन गोर्खा नागरिकता दिवस भव्यरूपमा पालन गर्ने निर्णय लिन्दै उक्त दिन बिहान ९ बजे पार्टीका समर्थकहरू खरसाङ बस बिसाउनीमा भेला भएर प्लाकार्डहरूमा स्थायी राजनैतिक समाधानको पहल चाड़ै
Complete Reading

दार्जीलिङ, 12 अगस्त। जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-को कामसित धेरै तृणमूल कंग्रेस समर्थकहरू सन्तुष्ट नरहेको आज दार्जीलिङ हिल तृणमूल कंग्रेसका पर्यवेक्षक राजेन मुखियाले बताए। उनले भने-जीटीएले शिक्षक नियुक्तिमा पनि भाइ-भतिजावादको नीति अप्नाएको छ भने विकासका कार्यहरू पनि सन्तोषजनक रूपमा गरेको छैन। यसैले तृणमूल कंग्रेसले दलबलसहित जीटीएको मुख्यालय लालकोठी घेराउ गर्न नपरोस्, उनले चेताउनी दिए। आज यहाँको
Complete Reading

दार्जीलिङ, 12 अगस्त। दार्जीलिङका सांसद राजु विष्टले सोझै अलग राज्य गोर्खाल्याण्डको कुरा नगरे पनि जनताको इच्छा पूरा भएरै छोड्ने प्रतिवद्धता जाहेर गरे। संसद सत्र समाप्त भएपछि आफ्नो संसदीय क्षेत्रको भ्रमणमा आएका  सांसद आज मिरिक हुँदै दार्जीलिङ आइपुगे। मिरिकमा पार्टी कार्यकर्ता वा जनतासित भेट गरेपछि उनले पत्रकारहरूसित कुराकानी गर्दै भाजपा गोर्खा जातिको पक्षमा रहेको बताउँदै भाजपा
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ 12 अगस्त। गोर्खा जनमुक्ति केन्द्रीय एवम् महकुमा समितिको निर्देशन आज पुबछिरीङ पान्दम समष्टि अन्तर्गत अगमसिंह गिरी ग्राम,मूल डाडाँमा बुथ कमिटी गठन गरियो। आज मूलडाँड़ाको प्रमिला शर्मा सार्वजनिक भवनमा आयोजित एक सभामा उक्त कमिटी गठन गरिएको हो। दार्जीलिङ महकुमा समिति मूल सचिव पुरण थामी एवम् समष्टि अध्यक्ष किस्मत छेत्रीको प्रमुख आतिथ्यमा बुथ स्तरिय
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ, 10 अगस्त। जनआन्दोलन पार्टीले दार्जीलिङ पहाडका सम्पूर्ण राजनैतिक पार्टीहरूलाई अलग राज्यको मागमा एकवद्ध बन्ने आह्वान गरेको छ। पार्टी प्रवक्ता भुवन छेत्रीले आज यहाँका राजनैतिक पार्टीहरूलाई एकै स्वरमा अलग राज्यको माग उठाउने आह्वान गर्दै भने-हाल दार्जीलिङ पहाडका राजनैतिक पार्टीहरूको आ-आफ्नै माग र मुद्दाहरू छन्। कसैले छैटौं अनुसूचीको माग उठाइरहेको छ भने कुनै पार्टीले
Complete Reading

Create Account



Log In Your Account