प्रतिविम्ब न्यूज खरसाङ 23 अगस्त। ग्रामीण पर्यटन व्यवसाय क्षेत्रमा दार्जीलिङ पहाड़मा नै सिटोङले उन्नति गरिरहेको छ। सिटोङमा शुरुमा पर्यटन व्यवसाय शुरू गर्न निक्कै कठिन परे पनि वर्तमानमा भने पर्यटन व्यवसायले गति पक्रेको छ । सिटोङमा वर्तमानमा 60 वटा जति होम स्टेहरू सञ्चालनमा छन् । यहाँ बेडको हिसाबले एक दिनमा 300 जना पर्यटकहरू रहन सक्नेछन् ।
Complete Reading

रिमल मोक्तान पेशोक: १७ अगस्त। आज दिउँसो करीब एघार बाह्र बजे बीच लामाहट्टा ईको पार्क माथि स्थित झील या पोखरी छेउमा रहेको धुपीको रुख ढ्ल्दा त्यहाँ झीलको आनन्द लिइरहेका पर्यट्कहरु भाग्यले बाँचे । उक्त समय ईको पार्क एफपीसी सञ्चालन समितिका सभापति निमा नर्बु शेर्पा, कोषाध्यक्ष सुमन लामा, सदष्य सीडी गुरुङ आदि पनि घटनास्थलमै थिए ।
Complete Reading

प्रतिविम्ब न्यूज मङपु ३१जुलाई। पर्यटनको मानचित्रमा मङपुलाई अग्रसर गराउन आज स्थानीय सम्पूर्ण होमस्टेका मालिकहरु एक सुत्रमा बाधिएर अघि आएको छ।बुधबार मङपु यारगे होमस्टेमा अजीत राईको अध्यक्षतामा एक जरुरी सभा सम्पन्न भयो जसमा मङपु ईको टुरिजम वेलफेयर सोसाईटी गठनगरियो। उक्त सगंठनको सभापति वाङडुप तामाङ,मूल सचिव बिरेन थापा,उपसभापति स्वास्तिका तामाङ,शेखर तामाङ,सहसचिव अनील थापा,फिरोज तामाङ कोषाध्यक्ष अजीत राई
Complete Reading

सबिता संकल्प दार्जीलिङ, 11 मई। हिज स्वालो होमस्टे अप्पर बरबोटेबस्तीको आयोजनामा दार्जीलिङको प्रसिद्ध पर्यटक स्थलमा पर्यटकहरूको निम्ति थप आकर्षणको निम्ति एउटा स्वालो नामको होमस्टेको उद्घाटन गरियो। उक्त उद्घाटन कार्यक्रम मदन सुब्बाको अध्यक्षता, विनय सुब्बाको प्रमुख आतिथ्य, गोर्खा युवा कल्याण संघ सचिव सुदर्शन राणालगायत अन्य बुजुर्गहरूको विशिष्ट आतिथ्यमा सम्पन्न गरियो। सुशील सुब्बाद्वारा सञ्चालन गरिएको यस कार्यक्रममा
Complete Reading

मेघेटारको शिव मन्दिरको बनावटमाथि असन्तुष्टि प्रतिविम्ब न्यूज दार्जीलिङ, 5 मार्च। जीटीए अध्यक्ष विनय तामाङले एक दिनमा 89 करोड 59 लाख 29 हजार 6 सय 39 रूपियाँ मूल्यको मोठ 55 वटा परियोजनाको उद्घाटन साथै शिलान्यास गरे। जसमा मेघेटार पर्यटन स्थल विकाससँगै शिव मन्दिर, कार पार्किङको निर्माणदेखि पत्ताबुङ टुरिष्ट लज, रक गार्डनमा कार पार्किङ, जामुनेमा शिवको मूतिका
Complete Reading

रिम परिचित पेशोक २६ फरवरी। पहाड हाल पर्यटन मौसमको सम्मुखीन छ् । पहाड्का हरेक क्षेत्रमा हेरे कही न कही होम स्टे देख्न पाइन्छ । यस्ता मन लोभ्याउने प्राकृतिक रमणीय स्थलहरु , कञ्चनजंघाको दृष्यावलोकन आदि यस्ता होम स्टेहरुमा बस्न आउने पर्यटकहरू ले ज्यादा मात्रामा रुचाउने गरेको बताउछन् होमस्टे संचालकहरु। यस्तै एउटा् होमस्टे प्रकृतिको सुन्दर स्थानमा अवस्थित
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ, 11 फरवरी। रहस्यमय चिम्नीले पर्यटकहरूलाई अझै बेसी आकर्षित पारिरहेको छ। खरसाङदेखि केवल 8 किलोमिटरको दूरीमा अवस्थित चिम्नी आगोको धुँवा जाने चिम्नी नै हो, जुन प्रथम विश्‍व युद्धको समय ब्रिटिश सेनाले विश्राम गर्नको लागि यसको निर्माण गरेको बताइएको छ। तर यो चिम्नी विश्रामको लागि बनाइएको हो भन्ने विषयलाई धेरैले अस्वीकार गरेका छन् र
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ  30 जनवरी। पहाड़मा ग्रामीण पर्यटन व्यवसायमा निक्कै नाम चल्दै आईरहेको क्षेत्रको रूपमा चिन्हित सिटोङमा तीन दिनव्यापी पर्यटन महोत्सव सम्पन्न भयो। यस क्षेत्रमा ग्रामीण पर्यटनलाई अझ उन्नत र आकर्षक बनाउन तीन दिवसीय “सिटोङ पर्यटन महोत्सव” 28 जनवरीदेखि 30 जनवरीसम्म सम्पन्न भयो। सिटोङ ईको ट्राभलर्स वेलफेयर्स सोसाइटी र सिलगठी विन्डोसको आयोजना अनि पश्चिम बंगाल
Complete Reading

प्रतिविम्ब न्यूज सुके पोखरी 17 फरवरी। देशको छिमेकी राष्ट्र नेपालको इलाम जिल्ला अन्तर्गत सूर्योदय नगरपालिका 5 को समालबुङ गाउँ विकाश समितिमा पर्ने अन्तु डाँड़ा अनि अन्तु गाउँ विकाश समितिको झिल अहिले प्रसिद्ध पर्यटन केन्द्रको रूपमा विकशित हुदै आएको तथ्य थाहा लागेको छ । विशेष अन्तु डाँड़ाबाट सूर्योदय ,हिमाल तथा भारतको टिस्टा नदि लगायत मधेशका क्षेत्रहरू
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ, 5 जनवरी। मोठ 9 महीना बन्द रहेपछि फेरि आजदेखि सुचारू बन्यो दार्जीलिङको रोपवे सेवा। कन्भेयर एण्ड रोपवे सर्भिसेस प्राइभेट लिमिटेडले वन विभागबाट लिएको 20 वर्षको लीजको मियाद समाप्त भएपछि 1 अप्रेल 2018-देखि यहाँको रोपवे सेवा बन्द भएको थियो। तर पुनः लीज लिने प्रक्रिया पूर्ण भएपछि आजदेखि रोपवे सेवा पुनः सुचारू बनेको रोपवेका
Complete Reading

Create Account



Log In Your Account