ताजा खबर :

प्रतिविम्ब न्यूज कालेबुङ 5 सितम्बर। रोटरी क्लब अफ् कालेबुङले शिक्षक दिवसको अवसरमा कालेबुङ जिल्लाभरिका मोठ 25 जना शिक्षकवर्गलाई सम्मान जनाएको छ। यहाँको टाउन हलमा आयोजिक कार्यक्रममा रोटरी क्लब कालेबुङले 25 जना शिक्षकवर्गलाई नेशन बिल्डर अवार्ड 2018 ले समानित गरेको हो। शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेका शिक्षकवर्गको योगदानलाई कदर गर्दै अनि उनीहरूलाई कार्यप्रति प्रोत्साहन प्रदान
Complete Reading

आलु ओसार्ने ल्याण्डरोभर बन्यो भाग्य विधाता मोहन लामा दार्जीलिङ, 10 जून। 70-को दशकमा सन्दकफूदेखि आलु ओसार्ने ल्याण्डरोभरले सामन्था दोङलाई देशकै प्रथम नारी ल्याण्डरोभर प्रशिक्षिका बनायो। डब्लुबी 77/3972 नम्बरको ल्याण्डरोभरले लाक्पा दोङको जीवन अघि बढ़ाएको थियो भने यसै ल्याण्डरोभरले उनकी नातिनी सामान्थालाई देशकै प्रथम ल्याण्डरोभर प्रशिक्षिका बन्ने सौभाग्य प्रदान गरेको छ।जसमाथि अमेरिकाको एउटा दलले यसै ल्याण्डरोभरलाई
Complete Reading

प्रतिविम्ब डेस्क वर्तमानमा शिक्षापद्धति निक्कै विकसित भइसकेको छ।शिक्षकका निम्ति तर सधैँ विद्यार्थीमा हुने गुणात्मक विविधताका कारण शिक्षण कार्य चुनौती हो। विद्यार्थीको बौद्धिक विकासका निम्ति पाठ्यक्रम र पुस्तक उत्तीकै महत्त्वपूर्ण कुरो हो। विद्यार्थीमाझ डा मिलन तामाङ दुई कारणले लोकप्रिय छन्। पहिलो, उनको शिक्षण पद्धति अनि दोस्रो, प्रश्नोत्तर चयन। उमेर र स्थितिअनुसार विद्यार्थीका मनोविज्ञानलाई बुझेर पहिले शिक्षाका
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ 1 जून। उच्चत्तर माध्यमिक तहका विद्यार्थीहरूको निम्ति घूम जोरबगंलो महाविद्यालयका प्राचार्य डा. मिलन तामाङद्वारा लिखित राजनीति शास्त्रको नयाँ पाठ्यपुस्तक अब जीटीएक्षेत्रका विद्यालयहरूमा पठन- पाठन हुने भएको छ।डा. तामाङद्वारा लिखित हायर सेकेण्डेरी पोलिटिकल साइन्स नामक उक्त पाठ्यपुस्तकलाई जीटीएक्षेत्रका उच्चत्तर माध्यमिक विद्यालयहरूमा एघारौं अनि बाह्रौं श्रेणीमा पठन-पाठन गर्ने जीटीएले अनुमोदन पनि दिइसकेका छन्। पहाड़का
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ २७ अप्रेल। खरसाङकी आकृती थामीलाई आर्ट क्षेत्रमा राष्ट्रिय पुरस्कार प्राप्त भएको छ। खरसाङ वार्ड नंवर ७ डाउहिल निवासी बालकृष्ण थामी र पुष्पा सुमन थामीकी सुपुत्री आकृति थामीलाई आर्ट क्षेत्रमा गरेको सिर्जनात्मक कार्यको लागि राष्ट्रिय स्तरको पुरस्कार “इन्ल्याक्स फाइन आर्ट अवार्ड २०१८” ले सम्मानित गरिएको हो। केही समय अघि दिल्लीमा भएको एक कार्यक्रममा
Complete Reading

Create Account



Log In Your Account