ताजा खबर :

देशलाई नै कथित भाजपा-राष्ट्रवादको भावनामा ढाल्न चाहने यो पार्टीले यो गरे, त्यो गरे भनेर विज्ञापन मात्र गर्छ। फुट्टी कौड़ी काम गर्दैन। उसलाई दार्जीलिङबाट सांसद चाहिन्छ। विधायक चाहिन्छ। त्यो पहाड़वासीले दिनुपर्छ। तर, बदलामा एउटा विश्वविद्यालय पनि दिँदैन। विकासको कुनै आर्थिक कोष दिँदैन। यस्तो एकोहोरो माया त लैला-मजनुले पनि गर्दैन हौ। दार्जीलिङका जनताले चैं भाजपालाई मात्र किन
Complete Reading

विचार / राजनीति_______________________________लीलाबहादुर छेत्री भाजपामा रेसिप्रोकल पोलिटिक्सप्रति ठ्याम्मै उदारता छैन। यो कुरा यसले उप-चुनाउमा प्रमाणित गर्‍यो। भाजपाबाट कुनै ठूलो उपलब्धी हासिल हुन्छ भनेर 18 अप्रेलसम्म साथ हिंड़्ने क्षेत्रीय पार्टीहरूको अस्तित्वलाई यसले सोझै नकारेको छ। दार्जीलिङ विधानसभा उप-चुनाउमा आफ्नै उम्मेदवार दिएर आफ्नो हेजिमोनिक पोलिटिक्स पनि सिद्ध गर्‍यो। यसले पहाड़लाई केही दिने होइन। केवल पहाड़बाट लिने हो
Complete Reading

  भाजपाको ट्रेक रेकर्ड नै केही नदिनुमा छ। 2009 को घोषणामा ‘गोर्खाहरूका माग सहानुभूतिपूर्वक विचार गरिनेछ’ भनेपछि जसवन्तलाई जितायौं। मोदीको ‘गोर्खाको सपना’मा अहलुवालियालाई चुन्यौं। जनजातिको मान्यताबारे कुनै पत्यारिलो काम गरेन।  एकसय पाँच दिनको आन्दोलनमा आफ्नै मतदाताहरूका लागि पनि यसले सहानुभूतिको देखाएन।     दार्जीलिङ लोकसभा समष्टिका गोर्खाहरूसमक्ष अहिले केन्द्रमा भाजपा सरकार फर्काइल्याउनै पर्ने इमरजेन्सी लागू
Complete Reading

विमलकै स्टाइलमा गोर्खा सेण्टिमेण्टको बुइ चढ्दै अब निरज जिम्बाले विमलको ठाउँ लिने असफल राजनीति गर्दैछन्। यी कुरा जनताले बुझेका छन्। विमलका समर्थकहरूले पनि 18 अप्रेल अगावै बुझेका राम्रो। विमल गुरुङको सङ्कटको फाइदा यसरी जिम्बाले उठाउने राजनीति गर्न पटक्क नहुने हो। दार्जीलिङ समष्टिले दुइचोटि नबिराई भाजपाका सांसद चुनिसकेका छन्। जसवन्तको पालोमा एनडीए सरकार बनिएन र हाम्रो
Complete Reading

विकासका लागि विष्टभन्दा योग्य हुन्-अमरसिंह राई। पहाड़को विकासका लागि तृणमूलसँग वा ममता ब्यानर्जीसँग सम्बन्ध बढ़ाएको आधारमा उनलाई गद्दार, जाति बेचुवा वा मिरजाफर भन्नेहरूले सबैभन्दा पहिला यो गाली विमल गुरूङ, रोशन गिरी र हर्कबहादुर छेत्रीहरूलाई दिनुपर्छ। राज्य सरकार र ममता ब्यानर्जीसँग मिलेर जीटीए सम्झौता गरिएको हो। ममता ब्यानर्जीले गोर्खाल्याण्ड हुनसक्दैन भन्दा पिन्टेल भिलेजमा ताली पिट्ने अनि
Complete Reading

10 वर्षसम्म निस्वार्थ अनि निःशर्तरूपमा भाजपालाई सहयोग- समर्थन गरेको गुण भाजपाले तिर्नेछन् भन्ने विश्वासमा विमल गुरूङले राज्य सरकारसित बगावत गरे। गोर्खाल्याण्डमाथि केन्द्र सरकारले केही अवश्यै गर्नेछन् भन्ने भरोषाले नै पहाड़वासीले विमल गुरूङको आह्वानमा राज्य सरकारविरूद्ध सड़कमा उत्रिए।गोर्खाल्याण्ड माग्नेहरूको एकता अनि आन्दोलनले शुरू- शुरूमा राज्य सरकार अनि प्रशासनसमेत ब्याकफूटमा देखियो।झड़पमा आन्दोलनकारीहरूको निधारमा गोली लागेर शहीद बन्दासमेत
Complete Reading

  विमल गुरुङले पनि राज्यसँग मिलेर काम नगरी धर पाएनन्। उनले राज्यसित मिलेर काम गर्दा त्यही कुरा महान् भयो। आज सम्पूर्ण पहाड़को भविष्यको लागि त्यही काम गर्ने कुरा हुँदा गद्दार, मिरजाफर हुने शब्दजाल बुनेको देख्दा उदेक लाग्छ। हिजो गुरुङले ममतालाई आमा भन्दा वाहवाह भयो। आज विनय, अनित र अमर सरहरूले राज्यसँग मिलेर काम गर्दा अपराध
Complete Reading

पुरण छेत्री   मानिस एउटा संवेदनशिल प्राणी भएकाेले “साेेच्नु” उसकाे हक भित्र पदर्छ। जब जाति दुख्छ, तब केहि बेर छात्तीमा हात राखेर अझ धेर साेचेका हुन्छाै। हाम्राे दार्जिलिङका सांसद एस० एस० अाहलुवालियाकाे ताजा प्रेस सम्बाेधनले जन्माएकाे बिवादले हाम्राे मुटु छिया – छिया बनाइदिएकाे छ। यहाँ मेराे जाति दुख्याे। जब – जब हाम्राे जाति दुखेकाे छ,
Complete Reading

गत हप्ताको क्रमाशं…. भारतमा जनजाति भारतमा साल २०११-को जनगणना (ACCORDING TO THE 2011 CENSUS )अनुसार ८.६ प्रतिशत (१ करोड ४० लाख ) मानिसहरु जनजातिको दर्जाभित्र पर्दछ । साल १९९१-को जनगणना अनुसार यो संख्या (६८ लाख ) थियो । संसारभरिमै  जनजातिको विशाल संख्या भारतभित्र पाइन्छ । हिमालयन क्षेत्रमा पश्चिममा हिमाचल प्रदेश , जम्मु कश्मीर ,उत्तर प्रदेशदेखि
Complete Reading

चारै तिर दशैंको हर्षोल्लास छ। आँफ्नो त दुई वर्षदेखि दशैँ छैन।तर यता फेसबूक, वाट्सएप, ट्वीटरमा लगाताररूपमा शुभकामना आइरहेकोले मेरो पनि आज-भोलि दशैँमय भएको छ।  हाम्रो जाति विभिन्न जात, अनि जात अनुसारको आ-आफ्नै भाषा पनि भएकोले धनी अनि सम्पन्न जाति हो। जुनै जात, जुनै भाषा अनि जुनै देवी-देउता पुजे पनि पुर्ख्यौलीदेखि चामल र दहीको टीको लाउने
Complete Reading

Create Account



Log In Your Account