ताजा खबर :

कवि मिलनको ‘गाउँ र शहर’-को चौतारीमा बिसाउँदा सतीश रसाइली, दार्जीलिङ   सब समय असम्पूर्णताको बोध नभए लेख्न सकिँदैन कविता… – कवि सुनील गंगोपाध्याय हेत्! मिलन कवि हो नि हौ। भावको जण्डा कवि। पुनपर्ठनमा कविताहरूले केही भन न, तिम्रो मनले खिचेको तस्वीर भने। आफैले, कहिले पनि नलेखेको शब्दचित्र देखाउनमा दर्पणको फ्रेममा छ – कवि मिलनको ‘गाउँ र
Complete Reading

सङ्गीत नेम्वाङ आमा : धनमाया सुब्बा पिता : सन्तराज सुब्बा जन्म : २८ जुन १९९७ शिक्षा : बी॰ए॰ ठेेगाना : मेचपाडा न॰ ८, कालचिनी, डुवर्स सम्बन्धित पुकार म बार्हौँ श्रेणीमा पढ्थेँ। अर्थात् भर्खर-भर्खर साहित्यतिर रूची राख्दै गरेको समय। फेसबूकमा कविताहरू पढ्दै गरेको समय। अनुकरणीय प्रेमिल कविता लेख्दै गरेको समय। हिमालय दर्पणको साहित्यिक पृष्ट पढ्दै गरेको
Complete Reading

बालकलाई ईश्वरको रूप मानिएको पनि पाइन्छ। अबोधपन नै बालमनोविज्ञान अध्ययनका निम्ति प्रमुख विषय हो। विश्वका विकसित जातिका परिचय प्राप्त गर्नु हो भने उनीहरूको बाल-साहित्यलाई हेर्दा पनि निक्कै कुरो प्राप्त गर्न सकिन्छ। त्यस दृष्टिले नेपाली जाति निक्कै पछाडिएका हौँ। औपनिवेशीकरणका कारण हाम्रा विद्यालयतिर पनि विद्यार्थीहरूले अङ्ग्रेजीका राइम्सहरूबाट आफ्नो अध्ययनक्रम सुरु गर्न परिरहेछ। ढिलै भए तापनि वर्तमानमा
Complete Reading

भारतीय नेपाली साहित्यमा आजभोलि साहित्यिक पत्र-पत्रिकाहरु प्रकाशन न्युनप्राय हुँदै गएको देखिन्छ। साहित्यिक पत्र पत्रिकाहरुको प्रकाशनको परिमाण घट्नुमा धेरै कारणहरू हुन सकछ।त्यसमध्ये एउटा कारण अनलाइ पत्रिकाहरूका प्रकाशनले पनि हुनसक्छ। यद्यपि अनलाइनमा उपलब्ध पत्रिका सबैका लागि उपलब्ध हुँदैनन्। बाहिर बजारमा प्रकाशन भएर नआइन्जेल धेरैले थाहा नै पाउँदैन। तसर्थ पत्र पत्रिकाले पुस्तक रूप (कागज) मा प्रकाशन हुनु पनि
Complete Reading

साहित्यिक कार्यक्रम भनेपछि हुरुक्कै हुने।जस्तै परिस्थितिमा पनि समय निकालेर कवितासित रम्न मन पराउने हाम्रा क्षेत्रका एक सशक्त कवि हुन्-विकाश आले थापा| “दार्जीलिङ शहरदेखि सुदुर पश्चिम एक लेकाली कृषि क्षेत्रबीचको थाप्लोमा बसेको सानो बजारमा दोकान थापेर जीवन धान्ने कवि विकाश थापा एक प्रखर कवि हुन “-कवि मनप्रसाद सुब्बा यसो भन्छन्| आँखाले देखेको मनपर्दो र घतलाग्दो दृष्यलाई
Complete Reading

किन मनोजले कवितामात्र लेखिरहन्छ ? मनोजले कविता लेख्न छाडेका छैनन्। कविता लेखिरहन्छन्। कविता आर्टिस्टिक हुन्छ र छोटोमा धेरै कुरा भन्न सकिन्छ कविता मार्फत- भन्छन मनोज। आफना कुरालाई सहज ढ़ङ्गमा जुन विधाबाट पाठकसम्म पुराउन सकिन्छ त्यसो गर्नु उनी उचित सम्झिन्छन्। छ: वटा कविता सङ्ग्रहपछि मनोजले ठाने कि केही यस्ता कुराहरू पनि छन् जो कविताबाट मात्र भन्न
Complete Reading

◊ डा. इन्दु प्रभा देवी, गुवाहाटी   केको व्यथामा युवा कवि कर्ण स्वयं विरह बन्न पुगे भन्ने प्रश्नको उत्तर जब चर्किएको भुइँले दियो, तब लाग्यो यी कुरा साझा गरिदिऊँ! मनमा धेरैदिन खेलाई रहेको त्यस प्रश्नको सोझो उत्तर दिएको छ चर्किएको भुइँले। कविको सेरोफेरोको यो भुँइ धेरै होइन, केवल २८ वटा कवितामा अँटाएको भुइँ हो, सयभन्दा
Complete Reading

लाइफ : अ बटरफ्लाई’मा जम्मा आठ कथाहरू सङ्ग्रहित छन् । यी कथाहरू एक आपसमा यसरी जोडिन पुग्छ त्यो पाठकलाई पत्तो पनि हुँदैन । जब हुन्छ पाठक मनमा कौतुहलता सिर्जना हुन्छ । यो कथाको सम्बन्ध पूर्व कथासित कसरी भयो । त्यसपछि फेरि अघिका कथाहरू पढने पूर्ण जिज्ञासा जाग्छ । त्यसरी घरि-घरी कथाहरू पढनु पर्दा पनि नियास्रोपनको
Complete Reading

Create Account



Log In Your Account