ताजा खबर :

रिमल मोक्तान पेशोक १९ अगस्त। लप्चुबजार स्थित लक्ष्मी फ्रुट प्रोसेसिङ द्वारा प्रायोजित अनि लामाहट्टा उच्चतर विद्यालय द्वारा आयोजित दार्जीलिङ फ्रेश इन्टर स्कूल फुट्बँल टुर्नामेन्ट्को च्याम्पियन बन्यो लामाहट्टा उच्चतर विद्यालय। हिजो 18 अगष्ट लामाहट्टा उच्चतर विद्यालयको खेल मैदानमा आयोजित दार्जीलिङ फ्रेश इन्टर स्कूल फुट्बँल टुर्नामेन्ट्को अन्तिम खेला यानी फाइनल खेला विद्यालयका प्रधान अध्यापक दिपक कुमार राईको
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ, 6 अगस्त। दार्जीलिङ पहाडमा यसपाली खेलकुदमय हुनेछ स्वतन्त्रता दिवस समारोह। स्वतन्त्रता दिवस समारोहको अवसरमा यसपाली दार्जीलिङ पहाडका विभिन्न स्थानहरूमा फूटबलसँगै म्याराथान प्रतियोगिताहरूको आयोजना हुने तय भएको छ। आगामी 15 अगस्तको दिन दार्जीलिङमा जीटीएको आयोजना अनि दार्जीलिङ हिल रनर्सको सहयोगमा 15 किलोमिटरको खुल्ला म्याराथान प्रतियोगिताको आयोजना गरिने भएको छ भने मिरिकमा फूटबलासँगै म्याराथान
Complete Reading

रिमल मोक्तान पेशोक 3 अगष्ट। लक्ष्मी फ्रुट प्रोसेसिङ द्वारा प्रायोजित दार्जीलिङ फ्रेश अन्तर विद्यालय लात्ते भकुण्डो टुर्नामेन्ट्को आज देखि लामाहट्टा उचचतर माध्यमिक विद्यालयको खेल मैदानमा शुरु भयो। लक्ष्मी फ्रुट प्रोसेसिङ्का प्रबन्ध निर्देशक अमर जैनको मुख्य अतिथि रहेको आजको शुरुआती खेलमा दुईवटा भिन्ना भिन्नै खेलको भिडन्त सोनादा उमावि-बी बनाम लामाहट्टा उमावि अनि दोस्रो खेलमा टिस्टाभेल्ली उच्च
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ 26 जून। लगातार परिरहेको पानीले गर्दा पैह्रो गएर खरसाङ महकुमा अन्तर्गत तीनधारे क्षेत्रमा दुईवटा घर क्षतिग्रस्त भएको छ । तीनधारेको गोलाई पाखास्थित उदय तामाङ र स्व मदन देवानको घर क्षतिग्रस्त भएको छ । केही दिनदेखि लगातार परिरहेको पानीले विभिन्न क्षेत्रहरूमा क्षति गरेको छ भने मंगलबार राती घर नजिकको भित्ता झरेर पैह्रो गएपछि
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ 3 फरवरी। खरसाङको पुरानो फुटबल क्लब युनाईटेड खरसाङ फुटबल क्लबले आफ्ना खेलाड़ीहरूलाई अनुबन्ध गराएका छन्। शनिबार खरसाङस्थित क्लबको पदाधिकारीवर्ग र प्रतिनिधिहरू लगायत संरक्षकहरूका उपस्थितिमा खेलाड़ीहरूलाई अनुबन्धको लागि हस्ताक्षर गराएका छन्। यस अवसरमा युकेएफसीले तीन वर्षको लागि 12 जना खेलाडीहरूलाई आधिकारिक रूपमा अनुबन्धमा हस्ताक्षर गराएका छन्। खेलाड़ीहरूले कुनै पनि अन्य पेशादार फुटबल क्लबमा
Complete Reading

प्रतिविम्ब न्यूज रेलिङ 27 जनवरी । गत 4 जनवरीदेखि लामागाउँ वेलफर सोसाइटीको आयोजनामा भइरहेको स्वर्गीय धनपाल लिम्बू तथा कुमारी लिम्बू स्मारक खुल्ला नगद राशि  तथा लामागाउँ गोल्डकप पाँचौ सस्करण अन्तिम फाइनल खेल आज विविध रङ्गारङ्ग कार्यक्रमबीच सम्पन्न भयो । उक्त फाइनल समारोहमा मुख्य अतिथिको रुपमा कौशिक ब्यानर्जी, बीडीओ पूल बिजनबारी दार्जीलिङ  खण्ड, दालिम अधिकारी थाना
Complete Reading

प्रतिविम्ब न्यूज सुके पोखरी 13 जनवरी। सीमा सुरक्षा बल 65 बटालियन तथा सिलगढ़ी किक बक्सिङ्ग एसोसिएसनको संयुक्त तत्वाधानमा राधाबारी जलपाइगढ़ीमा आयोजित राष्ट्रिय स्तरको किक बक्सिङ च्याम्पियनसिपमा जोरबङलो सुकेपोखरी खण्ड अन्तर्गत पोख्रेबुङ ग्राम पञ्चायत दुइ वार्ड न० 10 समरीपानीको 10 वर्षीया प्रथा पौड्यालले 3 जना  प्रतियोगीहरुलाई परास्त गरी स्वर्ण पदक आफ्नो भागमा पारिन्। अध्ययनमा समेत मेधावी
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ  12 जनवरी। तीनधारे राजबारीको जनसेवा संघको आयोजनामा भइरहेको “तीनधारे युथ कप फुटबल टुर्नामेन्ट अन्तर्गत शनिबार पहिलो सेमी फाईनल खेल सम्पन्न भयो। यस खेलमा किराँत 9 लाई पराजित गरी बिजनबारी एफसी मोक्तान कन्स्ट्रक्शन फाईनलमा प्रवेश गर्ने पहिलो टिम बनेको छ। खेलको पहिलो हाफमा बिजनबारीको तर्फबाट जर्सी नम्बर 8 मनिष सुब्बाले गोल गरेर बढ़त
Complete Reading

प्रतिविम्ब न्यूज सुम्बुक 2 जनवरी। गाउँका रहेका प्रतिभाहरुलाई मञ्चसम्म पुराउँदै आवश्यकता परेकाहरुलाई सहयोग गर्ने मुख्य उदेश्यको साथमा झेपी ग्राम पन्चायत अन्तर्गत स्थानीय युनाइटेड युथ क्लब सुम्बुकको आयोजित तथा NTPC लिमिटेड स्टेज तीनको प्रायोजनामा खेलाइएको खुल्ला नगद फुटबल प्रतियोगिताको खिताब हट्टा फुटबल क्लबले जितेको छ। स्थानीय खेल मैदान सुम्बुकमा भएको प्रतियोगितामा हट्टाले रिम्बिक फुटबल क्लबलाई १
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ, 31 दिसम्बर। लामागाउँ गोल्ड कप फूटबल प्रतियोगिता सिजन-5 आगामी 4 जनवरीदेखि शुरू हुने तय भएको छ। जसमा नेपाल, आसाम तथा दार्जीलिङ पहाड गरेर मोठ 24 वटा दलले भाग लिएका छन्। यसैको जानकारी गराउँदै सोसाइटीका अध्यक्ष सन्दीप लिम्बुले यसपाली हुने प्रतियोगिताका विजेता दललाई 1.5 लाख र उपविजेता दललाई 1 लाख रूपियाँ नगद राशिसँगै
Complete Reading

Create Account



Log In Your Account