ताजा खबर :

प्रतिविम्ब न्यूज दार्जीलिङ 16 जून ।  आगामी 28 जूनमा अर्थात् भारत अनि नेपालमा एकैसाथ रिलिज हुन गइरहेको चलचित्र ‘आप्पा’-को नयाँ गीत ‘सावने झरी’-सार्वजनिक भएको छ। माउन्टेन स्टोरिस इन्टरटेन्मेन्ट (Mountains Stories Entertainment) -को आधिकारिक युट्युब च्यानल मार्फत् उक्त गीत आज सार्वजनिक गरिएको छ।  उमेश उपमाको शब्द अनि अन्मोल गुरुङको सङ्गीत रहेको उक्त गीतलाई बिज्ञान बराइलीले स्वार
Complete Reading

“आधा बन्द, आधा खुलेजस्तो/जिन्दगीको ढोका हुरीमा झुलेजस्तो” – गजलगो खुसेन्द्र राईको आउन लागेको गजल एल्बम ‘आधा’-बाट प्रतिनिधि गजल ‘आधा’-को भिजुअल रिलिज भएको छ । ‘कुटुमा कुटु’ गीतबाट प्रसिद्धि कमाइसकेकी मेलिना राईको सुमधुर आवाजमा रेकर्ड गरिएको ‘आधा’ नेपालको लोकप्रिय युट्युब च्यानल ‘ओएसआर डिजिटल’-ले फिचर गरेको छ । काठमान्डुमा रेकर्डिङ गरिएको उक्त गजलको भिजुअल पारुल प्रोडक्सन, सिक्किम-ले
Complete Reading

प्रतिविम्ब न्यूज तीनधारे  14 मार्च| पहाड़को छोरो साईमन सेवा फेरि अर्को रियालिटी सो राईजिङ स्टारमा छनौट भएर पुगेका छन्। नेपाली संगीत जगतका ख्यातिप्राप्त गायक महेश सेवाको सुपुत्र साईमन सेवा कलकत्ताबाट छनौट भएर मुम्बई पुगेका छन्। राष्ट्रीय च्यानल कलर्समा प्रसारित राईजिङ स्टार कार्यक्रममा साईंनले पनि प्रतिद्वन्दिता गरिरहेका छन्। अब उनको कार्यक्रम आगामी शनिबार लाईभ प्रसारण हुने
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ 13 जनवरी। खरसाङ महकुमाको सिटोङ क्षेत्रबाट बिगत लामो समयदेखि निरन्तर संगीतमा लागी रहेको गायक किशोर राईको संगीत अनि स्रिजु बस्नेत र स्वयंको स्वर रहेको अनि सिटोङका बरिष्ट गीतकार, कवि, निर्माता एलबी थापाको शब्द अनि निर्माणमा साथै युवा निर्देशक करण थापाको निर्देशनमा बनेको गीति म्युजिक भिडियो “रोमान्स” को भिडियो “भ्यालेन्टाइन डे”लाई लक्ष्य गरी
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ 27 जनवरी। खरसाङ महकुमा अन्तर्गत लोवर सिटोङ डायरी गाऊँ जन-मैदानमा सिटोङ 1 का संगितकार-शब्दकार राम कुमार छेत्रीको शब्द-संगीतमा रहेको अनि सिटोङ1 युवा संगीत सर्जक किशोर राईको स्वरमा रहेको गीत “कोदोकोला” को म्युजिक भिडियो किशोर राई अफिसियल युटुबमार्फत पूर्व सभासद रतन थापा र स्थानीय डोनाल्ड सादाको बाहुलीबाट सार्वजनिक गरियो। सामाज पश्चिमी सभ्यता,नेटको प्रभावमा
Complete Reading

प्रतिविम्ब न्यूज डुवर्स 24 जनवरी। नेपाल पछि सिङ्गापुरको विदेशीको कार्यक्रमबाट चर्चामा आएका डुवर्सका युवा गायक पुष्पन प्रधान आउँदो फरवरीमा साउथ कोरिया र हङ्कङ्मा जाँदैछन्। “सिङ्गापुरकको कार्यक्रमले मलाई थप हौसला दिएको छ।” यसबारे थप खुलाउँदै पुष्पनले भने, “साउथ कोरिया र हङ्कङको कार्यक्रममा अझ राम्रो प्रस्तुति दिनसक्छु भन्ने लागेको छ। मेरा पछिल्ला कार्यक्रमहरू अघिल्लाका लागि उर्जा बन्ने
Complete Reading

प्रतिविम्ब न्यूज सुके पोखरी 5 दिसम्बर। स्थानीय धजे उच्चतर माध्यमिक विद्यालयमा अन्तर सदन गायन तथा नृत्य  प्रतियोगिता 2018 सम्पन्न गरियो ।आस्था, मर्यादा, समृद्धि एवं निष्ठा सदनका विद्यार्थीवर्गलाई लिएर आयोजना गरिएको कार्यक्रमको अध्यक्षता प्रधानाध्यपक एमएस थापाले गरेका थिए।यस विद्यालयले उल्लेखित सदनहरूलाई लिएर हाजिरी जवाफ,कविता वाचन र आवृति, निबन्ध लेखन, खेलकुद तथा शैक्षिक कार्यक्रमहरू आयोजना गर्दै आइरहेको
Complete Reading

प्रतिविम्ब न्यूज बिजनबारी 4 दिसम्बर। गत 2 दिसम्बरको दिन लामो समयदेखि सगित सृजनामा लागिरहेका रंगीत मजुवा ग्राम पन्चायतका गायक कमल पुर्वेली थापाको पहिलो गीति एल्बम “आवाजको सृजना” रंगित मझुवा प्रतिज्ञा भवनमा लोकार्पण गरिएको छ। कार्यक्रममा वरिष्ठ संगीतकार विनोद स्याङ्देन प्रमुख अतिथिको रूपमा उपस्थित थिए। पत्रकार देशबहादुर कुलुङको स्वागत मन्तव्य तथा गणेश बन्दनाको साथमा शुरुआत भएको
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ 25 नोभेम्बर। नेपाली सांगीतिक जगतमा नाम चलेको गायक महेश सेवाको गजल एल्बम आईतबार तीनधारेमा विमोचन गरियो।राष्ट्रिय शिक्षक सम्मान प्रापक हरिप्रसाद छेत्रीको अध्यक्षता र वरिष्ठ संगीतकार मणिकमल छेत्रीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा संगीतकार कर्म ग्याल्छेन बम्जन, स्रष्टा विचन्द्र प्रधान, गायक थुप्देन भोटिया, कर्म शेर्पा, एबीएन च्यानलको मालिक
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ, 22 नोभेम्बर। श्रेया रावल छेत्रीको सफल गन्तव्यसम्म पुग्ने यात्राको जति तान्यो…गीतको भीडियो एल्बमको आज दार्जीलिङ प्रेस गिल्ड कार्यालयमा विधिवत विमोचन गरियो। पुरण गिरीद्वारा लिखित 6 वटा गीत सामेल रहेको सांंगीतिक यात्रा नामक गीति एल्बमको एउटा गीत जता तान्यो..माथि भीडियो एल्बम तयार पारिएको छ, जसको आज पुरण गिरी, गायिका श्रेया रावल छेत्री, अभिनेत्री
Complete Reading

Create Account



Log In Your Account