ताजा खबर :

“आधा बन्द, आधा खुलेजस्तो/जिन्दगीको ढोका हुरीमा झुलेजस्तो” – गजलगो खुसेन्द्र राईको आउन लागेको गजल एल्बम ‘आधा’-बाट प्रतिनिधि गजल ‘आधा’-को भिजुअल रिलिज भएको छ । ‘कुटुमा कुटु’ गीतबाट प्रसिद्धि कमाइसकेकी मेलिना राईको सुमधुर आवाजमा रेकर्ड गरिएको ‘आधा’ नेपालको लोकप्रिय युट्युब च्यानल ‘ओएसआर डिजिटल’-ले फिचर गरेको छ । काठमान्डुमा रेकर्डिङ गरिएको उक्त गजलको भिजुअल पारुल प्रोडक्सन, सिक्किम-ले
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ 8 फरवरी। सिटोंगको पर्यटकीय क्षेत्रहरूमा बंगला फिल्मको सुटिङ भइरहेको छ। यस समय सिटोंगले ग्रामीण पर्यटन क्षेत्रमा निक्कै उन्नति गरिरहेका छन्। सिटोङ अहिले पर्यटन व्यावसायमा ठूलो फर्को मारेर अघि बढ़िरहेका छन्। पर्यटकहरूको लागि सिटोङ पहिलो गन्तव्य बन्दै गईरहेका छन् भने पर्यटकहरू मात्रै होइन तर फिल्मी दुनियाँका मानिसहरू एंव फिल्म निर्माता – निर्देशकहरूका लागि
Complete Reading

प्रतिविम्ब न्यूज कालेबुङ 24 दिसम्बर। नेपाली फिल्म आप्पाको पहिलो गीत सार्वजनिक गरिएको छ। आगामी वर्ष 7 जुन 2019 का दिन नेपाल अनि 14 जुन 2019 का दिन भारतव्यापी रिलिज हुने अप्पाको पहिलो गीत आज सार्वजनिक गरिएको हो। सिनेमा क्याफेमा आयोजित एक कार्यक्रममा फिल्मको पहिलो गीत ‘हावा सर..र’ युट्युब मार्फत् सार्वजनिक गरिएको छ। मुख्य अतिथिका रूपमा
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ 10 दिसम्बर। कालेबुङबाट बनिएको ठूलो पर्दाको नेपाली चलचित्र ‘आप्पा’को पोस्टर रिलिज भएको छ। माउन्टेन स्टोरिज प्रोडक्सनको ब्यानरमा निर्मित नेपाली चलचित्र ‘आप्पा’ को पहिलो पोस्टर आज रिलिज गरिएको हो। पोस्टरसँगै आगामी 7 जुन 2019 का दिन फिल्म रिलिजको घोषणा गरिएको छ। काठमाडौँको राइजिङ मलमा एक पत्रकार सम्मेलन आयोजना गरेर पोस्टर रिलिज सँगै फिल्म
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ, 2 दिसम्बर। रंगीला राजा चलचित्र सफल भएपछि दार्जीलिङमा पनि चलचित्र सुटिङ गर्न चाहन्छन् बलिवुड अभिनेता गोविन्दा। जसलाई दार्जीलिङ आउन साह्रै खुशी लाग्छ अनि यहाँका जनताको सम्मान र प्रेम पाउँदा गौरव अनुभव गर्छन्। आफ्नी पत्नी सुनिता र छोरा यश वर्धनसित दार्जीलिङ आएका गोविन्दा दार्जीलिङको गान्धी रोडस्थित आफ्नो घरमा छन्। जसले आज पत्रकारहरूसित कुराकानी
Complete Reading

प्रतिविम्ब न्यूज कालेबुङ 15 नोभेम्बर। ड्रीम थिएटर डिजिटल इन्टरटेन्मेन्ट’- को ब्यानरमा निर्माता डली चेम्जोङद्वारा निर्मित लघु चलचित्र (सर्ट फिल्म) विन्डचिम (Windchime) युट्युब मार्फत् सार्वजनिक भएको छ। केवल 7 मिनट 45 सेकेन्डको उक्त चलचित्र कालेबुङबाट निर्माण गरिएको हो भने यसको सम्पूर्ण छायाङकन समेत कालेबुङ वरिपरिनै भएको छ। माबो चेम्जोङद्वारा निर्देशित उक्त लघु चलचित्रमा पटकथा दृष्टि बागदासको
Complete Reading

अन्तरवार्ता (भारतको कालेबुङ जिल्लाबाट पहिलोचोटी ठूलो पर्दाको चलचित्र ‘आप्पा’ निर्माण भइरहेको छ। जसको सुटिङ कार्य समापन भइसकेर अहिले पोस्ट प्रोडक्सनका कार्य चलिरहेको छ। नेपाली फिल्म जगतमा ख्याती आर्जन गरेका ‘दयाहाङ राई’ लाई मुख्य भूमिकामा राखेर युवा निर्देशक अन्मोल गुरुङले ‘आप्पा’ चलचित्र निर्माण गरिरहेका छन्। उनै चर्चित कलाकार एवम् आप्पा फिल्मका ‘आप्पा’ अर्थात् नायक ‘दयाहाङ राई’-सँग
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ, 22 जून। दार्जीलिङमा एकपल्ट फेरि जीवित हुनेछन् हम जाएगा। जसको माध्यम हुनेछ चलचित्र। दार्जीलिङको बैष्णवी प्रोडक्शनले हमजाएगामाथि चलचित्र निर्माण गर्ने घोषणा गरेपछि पुनः एकपल्ट हमजायगा दर्शकहरूअघि आउने निश्‍चित भएको छ। यसैको जानकारी गराउँदै बैष्णवी प्रोडक्शन साथौ चलचित्रका निर्देशक आदित्या रायाले भने-हमजायगाको नाम आउनसाथ सबैको मुहारमा हाँसो देखा पर्छ अनि विश्‍वको कुना-कुनामा बस्ने
Complete Reading

थलैबाको सुटिङ शुरू प्रतिविम्ब न्यूज खरसाङ 8 जून। साउथ फिल्म इण्डस्ट्रीका सुपरस्टार रजनीकान्तको फिल्म थलैबा को सुटिङ हिजोदेख शुरू भएको छ। आगामी 36 दिनसम्म खऱसाङ अनि दार्जीलिङका विभिन्न क्षेत्रहरूमा उक्त चलचित्रको फिल्माङ्कन गरिनेछ भने सुटिङको निम्ति अतिरिक्त 4 दिन गरेर कूल 40 दिन रजनीकान्त दार्जीलिङ पहाड़मा बस्नेछन्। सुपरस्टार रजनीकान्त खरसाङको अलिटा रिसोर्टमा बसेका छन्।  
Complete Reading

दार्जीलिङमा 40 दिन चल्नेछ सुपरस्टारको ‘थलाइबा’  सुटिङ   प्रतिविम्ब न्यूज दार्जीलिङ, 6 जून। साउथका सुपस्टार अभिनेता रजनीकान्त आफ्नो नयाँ फिल्म थालाइबा-को सुटिङको लागि आज खरसाङ आइपुगे।उनी खरसाङका साथै दार्जीलिङमा लगभग 40 दिन बस्ने साथै उनको सुटिङ चल्ने जानकारी पाइएको छ। भोलि 7 जूनदेखि 14 जुलाईसम्म खरसाङ वन विभाग अधीनस्थ रेञ्जर कलेज परिसर यसै चलचित्र सुटिङको
Complete Reading

Create Account



Log In Your Account