ताजा खबर :

प्रतिविम्ब न्यूज नयाँ दिल्ली, 19 मार्च। केही दिनअघिसम्म गैर-राजनैतिक व्यक्तित्व मुनिष तामाङ अथवा डा. महेन्द्र पी. लामालाई साझा उम्मेद्वार बनाउन जोड़ लगाइरहेका गोरामुमोले आफ्नो उक्त निर्णयबाट यु-टर्न लिदै विमल गुरूङ खेमासित मिलेर भाजपाका प्रार्थीलाई समर्थन गरेको घोषणा गरेका छन्।गोजमुमो विमल गुरुङ गुट अनि गोरामुमो पार्टीका प्रतिनिधीवर्गले आज दिल्लीमा एक पत्रकार सम्मेलन गरेर भारतीय जनता पार्टीलाई
Complete Reading

प्रतिविम्ब न्यूज नयाँ दिल्ली, 21 फरवरी। भारतको सर्वोच्च न्यायालय (सुप्रिम कोर्ट) ले बनअधिकार अधिनियम अनुसार वनक्षेत्रमा बस्न पाउने अधिकारको दाबीलाई खारेज गरेपछि मोठ 17 वटा राज्यको बनबस्तीमा बसोबास गर्ने 10 लाख जनजाति परिवार प्रभावित बन्ने भएका छन्। उनीहरूलाई सुप्रिम कोर्टले बनबस्ती क्षेत्रबाट उच्छेद गर्ने आदेश दिएको छ देशको सर्वोच्च अदालत सुप्रिम कोर्टले एउटा जनहित याचिकाको
Complete Reading

प्रतिविम्ब न्यूज दिल्ली 13 फरवरी। नयाँ दिल्लीको साकेटमा गोर्खा वेल्फेयर सेन्टरको शिल्यान्यास गरिएको छ। पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले दिल्लीको साकेटमा निर्माण हुने गोर्खा वेलफेयर सेन्टरको आज एक कार्यक्रम आयोजना गरेर शिल्यान्यास गरेकी हुन्।  जीटीए बोर्ड अध्यक्ष विनय तामाङ, उपाध्यक्ष अनित थापाको विशेष उपस्थितिमा मुख्यमन्त्री ममता ब्यानर्जीको बाहुलीबाट उक्त गोर्खा वेलफेयर सेन्टरको शिल्यान्यास गरिएको हो।
Complete Reading

प्रतिविम्ब न्यूज नयाँ दिल्ली 2 जनवरी। युनियन क्याबिनेटले अरुआचल प्रदेशको एसटी (अनुसूचीत जनजाति) संशोधन बील पेश गर्ने स्वीकृती दिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको क्याबिनेटको वैठकले उक्त स्वीकृती दिएको हो। तर यता गोर्खा समुदायका 11 जातगोष्ठीलाई जनजाति बनाउने सन्दर्भमा भने कहीँ उल्लेख समेत छैन। प्रस्तावित बीलमा एसटी (अनुसूचीत जनजाति) सूचीबाट अबोर ट्राइबलाई हटाउने प्रस्ताव
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ 17 दिसम्बर। गोर्खा जन मुक्ति मोर्चा विमल खेमाका गढ मानिएका हरियाना गुडगाउँ शाखाबाट पनि आज ७४ घर विनयपन्थी गोजमुमोमा सामेल भएका छन्। उक्त जानकारी दिल्ली एनसीआर उपाध्यक्ष एव पार्टी प्रवत्ता समिरण खम्बु राईले दिएका छन्। दिल्ली एनसीआर अध्यक्ष विनोद प्रधानको अध्यक्षतामा सम्पन्न एक जनचेतनामूलक कार्यक्रम हिजो हरियाणा गुडगाउँ सेक्टर २२ स्थित एउटा
Complete Reading

प्रतिविम्ब न्यूज  ईम्फाल, 27 अक्टोबर। साहित्य अकादमी युवा पुरस्कार 2018-ले कथाकार छुदेन ‘काबिमो’ पुरस्कृत भएका छन्। शुक्रबार साँझ ईम्फालको ट्राईबल रिसर्च इन्स्टिच्युट अडोटोरियममा आयोजित कार्यक्रममा युवा कथाकार छुदेन काबिमोलाई उनका कथा सङ्ग्रह ‘1986’-को निम्ति नेपाली साहित्यको युवा अकादमी पुरस्कार प्रदान गरिएको हो। साहित्य अकादमीका अध्यक्ष चन्द्रशेखर काम्ब्राको बाहुलीबाट कथाकार काबिमोलाई वर्ष 2018-को युवा साहित्य अकादमी
Complete Reading

प्रतिविम्ब न्यूज नयाँ दिल्ली, 15 अक्टोबर । छुट्टै राज्य गोर्खाल्याण्ड गठनको लक्ष्य राखेर गोर्खाल्याण्ड संयुक्त संघर्ष समितिको विशेष पहलमा गठन भएको फेडेरेशन अफ् इण्डियन गोर्खा एसोसिएशन (फिगा)-को जम्बो टोलिले गृहमन्त्री राजनाथ सिंहलाई भेट गरेका छन्। आइतबार टोलिले गृहमन्त्री राजनाथ सिंहलाई उनकै निवास स्थानम अकबर रोडमा भेट गरेको हो। भारतको बिभिन्न राज्यका प्रतिनिधीवर्गको टोलिले गृहमन्त्री राजनाथ
Complete Reading

प्रतिविम्ब न्यूज नयाँ दिल्ली, १० अक्टोबर । विदेशी नागरिक ऐन, १९४६ अनुरूप राज्यमा बसोबासो गर्ने गोर्खा समुदायका सदस्यहरूको नागरिकताको सम्बन्धमा आसम सरकारलाई केन्द्रिय गृह मन्त्रालयले स्पष्टिकरण जारी गरेको छ। अखिल आसम गोर्खा विद्यार्थी सङ्‌घद्वारा केन्द्रिय गृह मन्त्री राजनाथ सिंहसँग आसममा बसोबासो गर्ने गोर्खा समुदायका केही सदस्यलाई विदेशी नागरिक न्यायाधिकरणमा पठाइएको विषयमा हालै भेटवार्ता गरिएको थियो।
Complete Reading

प्रतिविम्ब न्यूज नयाँ दिल्ली, 5 अक्टोबर। गोर्खा जनमुक्ति मोर्चा (विमल गुरुङ गुट) को प्रतिनिधी टोलि अनि केन्द्रिय गृह सचिव राजीव गुवा अनि केन्द्रिय गृहमन्त्रालयका अधिकारीवर्ग माझमा वैठक सम्पन्न भएको छ। नर्थ ब्लक दिल्लीमा दिउँसो 3 बजेदेखि सम्पन्न भएको वैठकमा गोजमुमो पार्टीको प्रतिनिधी टोलिलाई कार्यकारी अध्यक्ष लोबसाङ लामाले प्रतिनिधित्व गरेका थिए। ‘वैठकमा गोर्खा जनमुक्ति मोर्चाको प्रतिनिधी
Complete Reading

प्रतिविम्ब न्यूज असम 24 जुलाई। गुवाहटीमा सम्पन्न भएको दुई दिनव्यापी गोर्खा राष्ट्रिय शिखर सम्मेलनमा छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको लक्ष्य राखेर फेडरेसन अफ् ईण्डियन गोर्खा एसोसिएसन (फिगा) गठन गरिएको छ। विभिन्न राजनैतिक दल, संघ संस्थाहरूलाई लिएर गत 22 अनि 23 सितम्बरका दिन बसेको दुई दिनव्यापी गोर्खा राष्ट्रिय शिखर सम्मेलामा सर्वसहमतिले फिगा गठन गरेको हो। विभिन्न राजनैतिक
Complete Reading

Create Account



Log In Your Account