Darjeeling Online Nepali News Portal
प्रतिविम्ब न्यूज दार्जीलिङ, 15 मई। गोर्खालीगका उम्मेद्वार विप्लव राईले यहाँको चौकबजारमा एक जनसभामार्फत आफूलाई भोट दिएर विजय तुल्याउने अपील गरिरहेकै समय आज गोर्खालीग कार्यालयमा बसेर गोर्खालीगका नेता एसके प्रधानले विप्लव राईलाई एक भोट पनि नदिने दार्जीलिङका जनतासमक्ष अपील गरिरहेका थिए। गोर्खालीगको 76औं स्थापना दिवस समारोहको अवसरमा आज दार्जीलिङमा यसप्रकारको घट्ना देखा परेको थियो। भारत स्वतन्त्र
Complete Reading
10 प्रश्न सरोकारको स्तम्भ प्रतिविम्ब.com ले शुरू गरिरहेको छ। यस स्तम्भअन्तर्गत तपाईले कुनै पनि राजनैतिक नेतृत्त्व, सामाजिक, बौद्धिकक्षेत्रका विशिष्ट व्यक्ति अथवा सरकारी- गैर-सरकारी निकायहरूलाई आफ्नो प्रश्न गर्न सक्नुहुनेछ। तपाईले उठाउनुभएको प्रश्नहरूबाट उत्कृष्ट 10 लाई छानेर हामी सम्बन्धित व्यक्तित्त्व अथवा निकायबाट जवाब लिनेछौं। साताको प्रत्येक शुक्रबार हामी उक्त स्तम्भमार्फत ती जवाबहरू सार्वजनिक गर्नेछौ। प्रश्न पठाउँदा पहिला
Complete Reading
प्रतिविम्ब तपाईँहरूकै हो। हामी केवल माध्यम मात्रै। तपाईंहरूका समस्या, समाधान, सफलता अनि विफलताका समाचारहरू सीमित क्षेत्रमा मात्रै नराखेर विश्वभरिनै प्रतिविम्बत बनाउने उद्देश्य लिएरनै प्रतिविम्ब न्यूज पोर्टलको शुरूआत गरिएको छ। अनलाइन न्यूज पोर्टलनै किन? यो प्रश्न धेरैको मनमा उठ्नु स्वाभाविकनै हो। किनभने, नेपाली समाचार पत्रहरू धेरै आए अनि हराए। जनतासित सम्बन्धित समस्याहरूलाई जनता तथा सरकारसमक्ष प्रस्तुत
Complete Reading