विमलको काम जिटिएको क्षमतालाई पूर्णरूपमा विकासको लागि प्रयोग गर्नु थियो तर प्रयोग गरेनन्। बरु सुटकेसमा जिटिएको पैसा बोकेर पैसा बाँड्न गाउँतिर पसे। उनलाई जिटिएको पैसा सुटकेसमा बोकेर बाँड्नको लागि जिटिएमा राखिएको थिएन। अजय गोर्खा   भारतीय जनता पार्टीले आरएसएस ट्रेनिङ पास गराएर बनाएका ‘रोबोट’ कार्यकर्ताहरूलाई दलमा हुलेर दलको मिसन पुरा गर्न पठाइएका अनेकौं नेताहरू मध्ये
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ 1 नोभेम्बर। आकाशवाणी खरसाङको वरिष्ठ उदघोषिका छिरिङ लक्की शेर्पा ( टीएलएस म्याडम ) को आज एक कार्यक्रमबीच बिदाई समारोह सम्पन्न भएको छ । अाकाशवाणी खरसाङमा सम्पन्न एक कार्यक्रमबीच उनलाई आकाशवाणी खरसाङको सबै कर्मचारीहरूद्वारा  विदाई दिइएको छ । सीबी आलेद्वारा सञ्चालित कार्यक्रममा आकाशवाणी खरसाङको कार्यालय प्रमुख सुजितकुमार विस्वास, कार्यक्रम निष्पादक पारसचन्द्र आले, उदघोषकहरू,
Complete Reading

प्रतिविम्ब न्यूज कालेबुङ, २५ अक्टोबर सन् १९७९मा स्थापित अनि यसै वर्ष २०१९देखि उच्च माध्यमिक तहको निम्ति सरकारी मान्यताप्राप्त गरेको बरबोट उच्चतर माध्यमिक विद्यालयबाट माध्यमिक परीक्षा उत्तीर्ण गर्ने मेधावी विद्यार्थीका लागि मनमाया-चक्रबहादुर छेत्री दीर्घायु शैक्षिक पुरस्कार परम्परा शुरु गरिएको छ। बरबोट उच्चतर माध्यमिक विद्यालयका भुतपूर्व छात्र रहिआएका छोराहरूले आफ्ना जीवित माता-पिताको सुस्वास्थ्य र दीर्घायुको कामना राख्दै
Complete Reading

सबिता सङ्कल्प दार्जीलिङ, 25 अक्टोबर।  ब्लेसिङ एकाडेमी दार्जीलिङको आयोजनामा आज नेपाली साहित्य सम्मेलनको सुधपा प्रेक्षा गृहमा सागर अनुप्रासकृत पूर्वको लाली नेपाली निम्बर संग्रहसितै दार्जीलिङ पहाड़का प्रतिष्ठ कलाकार कुमार सुब्बालाई सम्मानित गरियो। लोकार्पित कृति र कृतिकारमाथि आफ्नो मन्तव्यमा पूर्वको लाली, लाई कतिले निबन्ध, कहिले संस्मरण, कतिले प्रबन्ध आआफ्नो दृष्टिकोण अनुसार भने तापनि सागर, पूर्वको लाली पढ्ेर
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ 25 अक्टोबर। मुख्यमन्त्री ममता ब्यानर्जीले हिजो खरसाङको गिद्ध पहाडस्थित नेताजी म्युजियमको निरीक्षण गरेका छन् । उनी हिज बिहान 10 किलोमीटर पैदल यात्रा गर्दै महानदीसम्म पुगिन् । यसै क्रममा फर्किन्दा गिध्द पहाड़स्थित नेताजी म्युजियममा पुगेर स्थलगत् निरीक्षण गरिन् । उनले सर्किट हाउसदेखि 1 किलोमीटर टाड़ोमा रहेको नेताजी म्युजियम पुगेर भित्री भागको पनि परिदर्शन
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ 24 अक्टोबर। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी पहिलोपल्ट खरसाङ महकुमाको महानदी क्षेत्रमा पुगिन्। मंगलवार सिलगढीको प्रशासनिक बैठक सकेर साँझ खरसाङ गिध्द पहाड़स्थित सर्किट हाउसमा आएर बसेकी थिइन् । उनी हिदो बिहान मर्निङ वर्कमा पैदल महानदीसम्म पुगिन् । सर्किट हाउसबाट पैदल यात्रा गर्दै गिध्द पहाड़ हुँदै महानदी पुगेकी थिइन्। सधैं मुख्यमन्त्री पहाड़को भ्रमणमा आउँदा
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ, 23 अक्टोबर। पहाड़मा विकासको कार्यहरू आगामी तीन महिनाभित्रमा पूरा गर्ने निर्देशन मुख्यमन्त्री ममता ब्यानर्जीले आज खरसाङको प्रशासनिक बैठकमा दिएकी छन् । उनले पहाड़को भईरहेको सबै अधूरो रहेका कामहरू कामहरू आगामी 20 जनवरी 2020 भित्रमा सक्नु पर्ने निर्देशन दिएकी छन् । उनले छ महिनाको अवधिमा हुने काम तीन महिनाको अवधिमा नै हुनुपर्छ, काम
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ 23 अक्टोबर। लोकसभा चुनावपछि पहिलोपल्ट पहाड़ आउने क्रममा राज्यकी मुख्यमन्त्री ममता ब्यनर्जी मंगलबार बेलुकी खरसाङ आइपुगिन् । दिउँसोदेखि नै मुख्यमन्त्री ममता ब्यनर्जीलाई स्वागत गर्न पहाड़का जनताहरू लगायत हिल तृणमूल कंग्रेस, गोजमुमो, विभिन्न विकास बोर्डका प्रतिनिधिहरू, प्रशासनिक अधिकारीहरू उपस्थित थिए । खरसाङको रोहिणी जिरो क्षेत्रमा दिउँसोदेखि पर्खेर बसेका थिए । मुख्यमन्त्री खरसाङ आइपुग्दा
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ 22 अक्टोबर। तृणमूल कंग्रेसको नेता तन्वी दासले गोर्खाहरूको विरोधमा दिएको बयानको चौतर्फी विरोध भइरहेको छ । उक्त बयानलाई हिल तृणमूल कंग्रेस दार्जीलिङ जिल्ला सभापति एवं मिरिक नगरपालिकाको चेयरम्यान एलबी राईले पनि तनवी दासले सबै गोर्खाहरुलाई माफी माग्नुपर्ने माग गरेका छन्। एलबी राईले खरसाङमा पत्रकारहरूलाई सम्बोधन गर्दै यो एउटा टिभी च्यानलमा प्यानल डिस्कसनको
Complete Reading

प्रतिविम्ब न्यूज बाग्राकोट,२२ अक्टोबर। यहाँदेखि केही किलोमीटरको दूरीमा कालेबुङ जिल्लाको पाब्रिङटारको बरबोटस्थित बरबोट उच्चतर माध्यमिक विद्यालय आउँदो 24 अक्टोबरको दिन हुने वार्षिक महोत्सव कार्यक्रमको तयारी लिएर युद्ध स्तरमा जुटेको जानकारी प्राप्त भएको छ। 24 अक्टोबरको उक्त कार्यक्रम बरबोट उच्चतर माध्यमिक विद्यालयको स्थापनामा उल्लेखनीय भूमिका निर्वाह गर्ने शिक्षाविद् नगेन्द्र राईको अध्यक्षतामा रहनेछ। कुमुदिनी होम्स ,कालेबुङका प्रभारी याङदेन घिसिङ
Complete Reading

Create Account



Log In Your Account