सबिता थापा ‘संकल्प’ ‘मानव सेवा नै माधव सेवा’, अर्थात् मानिसको सेवा नै ईश्वरको सेवा गर्नु हो-को यस भनाई सर्वमान्य रहेको छ। जसको आधारमा विश्वका चार भाग मानिसहरूमा एक भाग मानिसहरू मानवीय सेवामा लागिपरेर विभिन्न माध्यमहरू अप्नाएर प्रत्यक्ष अनि अप्रत्यक्षरूपमा सेवा पुर्‍याउने कार्य गरिरहेका छन्। यसरी सेवा पुर्‍याउने मान्यजनहरूले कोही आर्थिक, शारीरिक, मानसिक तथा अन्य असक्त,
Complete Reading

प्रतिविम्ब न्यूज सिलगडी 24 जुलाई। नेपाली साहित्य संस्थान सिलगडीको आयोजनामा विगत झैँ यसवर्ष पनि बाल भानुजयन्ती पालन गरिएको छ। शनीबार सिलगडीको शास्त्री नगर स्थित समाज सेवा भवनमा आयोजित बाल भानुजयन्ती समारोहमा विभिन्न क्षेत्रका साहित्यकारहरूको विशेष उपस्थिति रहेको थियो। सिलगडी-तराई श्रेत्रका नेपाली प्राथमिक पाठशालाहरूलाई लिएर पालन गरिएको बाल भानु जयन्ती समारोहमा मोठ सातवटा पाठशालाहरूले अंश ग्रहण
Complete Reading

Create Account



Log In Your Account