चर्किदैछ चियाकमानको एरियर आन्दोलन प्रतिविम्ब न्यूज दार्जीलिङ, 6 मार्च। गोजमुमोको श्रमिक संगठनले भोलि 7 मार्चदेखि पक्का चिया बाहिर लान नदिने पक्का भयो। तरै पनि चियाबगान मालिक संगठनले पर्सी 8 मार्चको दिन पहाडका ठूल्ठूला चियाबगानका मालिकहरूसित श्रमिक संगठनको बैठक गराउने चाँजो मिलाएको कारण बैठकको फलाफलपछि संगठनले भावी रणनीति तय गर्ने पनि संगठनले निर्णय लिएको छ। तरै
Complete Reading

प्रतिविम्ब  न्यूज दार्जीलिङ 28 दिसम्बर। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सुकेपोखरी शाखाको तत्वाधानमा स्थानिय युवक सङ्घ सार्वजनिक भवनमा जातिय कवि अगमसिहं गिरीको 91 औं जन्म जयन्ती भव्य रूपमा पालन गरियो ।छोगेल भोटियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नगेन्द्र गोर्खाको विशेष उपस्थिति थियो ।दार्जीलिङ ब्राञ्च प्रवक्ता वाई लामा,जीएनडव्ल्युकी मञ्जिला राई,एचएसटीओका प्रभाष्कर ब्लोन ,जीएनएसएफका अनमोल निरौला र अभिशेक
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ, 15 नोभेम्बर। दार्जीलिङ पहाडका लघु चिया उद्योगीहरूलाई चिया उत्पादनमा प्रोत्साहित तुल्याउने मूल उद्देश्य राखेर आज यहाँको नेहरू रोडमा निरौला टी फार्म शुरू गरियो। जसले दार्जीलिङ पहाडमा रहेका 180 वटा लघु चिया उद्योग वा चियाबगानबाट चिया किनेर बेच्ने भएको छ। जसबाट प्राप्त भएको मोठ नाफाबाट 2 प्रतिशत राशि यी लघु चिया उद्योगको सहयोगको
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ, 11 सितम्बर। जस्तो दशैंले दैलो ढक्ढकाउन थाल्यो, उस्तै चियाबगान मालिकहरूको मुटुको ढुक्ढुकी पनि बढ्न थाल्यो। यसको मूल कारण हो न्यूनत्तम रोजी ऐन लागू गर्ने मागसँगै दशैंअघि 60 हजारभन्दा अधिक चियाश्रमिकहरूलाई भुक्तान गर्नुपर्ने बोनस। यसै बोनस विषय् लिएर जोइण्ट फोरमले दार्जीलिङ पहाडका चियाबगान प्रबन्धनपक्षलाई ज्ञापन दिन शुरू गरेको छ। यसै क्रममा आज जोइण्ट
Complete Reading

प्रतिविम्ब न्यूज पोख्रेबुङ ५ अगस्त। जोश र जाँगर भए रोजगारको निम्ति अन्यत्र पलायन हुन पर्दैन भन्ने कुरा पोख्रेबुङ ग्राम पञ्चायत तीन अन्तर्गत नागरी चियाबारी मगरजोङ दारी गाउँका डीके प्रधानले प्रमाणित गरिदिएका छन्। उले चियाकमानको सानो कोठे बारीमा विभिन्न प्रजातिको साग सब्जी रोपेर यसकै व्यवसायमा महीनामा 10 हजारसम्म घरमै बसेर कमाउने गर्छन्। यसैले बाहिर रोजगार गर्नुभन्दा
Complete Reading

केन्द्र सरकारको पहाड़माथिको धारणा कस्तो छ, हेर्नुछ- अनित थापा प्रतिविम्ब न्यूज दार्जीलिङ 29 जुलाई। खरसाङको ऐतिहासिक रेलवे प्रिन्टिङ प्रेस बन्द हुने स्थितिलाई लिएर यसमाथि चिन्ता जनाउँदै जीटीए उपाध्यक्ष अनित थापाको पक्षबाट उक्त प्रेसको ऐतिहासिक गरिमालाई ध्यानमा राख्दै खुल्ला राखिनुपर्ने माग गरेर केन्द्रिय रेल मन्त्रालयसमक्ष पत्राचार गरिएको अनित थापा स्वयँले एउटा प्रेस विज्ञप्तिमार्फत जनाएका छन्। थापाले
Complete Reading

आलु ओसार्ने ल्याण्डरोभर बन्यो भाग्य विधाता मोहन लामा दार्जीलिङ, 10 जून। 70-को दशकमा सन्दकफूदेखि आलु ओसार्ने ल्याण्डरोभरले सामन्था दोङलाई देशकै प्रथम नारी ल्याण्डरोभर प्रशिक्षिका बनायो। डब्लुबी 77/3972 नम्बरको ल्याण्डरोभरले लाक्पा दोङको जीवन अघि बढ़ाएको थियो भने यसै ल्याण्डरोभरले उनकी नातिनी सामान्थालाई देशकै प्रथम ल्याण्डरोभर प्रशिक्षिका बन्ने सौभाग्य प्रदान गरेको छ।जसमाथि अमेरिकाको एउटा दलले यसै ल्याण्डरोभरलाई
Complete Reading

Create Account



Log In Your Account