ताजा खबर :

प्रतिविम्ब न्यूज बिजनबारी 5 अगस्त। आज एक कार्यक्रमको साथमा खस भारतीय हितकारी सम्मेलन बिजनबारी आञ्चलिक समितिद्वारा बिजनबारी विद्या ज्योति एकेडेमी विद्यालयका भवनमा यसबर्ष २०१९ -मा साहित्य अकादमी युवा पुरस्कार प्रापक युवाकवि कर्ण विरहलाई औपचारिक रुपमा बधाई एवम् सम्वर्द्धना प्रदान गरेको छ। निलम चन्द्र रायमाझीको गुरु बन्दनाबाट शुरु भएको कार्यक्रममा स्वगात सम्भाषण चन्द्र भण्डारीले गरेका थिए
Complete Reading

प्रतिविम्ब न्यूज सिटोङ 05 अगस्त। सिटोङ क्षेत्रको सबै भन्दा पुरानो साहित्यिक संस्था सिटोङ साहित्य मञ्चको आज एक सभा बसेको थियो।सेल्पु स्थित केएन मेमोरियल स्कुलमा बसेको मञ्चको सभापतित्व सभापति एलबी थापाले गरेका थिए।सिटोङ साहित्य मञ्चले लामो अन्तराल पश्चात् साहित्यिक पत्रिका हाम्रो सुरुआत प्रकाशन गर्ने जमर्को कसेको छ ,जसको अद्यावधि काम समाप्त भइसकेको छ।पत्रिकाको निम्ति चाहिने रचनाहरु
Complete Reading

प्रतिविम्ब न्यूज डुवर्स, 4 अगस्त दार्जीलिङ बिजनबारीमा जन्मिएर डेड़ दशकदेखि शिक्षण पेसामा संलग्न रहिआएका उपन्यासकार, कवि,कथाकार, समालोचक एवं सम्पादक अबीर खालिङका पाँचौं पुस्तकाकार कृतिको रुपमा कथासङ्ग्रह ‘दार्जिलिङ :मेटामर्फोसिस’ पश्चिम डुवर्सको मालबजारमा विमोचन भयो। डुवर्स नेपाली साहित्य विकास समितिको ब्यानरमा भएको विशेष समारोहमा उक्त कथासङ्ग्रह विमोचन भएपछि प्रमुख अतिथि वरिष्ठ कवि मनप्रासद सुब्बाले भने, पाठकीय पठनले
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ 28 जुलाई। भारतीय गोर्खा परिसंघ खरसाङ आञ्चलिक समिति र महिला प्रकोष्ठ खरसाङको आयोजनामा 205 औं आदि कवि भानुभक्त आचार्यको 205 जन्म जयन्ती समारोह सम्पन्न भयो । उक्त भानु जयन्ती समारोह भागोप खरसाङ आञ्चलिक समितिको सभापति आशा मुखिया लामाको अध्यक्षता र वरिष्ठ साहित्यकार जीबी बलको प्रमुख आतिथ्यमा ब्लुमफिल्ड महकुमा पुस्तकालय भवनमा सम्पन्न भयो
Complete Reading

-लीलाबहादुर छेत्री नेपाली साहित्यका धरोहर श्रीमान हायमन दास राई किराँत अब हामीबीच सशरीर रहेनन्। उनका कीर्ति- कृतिहरूमात्र हामीबीच रहेका छन्। उनै धरोहर साहित्यिक सर्जकलाई श्रद्धाञ्जलिस्वरुप उनको यो पुरानो अन्तर्वार्ता यहाँ प्रकाशित गरिरहेका छौं। -सम्पादक   यतिखेरका दिनहरूचाहिँ कसरी बित्दैछन्? प्राय: ओछ्यानमा ढल्किरहन्छु। कहिलेकाहीं तपाईँहरू जस्ता भेटघाट गर्न आउँछन्। कुराकानी गरिन्छ। प्रश्न सोध्छन्, जानेको उत्तर दिन्छु।
Complete Reading

प्रतिविम्ब न्यूज डुवर्स, 15 जुलाई। नेपाली आख्यानका विशिष्ट हस्ती हायमानदास राई ‘किराँत’को निधनले डुवर्सका साहित्यप्रेमीहरू यतिखेर मर्माहत छन्। किराँतको निधन भएको खबर सामाजिक सञ्जाल र मीडियामा छाएपछि विभिन्न संघ-संस्थाहरू र उनका शुभचिन्तकहरूले ‘किराँत’को निधनप्रति गहिरो शोक प्रकट गर्दै उनको निधनले समाजलाई अपूरणीय क्षति पुगेको ठहर गरेका छन्। डुवर्सको प्रतिष्ठित साहित्यिक संस्था बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानले
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ, 15 जुलाई। 101 वर्षे साहित्यकार हायमान दास राई किरातको हिजो राती निधन भयो। उनको निधनको खबर पाउनसाथ गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामाङले शोक व्यक्त गर्दै उनको आत्मशान्तिको कामना गरेका छन् भने उनको परिवारमाथि आइपरेको बज्राघात सहने शक्ति ईश्‍वरले प्रदान गरून् भन्ने पनि प्रार्थना गरेका छन्। तामाङले भने-साहित्यकार हायमान दास राई किरात
Complete Reading

संस्मरण बाहिर पानी एकनापले परेको परेकै छ ! थामिन्छ थामिन्न केही भन्नै सकिन्न ! पर्नु-रोकिनु त्यो उसैको कुरा न हो जे होला – सम्झन्छु ! अहिले हातमा आदरणीय गुरुआमा #बिन्दया #सुब्बाकृत कथासंग्रह #शीतलहर छ ! आमा चिन्तित हुनुहुन्छ पानी परेकोले बिगार होला कि? श्यारोन दुई दिनको एक्स्ट्रा छुट्टी लिएर बसेकी छ कोलकाताबाट फर्किएर, बस्नु त
Complete Reading

अर्को वर्षदेखि एकसाथ भानु जयन्ती होस्ः अनित प्रतिविम्ब न्यूज दार्जीलिङ, 13 जुलाई। अर्को वर्षदेखि अलग-अलग बनेर होइऩ, सबैले एकसाथ भएर भानु जयन्ती पालन गर्नुपर्ने दिशामा पहल गर्ने जीटीए अध्यक्ष अनित थापाले प्रतिवद्धता जाहेर गरे। आज स्थानीय गोर्खा दुःख निवारक सम्मेलन भवनमा जीटीएको सूचना एवं सांस्कृतिक विभाग र नेपाली साहित्य सम्मेलनको आयोजनामा पालन गरिएको 205औं भानु
Complete Reading

प्रतिविम्ब न्यूज रेलिङ 7 जून। रेलिङ गाउँ सुधार समाज (पूर्व धर्म समाज)अप्पर रेलिङद्वारा यसबर्ष २०१९ -मा साहित्य अकादमी युवा पुरस्कार प्रापक युवाकवि कर्ण विरहलाई औपचारिक रूपमा बधाई एवम् सम्वर्द्धना प्रदान गरेको छ।आज कविकै वासस्थान अप्पर रेलिङ शेर्पा गाउँमा समाजका सम्पूर्ण सदस्य-सदस्याहरुले औपचारिक रुपमा भेटघाट गरेर बधाईसितै सम्वर्द्धना जनाएको छ । समाजका कर्मठ सदस्य देवाशिष गुरुङले
Complete Reading

Create Account



Log In Your Account