ताजा खबर :

 प्रतिविम्ब न्यूज  कालेबुङ, 25 जनवरी।  दक्षिण सिक्किमको नाम्चीमा भयावह वाहन दुर्घट्नामा एक युवकको घट्नास्थलमा नै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। उक्त घट्ना आज दिउँसो लगभग 1 बजेतिर भएको हो। प्राप्त जानकारी अनुसार समान लादेर आएको एउटा ट्रक SK 04 D 0631 ले अघिल्लतिर रहेको बाइक स्वारलाई हिर्काएपछि वाइकमा सवार सागर थापाको
Complete Reading

प्रतिविम्ब न्यूज नाम्ची, 10 दिसम्बर। सिक्किम केन्द्रीय विश्वविद्यालय क्याम्पस निर्माणकार्यको प्रगति जाँच गर्न सिक्किम विश्वविद्यालय विद्यार्थी संघ कार्यकारी समूह साथै क्याम्पस माग समितिले संयुक्तरूपमा आइतबार दक्षिण सिक्किम याङयाङमा निर्माणस्थलको भ्रमण गरेको छ। भ्रमणको क्रममा विश्वविद्यालय क्याम्पस निर्माणकार्यमा ढिलाइ भएको उनीहरूले पाएका छन्। यसरी नै एकजना ईन्जिनियरअनुसार क्याम्पस निर्माणकार्यमा अहिलेसम्म तीनवटा भवन मात्रै निर्माणाधीन रहेको, जसमा
Complete Reading

प्रतिविम्ब न्यूज सिक्किम २४ सितम्बर। प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा सिक्किमको पाकिमस्थित हवाई अड्डाको उद्घाटन गरिएको छ। हिमाली राज्य सिक्किमलाई हवाई मार्गसँग जोड्नका निम्ति तत्कालीन उपराष्ट्रपति स्व. कृष्ण कान्तद्वारा ६ अप्रेल २००२ का दिन शिलान्यास गरिएको पाकिम हवाईअड्डा आज १६ वर्षपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेर राष्ट्रलाई समर्पित गरेका छन्। हिमाली राज्य सिक्किमको पहिलो हवाई अड्डा उद्घाटन
Complete Reading

प्रतिविम्ब न्यूज नाम्ची, १८ सेप्टेम्बर। नाम्ची सरकारी महाविद्यालयको विद्यार्थी प्रतिनिधि परिषद् २०१८-१९ – मा निर्वाचित साथै मनोनित  सदस्यहरूले मंगलबार शपथ ग्रहण गरेका छन्। एसडीएम नाम्ची, छोडेन ग्यात्सो, शपथ ग्रहण अधिकारीको रूपमा उपस्थित थिइन्। विद्यार्थीवर्ग साथै महिविद्यालयका शिक्षकगणको बाक्लो उपस्थितिबीच नवनिर्वाचित साथै मनोनित विद्यार्थी प्रतिनिधिहरूले इश्वरको नाममा सपथ ग्रहण गर्दै महाविद्यालय र विद्यार्थीवर्गको हितमा काम गर्ने
Complete Reading

प्रतिविम्ब न्यूज नाम्ची, ३१ अगस्त। नाम्ची सरकारी महाविद्यालय नेपाली विभागको आयोजनामा शुक्रबार २६ औँ नेपाली भाषा मान्यता दिवस समारोह पालन गरिएको छ। उक्त कार्यक्रममा मुख्य अतिथिका रूपमा प्रगतिशील साहित्यकार तथा सामाजिक चिन्तक कुमार नेपाली उपस्थित थिए भने साहित्यकार जयदीप सुब्बा, सरमान सुब्बा ‘रसिक’, सामाजिक कार्यकर्ता साथै शिक्षक गगन छेत्री, युवा कवि जीवन राई विशिष्ट अतिथिका
Complete Reading

प्रतिबिम्ब न्यूज सिक्किम २७ अगस्त। २७औँ नेपाली भाषा मान्यता दिवस स्फुरण साहित्य प्रकाशन एवम् वारिष्ठ  सरकारी माध्यमिक विद्यालय मङ्गलबारे, पश्चिम सिक्किमले स्थानीय विद्यालय भवनमा दुई दिवसीय बिविद कार्यक्रमबीच भव्यरुपमा पालन गर्यो। उक्त कार्यक्रम भारतका पूर्व प्रधानमन्त्रीको निधनको कारणले गत २५ अनि २६ अगस्तमा सम्पन्न गरिएको हो। पहिलो दिनको कार्यक्रमको अध्यक्षता सिक्किमका वरिष्ठ साहित्यकार बेनसिँह राईले
Complete Reading

प्रतिविम्ब न्यूज गान्तोक, 13 अगस्त। आइतबार सिक्किम नेशनल पिपुल्स पार्टीका अन्तरिम अध्यक्षको रूपमा दिले नामग्याल बर्फुङ्गालाई सर्वसम्मतिले मनोनित गरिएको छ। हिजो गान्तोकको एमजी मार्ग स्थित एउटा होटेलमा कुलबहादुर डुङ्गामाको सभापतित्व अनि आरबी गुरुङको मुख्य आतिथ्यमा पार्टीको सभा सम्पन्न भएको थियो भने सोही सभामा उक्त प्रस्ताव पारित भएको थाह लागेको छ। आइतबारको उक्त कार्यक्रमको मुख्य उदेश्य
Complete Reading

प्रतिविम्ब न्यूज गान्तोक, 10 अगस्त। एकवर्षको जेल सजाय भोगेर सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष पी.एस गोले आज बाहिर निस्केका छन्। गतवर्ष 10 अगस्तमा दिन जेल पसेका गोले सजाय काटेर बाहिर निस्केपछि उनको स्वागतमा विभिन्न स्थानबाट धेरै सङ्ख्यामा कार्यकर्ताहरू गान्तोकमा भेला भएका थिए। यसक्रममा उनले सिक्किमे जनताको माया र आशिर्वाद पाएर जेलभित्र पनि कहिल्यै एक्लो महशुस नगरेको
Complete Reading

प्रतिविम्ब न्यूज गान्तोक, 2 अगस्त। सिक्किम प्रोग्रेसिभ युथ फोरमका सदस्यहरू बुधबारदेखि गान्तोकस्थित स्टेट गेस्ट हाउस अघि धरनामा बसेका छन्। धरनाको मुख्य उद्धेश्य स्वस्थ्य विभागीय मन्त्रीबाट गेजिङ अस्पताललाई एक महीनाभित्रमा व्यवस्थित बनाउने हस्ताक्षरसहितको लिखित आश्वासन पाउनु रहेको बताइएको छ। स्मरण रहोस्, गेजिङ जिल्ला अस्पतालमा पर्याप्त रुपमा सामाग्रीहरू र कर्मचारीहरूको माग गर्दै  सिक्किम प्रोग्रेसिभ युथ फोरमले गत
Complete Reading

प्रतिविम्ब न्यूज, नरबहादुर घिमिरे। गेजिङ 28 जुलाई। सिक्किम प्रोग्रेसिभ युथ फोरम (एसपीयवाईएफ)को आयोजनामा पश्चिम सिक्किमका जनताहरू आज एकाएक सडकमा ओर्लिएका थिए। ‘गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ’ भन्ने जनवादी गीत गाउँदै सडका ओर्लिएका जनताको भीडको सडकनै बन्द समेत गर्‍यो। गेजिंगको 10 माइलबाट सुरु भएको जुलुसमा पहिला थोरै मानिसहरू सहभागी बनेका थिए। तर, जुलुस अघि बड्दै
Complete Reading

Create Account



Log In Your Account