ताजा खबर :

प्रतिविम्ब् न्यूज डुवर्स,5 अगस्त। आज गोरूबथानमा कालेबुङ जिल्ला कमिटि,दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेवर युनियनको सभा सम्पन्न भएको जानकारी यसका केन्द्रिय पर्यवेक्षक एलएम लामाले गराएका छन्। लामाका अनुसार उक्त सभामा पार्टीको तर्फबाट ट्रेड युनियनको केन्द्रिय पर्यवेक्षक एलेम लामा स्वयम्, गोजमुमो कालेबुङ जिल्ला समिति अध्यक्ष तथा जीटीए सदस्य सञ्चवीर सुब्बा, केन्द्रिय समिति सदस्य मणिकुमार राई, समष्टि न.2
Complete Reading

प्रतिविम्ब न्यूज बाग्रागोट 12 मार्च। “हाम्रो बस्ने र खाने ठाउँ यही हो। अरू केही छैन।” पश्चिम डुवर्सको बाग्राकोटकी देविका सुब्बाले भनिन्, “बर्खामा पानीले बस्नु, सुत्नु सकिँदैन।” 10 X 12 फिटको घऱ देखाउँदै परिवारको राम कहानी बताइन्, “यही घऱमा बस्दैआएको कत्ति भयो । उसले कमाइ गरेर घऱ चल्थ्यो। अहिले खानु पनि छैन। हाम्रो राम्रो घऱ पनि
Complete Reading

प्रतिविम्ब न्यूज डुवर्स २६ फरवरी। 2015 देखि गतिरोध बड़ेको पश्चिम डुवर्सको बाग्राकोट चियाकमानमा तलबको अनियमितता लिएर श्रमिकहरू विक्षोभमा उत्रिन थालेका छन्। एक समय उत्तर बङ्गालको सशक्त मानिने डङ्कन्स समूह अधीन रहेको यो बाग्राकोट चियाकमानका श्रमिकहरूले आठ हप्तादेखि तलब नदिइएकोमा विरोध जनाउन सोमबार प्रबन्धन तथा मालिक विरुद्ध प्रदर्शन गरे। साल छुट्टी मनाएर कमान स्याहार्न निस्किएका श्रमिकहरूले आफ्नो पसिनाको कमाइको लागि
Complete Reading

प्रतिविम्ब न्यूज कालचिनी 2 फरवरी। डुवर्सको कालचिनीमा भोलि विशिष्ट साहित्यकार इन्द्रबहादुर राईको 93औं जन्म जयन्ती पालन गर्नुको साथसाथै आत्मसंस्मरणात्मक लेखहरूको सङ्गालो अनन्त आस्थाका अक्षरहरू विमोचन  हुने भएको छ। डुवर्सको माउण्टेन साहित्यिक संस्था  डुवर्स नेपाली साहित्य विकास समिति अनि सृजनशील समूह कालचिनीको सुंक्त आयोजनामा हुने विशेष कार्यक्रमबीच आशबहादुर लिम्बूका उक्त अनन्त आस्थाका अक्षरहरू विमोचन  हुने छ।
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ, 27 जनवरी। विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाले भाजपा विरोधी अभियान शुरू गर्यो। आज यसै विषयलाई केन्द्र गरेर अनि राज्यकी मुख्यमन्त्रीको नेतृत्वमा गठन हुने तेस्रो मोर्चालाई समर्थन जनाउनको लागि नै गोजमुमो महासचिव अनित थापाले खरसाङमा एक जनसभाको आयोजना गर्यो। यस जनसभालाई सम्बोधन गर्ने क्रममा थापाले राज्यकी मुख्यमन्त्रीले गोर्खा जातिको परिचय रक्षाको लागि उचित
Complete Reading

प्रतिविम्ब न्यूज डुवर्स 26 जनवरी। चियाबारीमा सिर्जना भएको गतिरोधले मानिसहरूका सामाजिक एवम् आर्थिक जीवन मात्रै खतरामा छैन। सयौं वर्षदेखि चियाबारीमा आश्रित जन-जीवनलाई वन्य जीव-जन्तुहरूको आतङ्कले पनि उतिकै सताउन थालेको कुरा हालैको गरगण्डा चियाबारीको दुर्घटनाले उजागर गरेको छ। कुनै नगर वा महानगरी इलाकाहुँदी उक्त दुर्घटना घटेको भए यतिखेर तहल्का मच्चिसक्ने थियो। उक्त घटनाअनुसार गरगण्डा चियाबारीकी तीन
Complete Reading

प्रतिविम्ब न्यूज डुवर्स 24 जनवरी। नेपाल पछि सिङ्गापुरको विदेशीको कार्यक्रमबाट चर्चामा आएका डुवर्सका युवा गायक पुष्पन प्रधान आउँदो फरवरीमा साउथ कोरिया र हङ्कङ्मा जाँदैछन्। “सिङ्गापुरकको कार्यक्रमले मलाई थप हौसला दिएको छ।” यसबारे थप खुलाउँदै पुष्पनले भने, “साउथ कोरिया र हङ्कङको कार्यक्रममा अझ राम्रो प्रस्तुति दिनसक्छु भन्ने लागेको छ। मेरा पछिल्ला कार्यक्रमहरू अघिल्लाका लागि उर्जा बन्ने
Complete Reading

प्रतिविम्ब न्यूज डुवर्स 11 नोभेम्बर। राजनारायण प्रधान, झमक घिमिरे र हेमु राईपछि लैनसिंह बाङदेल साहित्य कला प्रतिष्ठान कलकत्ताले प्रदान गर्ने लैनसिंह बाङदेल स्मृति पुरस्कार 2018 द्वारा अब अन्तर्राष्ट्रिय प्रतिभाका रुपमा स्थापित भइसकेका मूर्तिकार तथा चित्रकार अमी र सुन्दास अलङ्कृत हुने छन्। उनका चित्रकला, मूर्तिकला र साहित्यिक योगदानका लागि बाङदेल साहित्य कला प्रतिष्ठानले प्रदान गर्ने घोषणा
Complete Reading

प्रतिविम्ब न्यूज बाग्राकोट 2 अक्टोबर। पश्चिम डुवर्सको बाग्राकोटमा आज साहित्य परिक्रमा परिवारले गत 30 सेप्टेम्बरको दिन विशेष समोरहबीच शतकीय प्रकरण सम्पन्न गरेको थियो। बाग्राकोटको भानु मैदानस्थित सामुदायिक भवनमा सम्पन्न उक्त समारोहको पहिलो सत्रमा साहित्य परिक्रमाको शतकीय प्रकरण विशेषाङ्कको लोकार्पण गरियो। दोस्रो सत्रमा कविगोष्टीसम्पन्न भयो। अजय खड्काले सञ्चालन गरेको पहिलो सत्रलाई बद्रीनाराय़णप्रधान स्मृ ति प्रतिष्ठानका पूर्व
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ 28 सेप्टेम्बर। अठार वर्षदेखि बाग्राकोट र यसको समीपवर्ती चियाबारीहरूमा भाषा-साहित्य र समाजको विभिन्न सरोकारमा सचेत समूहलाई एकत्रित गर्ने क्रममा संस्थाको रुपमा.कार्य गर्दैआएको साहित्य परिक्रमा परिवार बाग्राकोटले आउँदो 30 सेप्टेम्बर आइतबारको दिन डुवर्सका भीष्मपितामह बद्रीनारायण प्रधानको कर्मथलो बाग्राकोटमा शताब्द प्रकरण समारोह आयोजना गर्ने छ।यसको लागि सम्पूर्ण पूर्वतयारी भइसकेको साहित्य परिक्रमाको पक्षमाअजय श्रेष्ठले आज
Complete Reading

Create Account



Log In Your Account