प्रतिविम्ब न्यूज कालेबुङ, 26 अप्रेल।  गोरामुमोले धोका दिएको आरोप लगाउँदै क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा)ले भाजपा पार्टीको टिकटमा चुनावी मैदानमा उत्रेका गोरामुमो प्रवक्ता निरज जिम्बालाई समर्थन नगर्ने घोषणा गरेको छ। भाजपाको टिकटमा प्रार्थी बनेका जिम्बालाई गोजमुमो विमल गुट, गोरामुमो अनि क्रामाकपाले समर्थन गरेको कुरा गोजमुमो पार्टी (विमल गुट) को फेसबुक पेजमा सार्वजनिक भएपछि उक्त बयानको
Complete Reading

प्रतिविम्ब न्यूज सिलगडी, 17 मार्च। नेशनल गोर्खाल्याण्ड कमिटि (एनजीसी) ले लोकसभा चुनावमा दार्जीलिङ संसदीय क्षेत्रबाट साझा प्रार्थीको निम्ति सबै राजनैतिक दलहरूमा आम सहमति बनाउने डाकेको वैठकले पनि साझा उम्मेद्वारको निम्ति सहमति बनाउन सकेन। जसको कारण एनजीसीले आगामी 20 मार्चको दिन दार्जीलिङमा पुन: एकचोटी वैठक डाकेको छ भने वैठकमा चुडान्त निर्णय लिन सबै राजनैतिक दलका अध्यक्षवर्गलाई
Complete Reading

प्रतिविम्ब न्यूज सिलगढ़ी 16 दिसम्बर। दान खालिङ साहित्य सम्मान २०१८ ले वरिष्ठ साहित्यकार एवं शताब्दी पुरुष हायमानदास राई किराँतलाई सम्मानित गर्ने भएको छ। सिलगढ़ी नेपाली साहित्य संस्थानले पहिलो दान खालिङ साहित्य सम्मानको आज घोषणा गरेको छ।  संस्थानका अध्यक्ष देवचन्द्र सुब्बाले शताब्दी पुरुष हायमानदास राई किरातलाई उक्त पुरस्कर प्रदान गरिने आज घोषणा गरेका हुन्।  ‘प्रसिद्ध कवि
Complete Reading

प्रतिविम्ब न्यूज  सिलगढ़ी, 3 दिसम्बर।  चेयरमेन्स गोल्डकप फुटबल प्रतियोगिताको आज औपचारिक घोषणा गरिएको छ।यहाँको होटल सरोवरमा आयोजित एक कार्यक्रममा स्पोर्ट्स काउन्सिल, जीटीएको आयोजनामा आगमी 9 दिसम्बर देखि 23 दिसम्बरका दिनसम्म सम्पन्न हुने चिरमेन्स गोल्डकप फुटबल प्रतियोगिताको औपचारिक घोषणा गरिएको हो। जीटीए बोर्ड अध्यक्ष विनय तामाङले उक्त फुटबल प्रतियोगिताको औपचारिक घोषणासँगै फुटबल खेलको फिक्सर पनि सार्वजनिक
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ, 25 नोभेम्बर। दार्जीलिङका सांसद वा केन्द्रिय राज्यमन्त्री एसएस आहलुवालियाले अहिलेसम्म पनि दार्जीलिङ पहाडका जनतासित आफ्नो प्रगाढ सम्बन्ध रहेको बताएका छन्। यसका साथै आवश्यकता परे उनले दार्जीलिङ आउने पनि वाचा गरे। आज भाजपाद्वारा सिलगढीमा गणतन्त्र बचाऊ रथयात्रा र सांगठनिक विषयमा गरिएको एक सभाबीचै पत्रकारहरूसित कुराकानी गर्दै उनले भने-पहाडका जनतासित हाम्रो असल सम्पर्क छ,
Complete Reading

‘नराम्रा घट्नाहरूलाई रोकथाम गर्न पुलिस प्रशासन अनि पत्रकारहरू माझमा राम्रो तालमेल आवश्यक’ – ममता ब्यानर्जी प्रतिविम्ब न्यूज सिलगडी 4 अक्टोबर। सिलगडी जर्नलिस्ट क्लबको आयोजना अनि राउण्ड टेबल इन्डियाको सहयोगितामा उत्तर बङ्गालका मोठ 24 जना पत्रकारहरूलाई आज ‘टाइटन्स अफ् द मिडिया’ अवार्डले सम्मानित गरिएको छ। उत्तर बङ्गालका मोठ 8 वटा जिल्लाका प्रिन्ट, ईलेक्ट्रोनिक अनि फोटो पत्रकारहरूलाई
Complete Reading

प्रतिविम्ब न्यूज सिलगडी 24 जुलाई। नेपाली साहित्य संस्थान सिलगडीको आयोजनामा विगत झैँ यसवर्ष पनि बाल भानुजयन्ती पालन गरिएको छ। शनीबार सिलगडीको शास्त्री नगर स्थित समाज सेवा भवनमा आयोजित बाल भानुजयन्ती समारोहमा विभिन्न क्षेत्रका साहित्यकारहरूको विशेष उपस्थिति रहेको थियो। सिलगडी-तराई श्रेत्रका नेपाली प्राथमिक पाठशालाहरूलाई लिएर पालन गरिएको बाल भानु जयन्ती समारोहमा मोठ सातवटा पाठशालाहरूले अंश ग्रहण
Complete Reading

प्रतिविम्ब न्यूज पोख्रेबुङ १४ जून। सुकुना निवासी वरिष्ठ समाजसेवी एवं विभिन्न संघ संस्थासँग आवद्ध सुरेन प्रधानको सिलगढ़ीमा एउटा गोर्खा चेरिटेबल हस्पिटल हुन आवश्यक छ भनिएको अवधारणालाई मूल्याङकन अनि समर्थन गर्दै गत मङ्गलवार महेन्द्र सुब्बाको अध्यक्षतामा एउटा चिन्तन सभा होटल रोयल सरोवरमा आयोजना गरियो। सभामा सिलगढ़ी भेगका केही विशिष्ट व्यक्तिलाई निमन्त्रणा गरिएको थियो ।यी मध्ये गोपाल
Complete Reading

चौरास्तामा राई समुदायको साकेला पर्व प्रतिविम्ब न्यूज दार्जीलिङ, 20 मई। साकेला बहाना, जनजाति मूल चाहना। आज यहाँको चौरास्तामा किराँती खम्बु राई सांस्कृतिक संस्थाऩले आयोजना गरेको साकेला पर्व यसैको एउटा उदाहरण थियो। किनभने, साकेला पर्वको अवसरमा यहाँको रेलवे स्टेशन परिसरदेखि शुरू गरिएको राई समुदायको सांस्कृतिक जुलूसमा भाग लिने अधिकांशले हात-हातमा बोकेका प्लाकार्डमा लेखिएको थियो-जनजातिको मर्यादा आरक्षणको
Complete Reading

प्रतिविम्ब न्यूज सिलगढ़ी 11 मई।   अल इण्डिया रेलवे मेन्स फेडेरेशनको आह्वानमा वर्तमान सरकारको रेलवे कर्मचारीहरुप्रतिको नीति राम्रो नभएको भन्दै न्यु जलपागढ़ी रेलवे स्टेशन परिसरमा ७२ घण्टा रिले अनशन आयोजना गरिएको छ।   उक्त रिले भोक हडतालमा एनएफ रेलवे मजदुर युनियनको खरसाङ- तीनधारे शाखाद्वारा पनि सहभागिता जनाएका छन्। उक्त रिले अनसन विगत ८ मईदेखि ११
Complete Reading

Create Account



Log In Your Account