प्रतिविम्ब न्यूज मिरिक 25 नोभेम्बर। जीटीए अध्यक्ष विनय तामाङले आज कोलकत्ताबाट सोझै मिरिक आएर यहाँको विभिन्न क्षेत्रहरूमा जीटीएद्वारा भइरहेको विकाशकार्यहरूको परिभ्रमण गरे। उनले सौरेनी समष्टिको बुङकुलुङमा जीरोदेखि बुङकुलुङ आउने सड़कको  टेन्डर भएर पनि कार्य शुरू नभएकोमा आपत्ति जनाउदै शीघ्र शुरू गर्ने आदेश दिए भने गत २०१३ मा शुरू गरिएको बुङकुलुङ जुनियर हाई स्कुलको निर्माण कार्य
Complete Reading

प्रतिविम्ब न्यूज मिरिक, 19 सितम्बर। ओकाईटी चियाबगानको सात दोबाटे , वार्ड नम्बर तीन गाउँमा बुधबार लगभग साढे दस बजीतिर एउटा घर जलेर खरानी बन्यो। घरको मालिकको नाम आरपी गौतम (राम प्रसाद गौतम)- रहेको बताइएको छ। आरपी गौतम मिरिक डाकघरको कर्मचारी हुन्। घरमा आगलागी हुँदा उनी ड्युटी गएका थिए भने घरमा उनको श्रीमतीमात्र थिए भने श्रीमती
Complete Reading

प्रतिविम्ब न्यूज मिरिक 29 अगस्त। आधार कार्ड खिच्ने समस्याले मिरिकका मानिसहरु घेरिएका छन्। यसको निम्ति डाक घर अनि विभिन्न ब्याङ्कहरुलाई निर्देश दिइएको भएतापनि ती विभागहरुले आजसम्म आधार कार्ड खिच्ने कार्य शुरू गरेका छैनन्। फलस्वरूप मानिसहरुले धेरै समस्या झेल्न परिरहेको खण्ड विकास अधिकारी अमिताभ भट्टचार्यले बताएका छन्। खण्ड अधिकारी भट्टचार्यले डाक घर अनि ब्याङ्कहरुलाई आधार खिच्ने
Complete Reading

प्रतिविम्ब न्यूज मिरिक 29 अगस्त। पानीघट्टा पुलिस पोस्टका प्रभारी तपनकुमार दासको नेतृत्वमा आज पानीघट्टा गोलाईमा सामुहिक रक्षाबन्धन कार्यक्रमको आयोजना गरियो। सबै जात र जातिका चेली माईतीहरू आआफ्नो जातीय भेषभूषामा सजिएर एक अर्कालाई राखी बाँधिदिदै भाईचारा र मैत्रीभाव सम्बन्धको कामना गरियो।यस सम्बन्धमा प्रभारी तपनकुमार दासले आजको यो कार्यक्रमले सबैमा भाईचारा र मैत्रीपूर्ण सम्बन्ध कायम हुने बताए।यसरी
Complete Reading

प्रतिविम्ब न्यूज मिरिक 29 अगस्त। मिरिक महकुमाको सबैभन्दा पुच्छरमा अवस्थित पुटुङ उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरू स्कूल भवनको जीर्णावस्थाको कारण कक्षाभित्र नै छाता ओड़ेर पढ़्न बाध्य छन्।यस विद्यालयको अवस्था एकदमै जीर्ण र गम्भीर भएर गएको छ।पुरानो भवनमा एघारौं कक्षालाई पढाउन बाध्य छन्। कक्षाहरूको अभावमा एउटै कक्षामा साठीभन्दा अधिक विद्यार्थीहरूलाई जबर्जस्ती अटाएर पढाउँन बाध्य भएको विद्यालयपक्षले बताएको
Complete Reading

प्रतिविम्ब न्यूज मिरिक 24 अगस्त। मिरिक थाना अन्तर्गत पानीघट्टा पुलिस पोस्टमा कार्यरत् सिभिक भोलिन्टियर मुस्कान राई (नम्बर १९७) ले आफ्नो ज्यानको बाजी लगाएर पनि दार्जीलिङ पहाड़ घुम्न आएका एकजना पर्यटकलाई बालसन खोलाबाट बचाएका छन्। दुधे पानीघट्टामाझको बालासन पुलमा ड्युटीमा खटिएका मुस्कानले बिहीबार एकजना बंगलादेशी पर्यटक अंजन राय (२६ बर्ष ) खोला खेल्ने क्रममा अंजनलाई तीब्र
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ 17 अगस्त। जोईन्ट फोरमको तत्वावधानमा गोरामुमो श्रमिक सङगठनद्वारा मिरिक गोपालधारा चियाबारीमा गेट मिटिङको आयोजना गरियो। आजको गेट मिटिङमा गोरामुमो श्रमिक सङगठनका कार्यकारिणी अध्यक्ष जेबी तामाङ सङगठनका कार्यकारिणी सचिव धिरज राई सङगठनका केन्द्रिय सदस्य पदम थामी सङगठनका सदस्यहरु रमेश लोपचन  विजय घिसिङ, विजय ओझा अनि गोरामुमो नेता वाई लामा आदि उपस्तिथि थिए। हिजो
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ 10 अगस्त। मिरिक ओकाईटी चियाबारीमा आज जोइन्ट फोरमको गेट मिटिङ सम्पन्न गरियो। उक्त गेट मिटिङमा जोइन्ट फोरमको संयोजक एवं गोरामुमो श्रमिक संगठनका अध्यक्ष जेबी तामाङ, फोरमका सदस्यहरु आरसी गिरी, किस्मत तामाङ, एचपीडब्लुयू मिरिक ब्राञ्चका अध्यक्ष आरएस देवान, गोरामुमो नेता वाई लामालगायत अन्यान्न उपस्थित रहेका थिए। जेबी तामाङले आफ्नो वक्तव्यको क्रममा ओकाइटी चियाबारीमा
Complete Reading

प्रतिबिम्व न्यूज दार्जीलिङ 18 जुलाई। लेप्चा भाषाले संवैधानिक मान्यता पाउनुपर्ने इन्डिजिनियस लेप्चा ट्राइबल एसोसिएसनले माग गरेको छ। इल्टा अध्यक्ष दोर्जी टी लेप्चाले लेप्चा भाषाले संवैधानिक मान्यता पाउनका निम्ति पहल गरिरहेको भन्दै अब यसलाई योजनावद्ध रूपमा अघि बडाउने घोषणा गरेका छन्। लेप्चा भाषाको पहिलो व्याकरण लेख्ने थिकुङ जेनेरेल जीबी मिनवेरिङको 193औ जन्मजयन्तीको अवसरमा प्लुङदुङमा आयोजित कार्यक्रममा
Complete Reading

प्रतिविम्ब न्यूज डुप्टिन १७ जुलाई। हाम्रो डुप्टिन पत्रिका परिवार एवं ब्राइट लाइन एकाडेमी स्कूलको संयुक्त तत्वाधानमा आज डुप्टिनमा २०४ वाँ भानु जयन्ती समारोह एवं प्राध्यापक कुशल घिमिरेलाई सम्वर्द्धना जनायो। साहित्य, अभिनय अनि शिक्षाकोक्षेत्रमा डुप्टिनबाट धेरै माथि उक्लन सफल बनेका प्राध्यापक कुशल घिमिरेको सफलतालाई सराहना गर्दै उनलाई सम्वर्द्धना जनाइएको हो। हालसम्म तीनवटा मौलिक कृति, पाँचवटा पत्रिकाहरूको
Complete Reading

Create Account



Log In Your Account