प्रतिविम्ब न्यूज खरसाङ 19 अक्टोबर। खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टीको घैयाबारी ग्राम पञ्चायत 3 मा रहेको हिमालयन बेरोजगार वेलफेयर सोसाईटीको आयोजनामा आज घैयाबारी खेल मैदानमा सांस्कृतिक एवं खेलकूद कार्यक्रम सम्पन्न भयो । हिमालयन बेरोजगार वेलफेयर सोसाईटीको सभापति मदन प्रधानको अध्यक्षता र जीटीए बिओए सदस्या अनु प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमबीच विभिन्न प्रतियोगितामूलक खेलकूद कार्यक्रमहरू
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ  19 अक्टोबर। खरसाङ महकुमा अन्तर्गत घैयाबारी ग्राम पञ्चायत 3 को हिमालयन बेरोजगार वेलफेयर सोसाईटीको आयोजनामा ग्राम पञ्चायत स्तरीय म्याराथन दौड प्रतियोगिता आज सम्पन्न भयो । घैयाबारी ग्राम पञ्चायत 3 अन्तर्गत पर्ने गाउँलेहरूका युवाहरू जम्मा 27 जनाले उक्त म्याराथन दौड प्रतियोगितामा भाग लिएका थिए । उक्त दौड़ एनएच 55 अन्तर्गत पगलाझोड़ादेखि घैयाबारीको नेताजी
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ 05 सेप्टेम्बर। गोर्खा जनमुक्ति मोर्चा (विनय-अनित खेमा)ले अहिले पार्टीलाई अझ बलियो बनाउन अनि पार्टीको कार्यलाई सहज र सुदृढ पार्न प्रत्येक क्षेत्रमा सभा गरी बुथ कमिटी गठन गर्ने कार्य धमाधम सम्पन्न गरिरहेछ। यसै क्रममा यहाँको गाडीधुरास्थित बाहुनीपोखरी अनि अमृतबस्तीका पार्टी समर्थकहरूलाई लिएर एक सभाको आयोजन गरियो। पार्टीको गाडीधुरा ब्लक सभापति राजेश छेत्रीको सभापतित्वमा
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ  25 अगस्त। भारतीय गोर्खा परिसंघ खरसाङ आञ्चलिक समितिद्वारा आज खरसाङमा शहीद दुर्गा मल्लको स्मृतिमा 75 औं बलिदान दिवस कार्यक्रम सम्पन्न भयो । विष्णु ठकुरीको अध्यक्षता र सामाजिक कार्यकर्ता टी टी लामाको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा स्वागत सम्भाषण भागोप युवा एकाईको संयोजिका भूमिका खवास छेत्रीले राखेका थिए भने कार्यक्रमको सञ्चालन भागोप महिला एकाईको
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ  24 अगस्त। युवा कवि एवं पत्रकार हनोक थापाद्वारा लिखित कविका संग्रह “अक्षर मोन्टाज” को दोस्रो संस्करणको आज लोकार्पण गरिएको छ । कवि हनोक थापाको उक्त कविका कृतिको पहिलो संस्करण दिसम्बर 2016 मा भएको थियो भने यसै कविता संग्रहको दोस्रो संस्करण पनि आज भरातीय इसाई लेखकहरूका संस्था स्रष्टा संगमको सभामा सालबारीको एल गिबोर
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ 24 अगस्त। सोनादादेखि 14 किलोमीटरमुनि बालासन खोलामा बनिएको इन्टेकको ब्रिटिशकालीन पुल जीर्ण भएकोले निकै जोखिमपूर्ण भएको छ। यो झोलङे पुलमा दुर्घटना हुने सम्भावना देखिएको छ। यही पुल भएर मलट, नागरी, धजे, पुल बजार भएर मानिसहरू सोनादा क्षेत्रतिर आउनुपर्छ भने वारिपट्टि सिडर्स, मुण्डा, बाँसघारी लगायत सोनादाको विभिन्न क्षेत्रहरूका मानिसहरू यताबाट उता र उताबाट
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ  23 अगस्त। पहाड़को राजनैतिक समस्या समाधानको लागि जीटीए रद्द गर्नुपर्छ, जीटीए कसले भित्राएको हो, जीटीएले पहाड़को राजनैतिक समस्या समाधान हुन सक्दैन, जसले जीटीए भित्राएको हो र जसले जीटीएमा हस्ताक्षर गरेका थिए उनीहरूले किन कलकत्ता र दिल्लीलाई पत्रचार गर्दैन, किन अहिलेसम्म सासंदले केन्द्रलाई पत्रचार गर्दैन, यो प्रश्न बिमल गुरुङ खेमालाई पनि छ भनी
Complete Reading

 प्रतिविम्ब न्यूज खरसाङ 23 अगस्त। वायु सेना (आईएएफ) मा कार्यरत खरसाङको देवराली- सिमानाटारको लोपसाङ शेर्पाको राजस्थानको बारमर नामक स्थानमा सड़क दुर्घटनामा परी निधन भएको छ । खरसाङको देवराली सिमानाटार निवासी पासाङ शेर्पाको जेठो छोरा लोपसाङ शेर्पाको सड़क दुर्घटनामा परी गत 21 अगस्तको दिन नै निधन भएको र उनको पार्थिव शरीर आज खरसाङमा ल्याइएको छ। सन्
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ 23 अगस्त। ग्रामीण पर्यटन व्यवसाय क्षेत्रमा दार्जीलिङ पहाड़मा नै सिटोङले उन्नति गरिरहेको छ। सिटोङमा शुरुमा पर्यटन व्यवसाय शुरू गर्न निक्कै कठिन परे पनि वर्तमानमा भने पर्यटन व्यवसायले गति पक्रेको छ । सिटोङमा वर्तमानमा 60 वटा जति होम स्टेहरू सञ्चालनमा छन् । यहाँ बेडको हिसाबले एक दिनमा 300 जना पर्यटकहरू रहन सक्नेछन् ।
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ 20 अगस्त। साहित्य कला संस्थान तीनधारेको आयोजनामा 27 औं भाषा मान्यता दिवस समारोह तीनधारेको महात्मा गाँधी हलमा सम्पन्न भयो । वरिष्ठ व्यक्ति हरिप्रसाद छेत्रीको अध्यक्षता र पूर्व प्रधान अध्यापिका एंव वर्तमानमा ब्लु डाइमण्ड स्कूल घैयाबारीको प्राचार्य मार्थारानी राईको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा स्वागत सम्भाषण उत्तम शर्माले राखेका थिए । गीतकार सुकुमार बराईलीद्वारा
Complete Reading

Create Account



Log In Your Account