ताजा खबर :

प्रतिविम्ब न्यूज कालेबुङ, 2 मई। 1986भन्दा पछि जन्मिएका छुदेनले 86को कथा त्य़ही एकुरेसीमा लेख्ने कुरो गज्जब भएको छ। 86को आन्दोलन अपरिपक्व आन्दोलन हो।तर, यसले केही पाटा छोड्यो। जुन आज फातसुङमा आख्यानको रुपमा लिपिवद्ध भएको छ। फातसुङको लोकार्पण कार्यक्रममा युवाकवि तथा समालोचक छेत्रीले यसरी फातसुङमाथि आफ्नो टिप्पणी शुरु गरे। गत बुधबारको दिन छेत्रीले भने, नेपालमा मार्केटिङ
Complete Reading

प्रतिविम्ब न्यूज कालेबुङ, 11 अप्रेल। ‘यो पुरा उत्तर पूर्वीय क्षेत्र अनि बङ्गाललाई घुसपैठरूले धमिराले जस्तै खाइरहेका छन्। यसकारण घुसपैठीहरूलाई देशबाट निकाल्न पर्छ । आज उनीहरूलाई निकाल्छु भन्दा ममता दिदीलाई चिन्ता हुँदैछ अनि यहाँबाट भागेर बाँच्न पर्नेहरूको उनलाई चिन्ता छैन। हामी एनआरसी लागु गरेर घुसपैठीहरूलाई खोजी खोजी निकाल्नेछौँ’ – उक्त कुरा भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष
Complete Reading

प्रतिविम्ब न्यूज कालेबुङ 28 मार्च।  गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) पार्टीले दार्जीलिङ संसदीय क्षेत्रबाट भारतीय जनता पार्टीको प्रार्थी राजु विष्टलाई समर्थनको घोषणा गरेपनि यता गोरामुमो कालेबुङ जिल्ला समितिले भने केन्द्र समितिलाई समेत वास्ता नगरी भाजपालाई आफ्नो सर्त राखेको छ। गोरामुमो कालेबुङ जिल्ला समितिले भाजपालाई आफ्नो चुनावी घोषणा पत्रमा छैटौँ अनुसूचीको मुद्दा समावेश गर्नुपर्ने सर्त राख्दै
Complete Reading

प्रतिविम्ब न्यूज कालेबुङ, 19 मार्च। दार्जीलिङ संसदीय क्षेत्रबाट साझा प्रार्थी खडा गर्नका निम्ति प्रयासरत रहेको नेशनल गोर्खाल्याण्ड कमिटिले भोलि दार्जीलिङमा डाकेको सर्वदलिय वैठक स्थगित गरेको छ। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले गोर्खा जनमुक्ति मोर्चा (विमल गुट) सँग मिलेर भारतीय जनता पार्टीलाई समर्थनको घोषणा गर्न साथन एनजीसीले अघिबाटै तय गरेको सर्वदलिय वैठक स्थगित गरेको हो। एनजीसीका अध्यक्ष
Complete Reading

प्रतिविम्ब न्यूज कालेबुङ, 19 मार्च। लोकसभा चुनाव 2019 मा दार्जीलिङ संसदीय क्षेत्रबाट बाममोर्चाले पूर्व राज्यसभा सांसद समन पाठकलाई चुनावी मैदानमा उतारेको छ। बाम-कङ्ग्रेस गठबन्धन टुटेपछि दार्जीलिङ संसदीय क्षेत्रबाट क्षेत्री राजनैतिक दलहरू समेत साझा उम्मेद्वारको निम्ति एक बन्न नसक्दा आखिरमा बाममोर्चाले गोर्खे प्रार्थी समन पाठकलाई नै लोकसभा प्रार्थी बनाएको छ। बाममोर्चा अध्यक्ष बिमान बसुले पश्चिम बङ्गाल
Complete Reading

प्रतिविम्ब न्यूज कालेबुङ, 17 मार्च। गोर्खा जनमुक्ति मोर्चाले लोकसभा चुनावलाई ध्यानमा राखेर राजनैतिक कार्य तिब्र पारेको छ। यसैक्रममा आज गोजमुमो 35 नम्बर समष्टिका कार्यकर्ताहरूलाई लिएर पार्टी कार्यलयमा सभा सम्पन्न भएको थियो। उक्त सभामा लोकसभा प्रार्थी अमरसिँग राईलाई लोकसभा चुनावमा बिजय बनाउन प्रचार अभियानलाई तीब्र पार युवा मोर्चा अनि नारी मोर्चाको को-अर्डीनेशन कमिटि गठन गरिएको छ।
Complete Reading

 प्रतिविम्ब न्यूज कालेबुङ, 17 मार्च। पूर्व सभासद एवम् विमल गुरुङका ज्वाईँ दावा लेप्चाको घर पुलिसले कुर्की गरेको छ। कालेबुङ जिल्ला पुलिसले आज लेप्चाको पेदोङमा अवस्थित घर कुर्की गरेको हो। छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा लेप्चा विरुद्ध लागेको विभिन्न मुद्दाहरूको आरोपमा अघिबाटै न्यायालयले उनलाई पक्राउ वरान्ट जारी गर्दै न्यायालय समक्ष हाजिर हुने निर्देश जारी गरेको थियो।
Complete Reading

प्रतिविम्ब न्यूज कालेबुङ, 9 मार्च। गोजमुमो अध्यक्ष विमल गुरुङ समुहका युवा मोर्चा केन्द्रिय उपाध्यक्ष अनील लोप्चनको भाडाको घरबाट पुलिसले सम्पत्ति कुड्की गरेको छ। आज दिउँसो यहाँको 11 माईल बिरालकोठीमा रहेको अनील लोप्चनको घरबाट पुलिसले कार्पेट, पलङ, भाँडाकुडा, पलङ च्यादर अनि सिरानी कुड्की गरेर लगेको छ। विगतको अलग राज्य गोर्खाल्याण्ड आन्दोलनअवधि अनील लोप्चनविरूद्ध धेरैवटा गैरजमानती मुद्दाहरू
Complete Reading

प्रतिविम्ब न्यूज कालेबुङ 10 मार्च। कालेबुङ जिल्लाको निम्ति नयाँ उपहारस्वरूप जीटीए बोर्ड अफ् एडमिन्सट्रेसनका अध्यक्ष विनय तामाङको बाहुलीबाट हिजो आईटी पार्कको उद्घाटन गरिएको छ। पश्चिम बङ्गाल सरकारको इन्फरमेसन टेक्नोलोजी एण्ड इन्फरमेसन डिपार्टमेन्टद्वारा निर्माण भएको आईटी पार्क बेबलद्वारा कार्यन्वयन गरिएको हो। इन्फरमेनसन एवं टेक्लोलोजी सम्बन्धी आजका पुस्तालाई नयाँ अवसर दिने उद्देश्यले शुरू गरिएको आईटी पार्क अहिलेलाई
Complete Reading

प्रतिविम्ब न्यूज कालेबुङ 5 मार्च। आगामी लोकसभा चुनावमा पहाडबाट भूमीपुत्र अथवा भूमीपुत्री प्रार्थी निश्चय नै हुनेछ। दार्जीलिङ संसदीय क्षेत्रबाट हुने उक्त प्रार्थी कुन पार्टीबाट अनि कुन चुनाव चिन्हमा खडा हुनेछ भन्ने पनि तय भएको छैन। पहाडमा गोजमुमो पार्टी नै शक्तिशाली छ अनि गोजमुमो पार्टीको आशिर्वाद पाउने पार्टीले नै लोकसभा चुनाव जित्नेछ। अहिले हामी तेस्रो मोर्चामा
Complete Reading

Create Account



Log In Your Account