प्रतिविम्ब न्यूज दार्जीलिङ, 19 अक्टोबर। 2014 सालमा स्थापना गरिएको दार्जीलिङ फोटोग्राफी सोसाइटीको आयोजनामा हिजोदेखि दार्जीलिङ पहाड़को केन्द्रस्थल चौरास्ता परिसरमा तीन दिवसीय फोटो प्रदर्शनीको शुभारम्भ गरिएको छ। दार्जीलिङ पहाड़लगायत कालेबुङ, मिरिक, खरसाङका फोटोग्राफी सोसाइटीका प्रतिनिधिलगायत अन्य अनलाइन क्षेत्रका फोटोग्राफीमा इच्छुक फोखोटो पत्रकारहरूले पनि यस फोटो प्रदर्शनीमा अंशग्रहण गरेका थिए। उक्त फोटोग्राफीमा अलिकता बेग्लै विषयमा प्रकाश पार्दै
Complete Reading

संकल्प थापा दार्जीलिङ, 18 अक्टोबर। काठमाडौं नेपालको अन्तर्राष्ट्रियस्तरको टेली श्रृंखला भोइस अफ नेपालमा आफ्नो सफल गायिकीले आफ्नो छुट्टै जग बसाल्न सक्षम बनेकी आकांक्षा थापाको दार्जीलिङ आगमनको समय दार्जीलिङस्थित सहायक समिति लोअर भोटिया बस्तीको आयोजनामा गायिका आंकाक्षा थापालाई स्वागत सम्मान जनाइयो। उक्त कार्यक्रम नरिप्रसाद शर्माको अध्यक्षता, फटिकधर ब्राह्माणको प्रमुख आतिथ्य एवं अन्तर्राष्ट्रियस्तरका कलाकार लाक्पा शेर्पालगायत रतन
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ, 3 सेप्टेम्बर। हिज घूम जोरबंगलो महाविद्यालय र मिरभ प्रकाशन दार्जीलिङको संयुक्त आयोजनामा युवा कवि डा.महेश दाहालको कथाकृति अचल कुहिरोको लोकार्पणसितै युवा गायक, गजल गायक मधुर सौरभ राईको एक गायन प्रस्तुत गरियो। उक्त कार्यक्रम घूम जोरबंगलो महाविद्यालयका प्राचार्य मिलन तामाङको अध्यक्षता साहित्यकार, कवि मनप्रसाद सुब्बाको प्रमुख आतिथ्य कथाकार, साहित्यकार गुप्त प्रधानको विशिष्ट आतिथ्य
Complete Reading

एनआरसीमाथि विष्ट र जिम्बाले झूटो बोलिरहेको आरोप एनआरसीमाथि चर्चा गर्न गोजमुमो विनय खेमाको भोलि दार्जीलिङमा बैठक। मुख्यमन्त्री ममता व्यानर्जीसित बातचीत गर्न गोजमुमो प्रतिनिधि टोली कलकत्ता पनि जाने। प्रतिविम्ब न्यूज दार्जीलिङ 3 सेप्टेम्बर। आसामका 1 लाख गोर्खाहरू एनआरसीको अन्तिम सूचिबाट बाहिरिएको समाचारले सम्पूर्ण गोर्खाहरूमा खलबली मचिरहेको छ भने सोही क्रममा उक्त समाचार अफवाहमात्रै रहेको दार्जीलिङका सासंद
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ, 1 सितम्बर। दार्जीलिङ ट्राफिक पुलिसले आजदेखि शुरू गरिएको टाइगर हिल अभियान सय प्रतिशत सफल भएको दावी गरेको छ भने बतासे प्रशासनले ट्राफिक पुलिसको अनुरोधलाई नटेरेको पनि गुनासो पोखेको छ। आजदेखि सूर्योदय हेर्ने समयमा केवल 300 वटा गाडीलाई मात्रै टाइगर हिल जान दिने ट्राफिक पुलिसले निय्म बनाएको थिये। फलस्वरूप आज प्रथम दिन केवल
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ, 1 सितम्बर। आज केवल 24 वटा गाडी मात्रै टाइगर हिल जान सफल भए। यसबाहेक 107 वटा गाडीलाई जोरबङ्लोबाटै फर्काइएको दार्जीलिङ सदर ट्राफिक पुलिसले जानकारी गराएको छ। टाइगर हिल जानको लागि 24 वटा गाडीले हिजो नै कुपन लिएका थिए भने उनीहरूले आज जोरबङ्लोदेखि टाइगर हिल जाने मुखैमा तैनाथ पुलिस अधिकारीहरूलाई कुपन देखाएपछि टाइगर
Complete Reading

रिमल मोक्तान पेशोक २५ अगस्त। खस भारतीय हितकारी सम्मेलन, लप्चु चियाबारी शाखा द्वारा लप्चु चियाबारी शाखा भित्र रहेका बुजुर्गहरुलाई एज विशेष सभा संगै सम्बर्धना जनाईएको शाखाको पक्षमा प्रकाश छेत्रीले जानकारी दिएका छन् । लप्चुचियाबारीको भीरकुना स्थित समाज भवनको प्रांगणमा आयोजित खभाहिसको एक बिशेअष सभा आयोजन गरिएको थियो भने सभा पश्चात् चियाबारी भित्रका ती बुजुर्गहरु को
Complete Reading

रिमल मोक्तान पेशोक: २४ अगस्त। आयुर्वेदिक जगतको क्षेत्रमा निक्कै ख्याती पाएका आईएमसी को ब्यानरमा स्वास्थ्य जाँच शिविर आयोजन गरियो। आयुर्वेदिक चिकित्सक रवि शंकर मिश्रले विभिन्न प्रकारका रोगहरुको एक्यू प्रेसर मार्फत जाँच गरे। प्राप्त जानकारी अनुसार यस् भन्दा अघि पनि उनले पेशोकमा यश प्रकारको जाँच गरेका थिए। स्वस्थ्य नै जीवन हो भन्ने ध्येयले आईएमसी कंपनी अन्तर्गत
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ 23 अगस्त। सिङताम अनि चुङथुङ बिजनबारी एवं वरिपरिका ग्रामीण भेकहरूलाई जोड़्ने ऐतिहासिक बालुबाँस पूल निर्माणको निम्ति आज जीटीएका विभागीय अभियन्ताहरूले निरीक्षण भ्रमण गरेका छन्। गत केही दिनअघिमात्र उत्तर बगं उन्नयन पर्षदका अध्यक्ष अमरसिहँ राईले जीर्ण अवस्थामा रहेको बालबास पूलको निरीक्षण भ्रमण गरी एनबीडीडीमार्फत् नयाँ निर्माण गर्ने घोषणा गरेका थिए। अध्यक्ष अमर सिहँ
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ, 22 अगस्त। फेरि गोरामुमो (गोर्खा राष्ट्रिय मुक्ति मोर्चा)-ले उठायो जीटीए खारेजको माग। आज दागोपाप (दार्जीलिङ गोर्खा पार्वत्य परिषद) सम्झौता दिवसको अवसर पारेर गोरामुमोले यो माग तीब्र पारेको छ। यसका साथै पार्टीले जीटीए कुनै पनि समय खारेज हुनसक्ने स्थिति सृजना भइरहेको पनि आशा व्यक्त गरेको छ। यो माग उठाउँदै आज गोरामुमोले दार्जीलिङ महकुमाभरि
Complete Reading

Create Account



Log In Your Account