ताजा खबर :

चारै तिर दशैंको हर्षोल्लास छ। आँफ्नो त दुई वर्षदेखि दशैँ छैन।तर यता फेसबूक, वाट्सएप, ट्वीटरमा लगाताररूपमा शुभकामना आइरहेकोले मेरो पनि आज-भोलि दशैँमय भएको छ।  हाम्रो जाति विभिन्न जात, अनि जात अनुसारको आ-आफ्नै भाषा पनि भएकोले धनी अनि सम्पन्न जाति हो। जुनै जात, जुनै भाषा अनि जुनै देवी-देउता पुजे पनि पुर्ख्यौलीदेखि चामल र दहीको टीको लाउने
Complete Reading

शरण गुरूङ दार्जीलिङ 23 जून। दश औलीहरू एकरूप अथवा एक आकार अर्थात् नमस्ते। यस्तै लगभग 45 जना समाजसेवी सदस्य-सदस्याहरूको एउटा जागरूक संस्था नमस्ते फाउण्डेशन, जो असहाय- वेवारिस एवं गरीब-गुर्बाहरूको अभिभावक भएर लामो समयदेखि सेवाकार्यमा जुटिरहेका छन्। लामो समयदेखि यस संस्थाको रूटिन वर्क- हरेक साँझ जिल्ला अस्पताल परिभ्रमण गर्ने, गरीब अथवा असहायहरू जसलाई औषधि अनि अन्य
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ, 2 मई। दार्जीलिङ पहाड़मा अशान्तिको माहौल सृजना नगर्ने चेतावनी दिदै गोरामुमो अनि गोरामुमोका प्रवक्ता निरज जिम्बालाई गोजमुमो केन्द्रिय समितिदेखि लिएर पार्टीका विभिन्न भ्रातृ संगठनहरू सबैले घेर्न थालेका छन् अनि अपील गरेका छन्। छैटौं अनुसूचि लागु गर्नुपर्ने अनि दागोपाप फर्काइनुपर्ने मागमा गोरामुमोले सड़क अन्दोलन गर्ने प्रवक्ता निरज जिम्बाको घोषणापछि अहिले पहाड़को हरेकक्षेत्रमा गोजमुमो
Complete Reading

सञ्जीब गुरूङ रेलिङ 1 मई। आज रेलिङ कैँजले समष्टिअधिनस्थ दङ्गे प्रशाखामा विर्ख सुब्बा र दिव्यराज छेत्रीको अगुवाइमा दङ्गे क्षेत्रमा गोजमुमो अध्यक्ष विनय तामाङको पोस्टर टासिने कार्यक्रम युद्धस्तरमा चलिरहेको छ।  ‘स्वच्छ राजनीतिबाट स्वस्थ्य समाज अनि सबल राष्ट्रको निर्माण गर्न सकिन्छ’ तथा अन्य विभिन्न सन्देशहरू लिखित उक्त पोस्टर अहिले दङ्गेभरि टाँसिएको छ। यस सन्दर्भमा समष्टि सदस्य विर्ख
Complete Reading

पहाड़ अशान्ति भए जिम्मेवारी गोरामुमोले नै लिनुपर्नेछ- अनुज थापा प्रतिविम्ब न्यूज दार्जीलिङ 1 मई। पहाड़मा शान्ति श्रखंला फर्किआएकोले पर्यटन मौसम फस्टिरहेको बेला फेरि सड़क आन्दोलनको नाम गरेर गोरामुमोले पहाड़को पर्यटन मौसम बिथोल्ने प्रयास गरिरहेको गोर्खा जनमुक्ति मोर्चाले आरोप लगाएको छ। गोजमुमो खरसाङ महकुमा समष्टि महासचिव अनुज थापाले एक प्रेस विज्ञप्ति जारी गरेर उक्त आरोप लगाएका
Complete Reading

गणतान्त्रिक पद्धतिमा विरोध गर्न नपाउनु दुर्भाग्यपूर्ण – शंकरहाङ सुब्बा प्रतिविम्ब न्यूज कालेबुङ 30 अप्रेल। सिक्किम दार्जीलिङ एकिकरण मञ्चले आज ‘शोक दिवस’को रूपमा पालन गर्ने घोषणा गरेको भए तापनि प्रशासनको सक्रियतामा उनीहरूले शहरमा कालो झण्डा लगाउन पाएनन्।आज 30 अप्रेलको दिनलाई शोक दिवसको रूपमा पालन गर्दै पहाड़भरी कालो झण्डा लगाएर शोक दिवस पालन गर्ने अगावै अपील नै
Complete Reading

समयले माग गरे गोरामुमो हिल एरिया डेभलपमेन्ट कमिटी पनि छोड्न तयार- निरज जिम्बा प्रतिविम्ब न्यूज दार्जीलिङ, 30 अप्रेल। गोरामुमो (गोर्खा राष्ट्रिय मुक्ति मोर्चा)-ले अब शीघ्रै सड़क आन्दोलन गर्ने निर्णय लिएको छ। जसको मूल मुद्दा जीटीए हटाऊ, दागोपाप फर्काऊ अनि छैटौं अनुसूची लागू गर भन्ने हुनेछ। यसैले अब पार्टीले सड़कमानै उत्रिएर आन्दोलन चर्काउने निर्णय लिएको पार्टी
Complete Reading

जनसेवाको भावना उस्तै छ नाममात्रै बद्लियो- पिङ्की विश्वकर्म प्रतिविम्ब न्यूज दार्जीलिङ, 30 अप्रेल। हू केयर्स दार्जीलिङ बन्यो नमस्ते फाउण्डेशन। अब यसले विगतमा जस्तै दार्जीलिङ पहाड़का असहायहरूको सेवा गर्नेछ, जसको शुरूआत आजदेखिनै भएको यस नवगठित संगठनकी अध्यक्षा पिंकी विश्‍वकर्मले जानकारी गराइन्। जसले आज यहाँको हेडन हलमा दार्जीलिङका लगभग 12 जना असहायहरूलाई खाना खुवाएर कार्यक्रमको शुरूआत गरेका
Complete Reading

सेन्तेरेम गायकलाई सम्मान प्रतिविम्ब न्यूज दलगाँउ, 30 अप्रेल। जलढकाको धौले माङखिम डाँडामा साकेवा पर्व एवं उभौंली पुजा भव्यताको साथमा पालन गरियो। विगत वर्षहरू झैं यस वर्ष पनि किराँतीहरूको महान पर्व एवं सार्वजनिक भुमि पुजा औ उधौंली पुजा आइतबार विविध सांस्कृतिक कार्यक्रमबीच सम्पन्न भयो। किराँती खम्बु राई सांस्कृतिक संस्थान गैरीगाँउ धौले कम्पाउण्ड शाखाको आयोजनामा सम्पन्न भएको
Complete Reading

प्रतिविम्ब न्यूज रेलिङ 30 अप्रेल। जनमुक्ति मोर्चा रेलिङ कैजले समष्टिलाइ मजबुत बनाउने उदेश्यले हिजो एक सागठनिक सभाको साथमा रैलिंङ शाखा अधिनस्थ अप्पर रेलिङ गुम्बाटार प्रशाखा गठन गरियो। सभामा शाखा सभापति संतोष गुरुंग उप सभापति बिष्णु कान्त शर्मा समस्टी युवा सचिव रोशन पोखरेल तथा समस्टी कमेटीका बिर्ख बहादुर सुब्बा परिबेक्षकको रूपमा उपस्थिति थिए भने उनीहरूको निर्देशनमा
Complete Reading

Create Account



Log In Your Account