ताजा खबर :

प्रतिविम्ब न्यूज दार्जीलिगं 17 अगस्त। भारतको सबैभन्दा महत्वपूर्ण दिनको महत्वलाई आत्मसात गर्दै प्रत्येक वर्ष झै यस वर्ष पनि भारतको ७३औ स्वाधीनता दिवसको शुभ-अवसरमा अमरदीप समाजको तत्वावधानमा अनि घुम जरुल हट्टाको युनाइटेड जरुल हट्टा स्पोर्टिङ कल्ब ( युजएससी) द्वारा आयोजित “ग्राम स्तरीय स्वाधीनता दिवस समारोह 2019 ” भव्य रुपमा सफलता पुर्वक पालन गरियो । यस कार्यक्रममा अमर
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ 15 अगस्त। दिलरामको साई सुन्दरम उच्चत्तर माध्यमिक विद्यालयमा 73 औं स्वतन्त्रता दिवस समारोह साथै कविता आवृत्ति र तर्क प्रतियोगिता आयोजना गरियो । स्कूलकी चेयरम्यान विष्णु ठकुरीको अध्यक्षता र सामाजिक कार्यकर्ता डीके राईको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा स्वागत सम्भाषण शिक्षक नगेन छेत्रीले राखेका थिए भने सञ्चालन स्कूलको प्राचार्य निरपेन दिप छेत्रीले गरेका थिए
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ 16 अगस्त। रङजुभेल्ली निम्नोच्च विद्यालय अनि रङजुभेल्ली प्राथमिक पाठशालाको संयुक्त तत्वावधानमा 73औं स्वतन्त्रता दिवस समारोह भव्यरूपमा पालन गरियो। रङजुभेल्ली प्राथमिक पाठशालाका प्रधान अध्यापिका शीला छेत्रीको अध्यक्षता अनि लाब्दा जुनियर हाइ स्कूलका शिक्षक प्रभारी विवेक छेत्रीको मुख्य आतिथ्यमा रङजुभेल्ली प्राथमिक पाठशाला भवनमा नै आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूले देशभक्तिमाथि आधारित विभिन्न सासंकृतिक कार्यक्रम अनि
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ 12 अगस्त। खरसाङ महकुमा अन्तर्गत पर्ने तीनधारे महानदी समष्टीको शिवखोला धार्मिक पर्यटन स्थलको रूपमा विकसित भईरहेको छ । शिवखोलाको शिवमन्दिरमा स्रावन महिनाको अन्तिम सोमबार जल चढ़ाउनेहरूको भीड़ रहेको थियो । अब शिवखोलाको यो शिव मन्दिरमा भक्तहरूको भीड़ देखेर स्थानीयहरू लगायत भक्तजनले शिवखोलालाई दोस्रो हरिद्वारको रूपमा विकसित भईरहेको पनि मत प्रकट गरेका छन्
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ 12 अगस्त। खरसाङको पुरानो साहित्यिक संस्थाहरूमध्ये एक मानिने अरूगि साहित्य संस्थानले वार्षिक रूपमा प्रदान गर्ने अरूगि साहित्यिक पुरस्कार यसपाली वरिष्ठ नारी स्रष्टा उर्मिला घिसिङलाई प्रदान गरिने भएको छ । सन् 1978 सालमै स्थापित यस संस्थानले सन् 1990 सालदेखि लगातार रूपमा साहित्यिक पुरस्कार प्रदान गर्दै आईरहेका छन् भने यसपाली 14 वर्षपछि फेरि एकजना
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ 22 जून। दार्जीलिङ जिल्लाका पञ्चायत एवं ग्रामीण विकास विभागअधिनस्थ अनुबxन्धित कर्मचारी ( Contractual Workers) हरूलाई अब चाड़ै स्थायीकरण गरिनेछ। पश्चिम बंगाल सरकारद्वारा जीटीएका मुख्य सचिवलाई एक आधिकारीक पत्र जारी गरी उक्त आदेश जारी गरेका छन्। गत केही दिन अघिमात्र जीटीए अध्यक्ष अनित थापा आधिकारी कार्यहरू लिएर कलकत्ता गएका थिए। सोही अवधि उनले
Complete Reading

मानिसहरूले बोल्ने हाँस्ने अधिकार पाउनुपर्छ-अनित प्रतिविम्ब न्यूज दार्जीलिङ 17 जून। विमल खेमा गोजमुमो उपाध्यक्ष आरपी वाईबाको रिहाईको निम्ति जीटीए अध्यक्ष अनित थापाले आज दार्जीलिङका उच्च पुलिस अधिकारीहरूसित भेटवार्ता गरे। जीटीए अध्यक्ष अनित थापाले पुलिस अधिकारीहरुसित भेटवार्ता गरी आरपी वाईबाको शारिरीक अवस्था अनि वुजुर्ग उमेरलाई ध्यानमा राखेर बिना शर्त रिहाई दिनुपर्ने अपील गरेका छन्। भारतको कानून व्यवस्थाप्रति
Complete Reading

प्रतिविम्ब न्यूज कालेबुङ, 27 अप्रेल। दार्जीलिङ विधानसभा उप-चुनावमा क्रामाकपा पछि गोर्खाल्याण्ड संयुक्त संघर्ष समिति (जीएसएसएस) ले पनि भाजपा उम्मेद्वारा निरज जिम्बालाई समर्थन नगर्ने घोषणा गरेको छ। जीएसएसएसका अध्यक्ष किरण बिकेले लोकसभा चुनावमा राष्ट्रिय मुद्दालाई हेरेर भाजपालाई समर्थन जनाए पनि विधानसभामा भने क्षेत्रिय मुद्दाको उठान हुनपर्ने भएको कारण भाजपा प्रार्थीलाई समर्थन नगर्ने अडान लिएको स्पष्ट पारेका
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ 10 मार्च। डङ्कन्स समूह अधीन रहिआएका डुवर्सका चियाकमानहरूमा व्याप्त गतिरोध साम्य हुने सम्भावना बढेको छ। यसै महीनाको 1 तारीख कोलकातामा भएको त्रिपक्षीय बैठकको निर्णयअनुसार 6 मार्चको दिन तीन हप्ताको तलब दिइयो। यसपछि चाँडै अर्को तलब पाउने आशा लिएर नियमित काममा जानथालेका छन्। पछिल्लो आठ हप्तादेखि तलब नपाएपछि मालिक तथा प्रबन्धनपक्षको विरुद्धमा विरोधप्रदर्शनमा
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ, 2 मार्च। दार्जीलिङको श्री रामकृष्ण प्राथमिक शिक्षक प्रशिक्षण केन्द्रलाई बढोत्तरी गरेर डीआईईटी (डिस्ट्रिक्ट इन्स्टीट्यूट फर एडुकेशनल ट्रेनिङ)-मा परिणत गरियो। जसको शिलान्यास आज यसै शैक्षिक प्रशिक्षण केन्द्र परिसरमा जीटीए अध्यक्ष विनय तामाङको हातबाट शिलान्यास गरियो। सन् 1957-मा स्थापना भएको दार्जीलिङको जुनियर बेसिक ट्रेनिङ पछिबाट श्री रामकृष्ण प्राथमिक शिक्षक प्रशिक्षण केन्द्रको नाममा परिचित थियो,
Complete Reading

Create Account



Log In Your Account