ताजा खबर :

प्रतिविम्ब संवाददाता

Author Posts

प्रतिविम्ब न्यूज दार्जीलिङ, 20 अगस्त। नेपाली साहित्य सम्मेलनलाई अहिले पनि नेपाली भाषा समितिको आवश्यकता छ भन्ने लागेको छ। विगतमा नेपाली भाषालाई संवैधानिक मान्यता दिलाउन भाषा समितिको आवश्यकता थियो भने आज नेपाली भाषाको प्रयोगको लागि यो समितिको खाँचो रहेको नेपाली साहित्य सम्मेलनका अध्यक्ष डा. चन्द्रकुमार राईले बताए। आज नेपाली साहित्य सम्मेलनले आफ्नै भवनमा नेपाली भाषा मान्यता
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ, 20 अगस्त। गंगामाया पार्कका नौकाहरू पल्टिसकेका छन्, कतिवटा नौका खोलाले बगाएर तल पुर्याइसकेको छ। यहाँका दोकानहरू ठप्प बनेको निकै वर्ष भइसक्यो भने नौका चल्ने पोखरीमा अहिले भल बगिरहेको छ। चौकीहरूलाई झार-जंगलले छोपिसकेको छ भने सिँडीहरू लेऊले ढाकिसकेको छ। दार्जीलिङको एक मुख्य पर्यटन स्थल रकगार्डनदेखि लगभग 3 किलोमिटरको दूरीमा अवस्थित गंगामाया पार्कको आजको
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ, 17 अगस्त। दार्जीलिङ जिल्ला अस्पताल वा इडेन अस्पतालबाट प्रसुति विभाग र शिशु उपचार विभाग शीघ्रै यहाँको भिक्टोरिया अस्पतालमा सार्ने योजना तयार भएको छ। यसका साथै दार्जीलिङ जिल्ला अस्पतालमा 1 देखि डेढ महीनाभित्रै सीटी स्न्यान मशिन पनि राख्ने तय भएको छ। आज गोर्खा जनमुक्ति मोर्चा दार्जीलिङ टाउन कमिटीले आफ्ना 12 सूत्री माग विषय
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ, 16 अगस्त। लेपर्ड (चितुवा)-को विभत्स आक्रमणबाट टाइगरले बँचायो सोनादा निवासी अरूणा लामाको जिन्दगी। गत बुधबार सोनादा नयाँ गाउँ वार्ड नम्बर 9 निवासी अरूणा लामा आफ्नो घरमा छोरी स्मृतिसित रातीको खाना पकाउँदै चिया पिउँदै थिइन्। त्यसै समय आफ्नो घरमुनि रहेको स्टोर रूमबाट केही आवाज आएको उनले थाह पाइन् र उनी जाँच गर्न आफ्नो
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ, 16 अगस्त। भारतीय नेपाली साहित्यका विशिष्ट नारी सर्जक डा. लक्खीदेवी सुन्दासको हिजो अपरान्ह 12.38 बजी स्वर्गवास भयो। जसको आज हिन्दु धर्म परम्पराअनुसार, सिलगढीमा अन्तिम संस्कार गरियो। 85 वर्ष पुगेकी डा. सुन्दासको स्वास्थ्यमा गत महीनादेखि अचानक परिवर्तन देखा परेको थियो, जसलाई गत केही दिनअघि मात्रै श्‍वासको असुविधा हुन थालेपछि सिलगढीस्थित एक निजी नर्सिङ
Complete Reading

दार्जीलिङ, 12 अगस्त। जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-को कामसित धेरै तृणमूल कंग्रेस समर्थकहरू सन्तुष्ट नरहेको आज दार्जीलिङ हिल तृणमूल कंग्रेसका पर्यवेक्षक राजेन मुखियाले बताए। उनले भने-जीटीएले शिक्षक नियुक्तिमा पनि भाइ-भतिजावादको नीति अप्नाएको छ भने विकासका कार्यहरू पनि सन्तोषजनक रूपमा गरेको छैन। यसैले तृणमूल कंग्रेसले दलबलसहित जीटीएको मुख्यालय लालकोठी घेराउ गर्न नपरोस्, उनले चेताउनी दिए। आज यहाँको
Complete Reading

दार्जीलिङ, 12 अगस्त। दार्जीलिङका सांसद राजु विष्टले सोझै अलग राज्य गोर्खाल्याण्डको कुरा नगरे पनि जनताको इच्छा पूरा भएरै छोड्ने प्रतिवद्धता जाहेर गरे। संसद सत्र समाप्त भएपछि आफ्नो संसदीय क्षेत्रको भ्रमणमा आएका  सांसद आज मिरिक हुँदै दार्जीलिङ आइपुगे। मिरिकमा पार्टी कार्यकर्ता वा जनतासित भेट गरेपछि उनले पत्रकारहरूसित कुराकानी गर्दै भाजपा गोर्खा जातिको पक्षमा रहेको बताउँदै भाजपा
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ, 11 अगस्त। होशियार! ड्रग्स सेवन आजै छोड्नु होस्, नत्र, आमाहरू आउँदैछन्। यदि टेर्नु हुँदैन भने थप्पड खान तयार बन्नुहोस्। यतिले पनि नपुगे पुलिसकै भाषा बुझ्नुहोस्। आज यस्तै कठोर सन्देश लिएर तकभर दोस्रो विभाग लिम्बु बस्तीमा आमा संगठनको गठन भएको छ। जसले आफ्नो गाउँबाट सम्पूर्ण दार्जीलिङलाई नै ड्रग्समुक्त बनाउने संकल्प गरेको छ। ड्रग्सखोरहरूको
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिङ, 10 अगस्त। जनआन्दोलन पार्टीले दार्जीलिङ पहाडका सम्पूर्ण राजनैतिक पार्टीहरूलाई अलग राज्यको मागमा एकवद्ध बन्ने आह्वान गरेको छ। पार्टी प्रवक्ता भुवन छेत्रीले आज यहाँका राजनैतिक पार्टीहरूलाई एकै स्वरमा अलग राज्यको माग उठाउने आह्वान गर्दै भने-हाल दार्जीलिङ पहाडका राजनैतिक पार्टीहरूको आ-आफ्नै माग र मुद्दाहरू छन्। कसैले छैटौं अनुसूचीको माग उठाइरहेको छ भने कुनै पार्टीले
Complete Reading

समय संवाददाता दार्जीलिङ, 10 अगस्त। विनय तामाङपन्थी गोजमुमोको श्रमिक संगठन डीटीडीपीएलयू (दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनले यसपालीको बोनस बैठक जबर्जस्ती कलकत्तामा गरिए, त्यसमा भाग नै नलिने घोषणा गर्यो। यसका साथै संगठनले यसपाली 20 प्रतिशतभन्दा एक पैसा पनि कम्ति दरको बोनसमा सम्झौता नगर्ने पनि अडान स्पष्ट पार्यो। आज दार्जीलिङ पहाडका चियाश्रमिकहरूको बोनस विषय लिएर दार्जीलिङ
Complete Reading

Create Account



Log In Your Account