ताजा खबर :

प्रतिविम्ब संवाददाता

Author Posts

प्रतिविम्ब न्यूज खरसाङ 20 अगस्त। साहित्य कला संस्थान तीनधारेको आयोजनामा 27 औं भाषा मान्यता दिवस समारोह तीनधारेको महात्मा गाँधी हलमा सम्पन्न भयो । वरिष्ठ व्यक्ति हरिप्रसाद छेत्रीको अध्यक्षता र पूर्व प्रधान अध्यापिका एंव वर्तमानमा ब्लु डाइमण्ड स्कूल घैयाबारीको प्राचार्य मार्थारानी राईको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा स्वागत सम्भाषण उत्तम शर्माले राखेका थिए । गीतकार सुकुमार बराईलीद्वारा
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ  20 अगस्त। नेपाली भाषाले भारतको संविधानको आठौं अनुसूचीमा मान्यता प्राप्त भएको 27 औं भाषा मान्यता दिवस साथै शैक्षिक पुरस्कार अलंकरण समारोह खरसाङमा सम्पन्न भयो । गोर्खा जनपुस्तकालयको आयोजनामा यहाँको नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा सम्पन्न भाषा मान्यता दिवस समारोह पुस्ताकालयको अध्यक्ष पूर्ण गुरूङ निरूपमको अध्यक्षता अनि जीटीए चेयरम्यान अनित थापाको प्रमुख आतिथ्यमा
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ 19 अगस्त। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च समितिको जरूरी सभा गोर्खा जन पुस्तकालयमा ब्राञ्च अध्यक्ष निमा लामाको अध्यक्षतामा सम्पन्न भयो। सभामा आगमी २३अगष्ट २०१९को दिन गोर्खा नागरिकता दिवस भव्यरूपमा पालन गर्ने निर्णय लिन्दै उक्त दिन बिहान ९ बजे पार्टीका समर्थकहरू खरसाङ बस बिसाउनीमा भेला भएर प्लाकार्डहरूमा स्थायी राजनैतिक समाधानको पहल चाड़ै
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ 19 अगस्त। दार्जीलिङ पहाड़को ग्रामीण पर्यटनको क्षेत्रमा सिटोङले धेरै उन्नति गरेर लगिरहेको छ । यहाँ दैनिक धेरै पर्यटकहरू भित्रने गर्छन् । तर हालमा बाटोको खराब अवस्थाले गर्दा ग्रामीण पर्यटन व्यवसायमा निक्कै असुविधा भईरहेको बताइएको छ । सिटोङमा धेरै पर्यटकहरू सिलगढ़ी, खरसाङ, मंग्पु दार्जीलिङको बाटो भएर आउने गर्छन् अनि वर्तमान समयमा बाटोले गर्दा
Complete Reading

रिमल मोक्तान पेशोक १९ अगस्त। लप्चुबजार स्थित लक्ष्मी फ्रुट प्रोसेसिङ द्वारा प्रायोजित अनि लामाहट्टा उच्चतर विद्यालय द्वारा आयोजित दार्जीलिङ फ्रेश इन्टर स्कूल फुट्बँल टुर्नामेन्ट्को च्याम्पियन बन्यो लामाहट्टा उच्चतर विद्यालय। हिजो 18 अगष्ट लामाहट्टा उच्चतर विद्यालयको खेल मैदानमा आयोजित दार्जीलिङ फ्रेश इन्टर स्कूल फुट्बँल टुर्नामेन्ट्को अन्तिम खेला यानी फाइनल खेला विद्यालयका प्रधान अध्यापक दिपक कुमार राईको
Complete Reading

रिमल मोक्तान पेशोक 19 अगस्त। पेशोक चियाबगानको टाँसी छ्योइलिङ गुम्बाको प्रांगणमा गत 17 अगस्तको दिन अल इण्डिया बुद्धिष्ट फोरमको एक सचेतना सभा सम्पन्न भएको छ् । उक्त आशयको जानकारी फोरम का प्रचार प्रसार सचिव सुरेन पाख्रीनले एक विज्ञप्ती जारी गरी दिएका छन् । टाँसी छ्योइलिङ गुम्बा संचालन समितिका सभापति एल बी योञ्जनको अध्यक्षतामा सम्पन्न उक्त
Complete Reading

रिमल मोक्तान पेशोक: १७ अगस्त। आज दिउँसो करीब एघार बाह्र बजे बीच लामाहट्टा ईको पार्क माथि स्थित झील या पोखरी छेउमा रहेको धुपीको रुख ढ्ल्दा त्यहाँ झीलको आनन्द लिइरहेका पर्यट्कहरु भाग्यले बाँचे । उक्त समय ईको पार्क एफपीसी सञ्चालन समितिका सभापति निमा नर्बु शेर्पा, कोषाध्यक्ष सुमन लामा, सदष्य सीडी गुरुङ आदि पनि घटनास्थलमै थिए ।
Complete Reading

प्रतिविम्ब न्यूज बिजनबारी 18 अगस्त।  बिजनबारी डिग्री कलेजको आयोजनामा प्रथम वर्षका विध्यार्थीहरुलाई स्वागत कार्यक्रम हिजो सम्पन्न भयो । यस ‌अवसरमा हाजिरी जवाफ, र्‍याम, म्युजिकल चियर साथै आफ्नो कला मञ्चमा प्रस्तुत गरेर देखाए ।  समग्र रुपमा आफ्नो उत्कृष्ट प्रस्तुति दिएर मिस बिजनबारी डिग्री कलेज नीशा देवान (विभाग अङ्ग्रेजी सम्मान) र मिस्टर बिजनबारी डिग्री कलेज खुस्मत लिम्बू
Complete Reading

प्रतिविम्ब न्यूज दार्जीलिगं 17 अगस्त। भारतको सबैभन्दा महत्वपूर्ण दिनको महत्वलाई आत्मसात गर्दै प्रत्येक वर्ष झै यस वर्ष पनि भारतको ७३औ स्वाधीनता दिवसको शुभ-अवसरमा अमरदीप समाजको तत्वावधानमा अनि घुम जरुल हट्टाको युनाइटेड जरुल हट्टा स्पोर्टिङ कल्ब ( युजएससी) द्वारा आयोजित “ग्राम स्तरीय स्वाधीनता दिवस समारोह 2019 ” भव्य रुपमा सफलता पुर्वक पालन गरियो । यस कार्यक्रममा अमर
Complete Reading

प्रतिविम्ब न्यूज खरसाङ 15 अगस्त। दिलरामको साई सुन्दरम उच्चत्तर माध्यमिक विद्यालयमा 73 औं स्वतन्त्रता दिवस समारोह साथै कविता आवृत्ति र तर्क प्रतियोगिता आयोजना गरियो । स्कूलकी चेयरम्यान विष्णु ठकुरीको अध्यक्षता र सामाजिक कार्यकर्ता डीके राईको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा स्वागत सम्भाषण शिक्षक नगेन छेत्रीले राखेका थिए भने सञ्चालन स्कूलको प्राचार्य निरपेन दिप छेत्रीले गरेका थिए
Complete Reading

Create Account



Log In Your Account